काठमाडौं। म्यानचेस्टर सिटीकी रक्षक लुसी ब्रोन्जले फिफा उत्कृष्ट महिला वर्ष खेलाडी २०२० को उपाधि जितेकी छन्।

२९ वर्षे रक्षक ब्रोन्ज फिफा अवार्ड जित्ने इङ्ल्यान्डको पहिलो खेलाडी बनिन्। स्विट्जरल्यान्डको जुरिचमा सम्पन्न भर्चुअल अवार्ड कार्यक्रममा ब्रोन्जले डेनमार्ककी पर्निल हार्डर र फ्रान्सकी वेन्डी रेनार्डलाई पछि पार्दै उपाधि जितेकी हुन्।

‘‘कस्तो अचम्म ! मसँगै मनोनयनमा परेका अन्य दुई पनि असाधारण खेलाडी र असल व्यक्तित्व हुन्,’’ ब्रोन्जले भनिन्, ‘‘अहिले मसँग व्यक्त गर्नका लागि शब्द नै छैन। २०२० हामी सबैका लागि कठिन रह्यो। त्यो समयले हामीलाई हरेक पलको मुल्याङ्कन गर्न सिकाएको छ। आपसी दूरी नबढाउ र अहिले नै जीवन बाँचौं। यो अवार्ड जित्नका लागि सघाउने सबैलाई धन्यवाद।’’

ब्रोन्ज गत वर्षपछि शीर्ष तीनमा पर्न सफल भएकी थिइन्। गत वर्ष अमेरिकाकी मेगान रापिनोइले अवार्ड जितेकी थिइन्।

नेदरल्यान्ड्सका प्रशिक्षक सेरिना विगमनले उत्कृष्ट महिला प्रशिक्षक २०२० को अवार्ड जितिन्। फ्रान्स तथा लियोनकी साराह बोउहाड्डीले फिफा उत्कृष्ट गोलकिपरको अवार्ड जितिन्।

राष्ट्रिय टीमका कप्तान, मुख्य प्रशिक्षक, समर्थकको अनलाइन मतदान तथा २०० संचारकर्मीले दिएको मतका आधरमा बिहीबार राति विजेता घोषणा गरिएको हो।

" /> काठमाडौं। म्यानचेस्टर सिटीकी रक्षक लुसी ब्रोन्जले फिफा उत्कृष्ट महिला वर्ष खेलाडी २०२० को उपाधि जितेकी छन्।

२९ वर्षे रक्षक ब्रोन्ज फिफा अवार्ड जित्ने इङ्ल्यान्डको पहिलो खेलाडी बनिन्। स्विट्जरल्यान्डको जुरिचमा सम्पन्न भर्चुअल अवार्ड कार्यक्रममा ब्रोन्जले डेनमार्ककी पर्निल हार्डर र फ्रान्सकी वेन्डी रेनार्डलाई पछि पार्दै उपाधि जितेकी हुन्।

‘‘कस्तो अचम्म ! मसँगै मनोनयनमा परेका अन्य दुई पनि असाधारण खेलाडी र असल व्यक्तित्व हुन्,’’ ब्रोन्जले भनिन्, ‘‘अहिले मसँग व्यक्त गर्नका लागि शब्द नै छैन। २०२० हामी सबैका लागि कठिन रह्यो। त्यो समयले हामीलाई हरेक पलको मुल्याङ्कन गर्न सिकाएको छ। आपसी दूरी नबढाउ र अहिले नै जीवन बाँचौं। यो अवार्ड जित्नका लागि सघाउने सबैलाई धन्यवाद।’’

ब्रोन्ज गत वर्षपछि शीर्ष तीनमा पर्न सफल भएकी थिइन्। गत वर्ष अमेरिकाकी मेगान रापिनोइले अवार्ड जितेकी थिइन्।

नेदरल्यान्ड्सका प्रशिक्षक सेरिना विगमनले उत्कृष्ट महिला प्रशिक्षक २०२० को अवार्ड जितिन्। फ्रान्स तथा लियोनकी साराह बोउहाड्डीले फिफा उत्कृष्ट गोलकिपरको अवार्ड जितिन्।

राष्ट्रिय टीमका कप्तान, मुख्य प्रशिक्षक, समर्थकको अनलाइन मतदान तथा २०० संचारकर्मीले दिएको मतका आधरमा बिहीबार राति विजेता घोषणा गरिएको हो।

"> फिफा महिला वर्ष खेलाडीको अवार्ड म्यानचेस्टर सिटीकी रक्षक ब्रोन्जलाई: Dekhapadhi
फिफा महिला वर्ष खेलाडीको अवार्ड म्यानचेस्टर सिटीकी रक्षक ब्रोन्जलाई
काठमाडौं। म्यानचेस्टर सिटीकी रक्षक लुसी ब्रोन्जले फिफा उत्कृष्ट महिला वर्ष खेलाडी २०२० को उपाधि जितेकी छन्।

२९ वर्षे रक्षक ब्रोन्ज फिफा अवार्ड जित्ने इङ्ल्यान्डको पहिलो खेलाडी बनिन्। स्विट्जरल्यान्डको जुरिचमा सम्पन्न भर्चुअल अवार्ड कार्यक्रममा ब्रोन्जले डेनमार्ककी पर्निल हार्डर र फ्रान्सकी वेन्डी रेनार्डलाई पछि पार्दै उपाधि जितेकी हुन्।

‘‘कस्तो अचम्म ! मसँगै मनोनयनमा परेका अन्य दुई पनि असाधारण खेलाडी र असल व्यक्तित्व हुन्,’’ ब्रोन्जले भनिन्, ‘‘अहिले मसँग व्यक्त गर्नका लागि शब्द नै छैन। २०२० हामी सबैका लागि कठिन रह्यो। त्यो समयले हामीलाई हरेक पलको मुल्याङ्कन गर्न सिकाएको छ। आपसी दूरी नबढाउ र अहिले नै जीवन बाँचौं। यो अवार्ड जित्नका लागि सघाउने सबैलाई धन्यवाद।’’

ब्रोन्ज गत वर्षपछि शीर्ष तीनमा पर्न सफल भएकी थिइन्। गत वर्ष अमेरिकाकी मेगान रापिनोइले अवार्ड जितेकी थिइन्।

नेदरल्यान्ड्सका प्रशिक्षक सेरिना विगमनले उत्कृष्ट महिला प्रशिक्षक २०२० को अवार्ड जितिन्। फ्रान्स तथा लियोनकी साराह बोउहाड्डीले फिफा उत्कृष्ट गोलकिपरको अवार्ड जितिन्।

राष्ट्रिय टीमका कप्तान, मुख्य प्रशिक्षक, समर्थकको अनलाइन मतदान तथा २०० संचारकर्मीले दिएको मतका आधरमा बिहीबार राति विजेता घोषणा गरिएको हो।

प्रतिक्रिया दिनुहोस्