काठमाडौं। टोटेनह्यामका सन ह्युङ मिनले फिफा पुस्कार अवार्ड जितेका छन्।
सनले प्रिमियर लिगमा बर्नलीविरुद्ध एकल प्रयासमा गरेको गोल वर्षको उत्कृष्ट बनेको हो।
दक्षिण अफ्रिकाका फरवार्ड सनले आफ्नो पेनाल्टी क्षेत्रबाट एक्लैले बल अगाडि बढाउँदै लगेर गोल गरेका थिए।
‘‘मलाई साह्रै राम्रो लागेको छ,’’ सनले भने, ‘‘जब मेरो खुट्टामा बल गरेको थियो। मेले पास दिनका लागि प्रयास गरिरहेको थिएँ। तर, मैले त्यसका लागि विकल्प भेटिनँ। त्यसपछि आफैंले बल अगाडि बढाए। दुई सेकेन्डमै म विपक्षी पोष्ट नजिक थिए। त्यो एकदम आचम्म र सुन्दर गोल थियो।’’
यो अवार्ड २००९ मा रियाल मड्रिडका स्ट्राइकर फेरेन्क पुस्कासको नामबाट स्थापना गरिएको हो।
बायर्न म्युनिखका फरवार्ड रोबर्ट लेवनडोवस्कीले फिफा उत्कृष्ट वर्ष खेलाडीको अवार्ड जिते।
म्यानचेस्टर सिटीकी लुकी ब्रोन्चले उत्कृष्ट महिला खेलाडीको अवार्ड जितिन्। लिभरपुलका योर्गान क्लोपले उत्कृष्ट वर्ष खेलाडीको अवार्ड जिते।
" /> काठमाडौं। टोटेनह्यामका सन ह्युङ मिनले फिफा पुस्कार अवार्ड जितेका छन्।सनले प्रिमियर लिगमा बर्नलीविरुद्ध एकल प्रयासमा गरेको गोल वर्षको उत्कृष्ट बनेको हो।

">