काठमाडौं। लिभरपुलका योर्गान क्लोपले फिफा उत्कृष्ट बर्ष प्रशिक्षकको अवार्ड हात पारे। क्लोपले लगातार दोस्रो पटक फिफा उत्कृष्ट वर्ष प्रशिक्षकको उपाधि जितेका हुन्।

क्लोपले गत सिजन लिभरपुललाई प्रिमियर लिगको उपाधि जिताएका थिए। लिभरपुलले तीस वर्षपछि पहिलो पटक प्रिमियर लिगको उपाधि जितेको हो।

जर्मनीका क्लोपले गत सिजन पनि लिभरपुललाई च्याम्पियन्स लिगको उपाधि जिताएका थिए। त्यसकै आधरमा उनले गत सिजनको उत्कृष्ट प्रशिक्षकको अवार्ड हाल पारेका थिए।

लिभरपुलका प्रशिक्षक क्लोपले बायर्न म्युनिखका हान्सी फ्लिक र लिड्स युनाइटेडका मार्सेलो बेइल्सालाई पछि पार्दै यस वर्षको उत्कृष्ट वर्ष प्रशिक्षकको उपाधि जितेको हो।

‘‘म आश्र्चयचकित भएको छु,’’ अवार्ड जितेपछि क्लोपले भने, ‘‘यहाँसम्म पुग्नका लागि साथ दिने सबैलाई धन्यवाद। सम्पुर्ण प्रशिक्षण टीम तथा खेलाडीलाई यसको श्रेय जान्छ। हामीले केही वर्षयता उपाधिको सपना देख्न थालेका थियौं। जुन पूरा भयो। हाम्रो लागि त्यो विशेष वर्ष थियो। दुर्भाग्य हामीले उक्त उपाधिको खुसी दर्शकसँग बाड्न पाएनौं।’’

" /> काठमाडौं। लिभरपुलका योर्गान क्लोपले फिफा उत्कृष्ट बर्ष प्रशिक्षकको अवार्ड हात पारे। क्लोपले लगातार दोस्रो पटक फिफा उत्कृष्ट वर्ष प्रशिक्षकको उपाधि जितेका हुन्।

क्लोपले गत सिजन लिभरपुललाई प्रिमियर लिगको उपाधि जिताएका थिए। लिभरपुलले तीस वर्षपछि पहिलो पटक प्रिमियर लिगको उपाधि जितेको हो।

जर्मनीका क्लोपले गत सिजन पनि लिभरपुललाई च्याम्पियन्स लिगको उपाधि जिताएका थिए। त्यसकै आधरमा उनले गत सिजनको उत्कृष्ट प्रशिक्षकको अवार्ड हाल पारेका थिए।

लिभरपुलका प्रशिक्षक क्लोपले बायर्न म्युनिखका हान्सी फ्लिक र लिड्स युनाइटेडका मार्सेलो बेइल्सालाई पछि पार्दै यस वर्षको उत्कृष्ट वर्ष प्रशिक्षकको उपाधि जितेको हो।

‘‘म आश्र्चयचकित भएको छु,’’ अवार्ड जितेपछि क्लोपले भने, ‘‘यहाँसम्म पुग्नका लागि साथ दिने सबैलाई धन्यवाद। सम्पुर्ण प्रशिक्षण टीम तथा खेलाडीलाई यसको श्रेय जान्छ। हामीले केही वर्षयता उपाधिको सपना देख्न थालेका थियौं। जुन पूरा भयो। हाम्रो लागि त्यो विशेष वर्ष थियो। दुर्भाग्य हामीले उक्त उपाधिको खुसी दर्शकसँग बाड्न पाएनौं।’’

"> लिभरपुलका क्लोप लगातार दोस्रो पटक उत्कृष्ट प्रशिक्षक घोषित: Dekhapadhi
लिभरपुलका क्लोप लगातार दोस्रो पटक उत्कृष्ट प्रशिक्षक घोषित
काठमाडौं। लिभरपुलका योर्गान क्लोपले फिफा उत्कृष्ट बर्ष प्रशिक्षकको अवार्ड हात पारे। क्लोपले लगातार दोस्रो पटक फिफा उत्कृष्ट वर्ष प्रशिक्षकको उपाधि जितेका हुन्।

क्लोपले गत सिजन लिभरपुललाई प्रिमियर लिगको उपाधि जिताएका थिए। लिभरपुलले तीस वर्षपछि पहिलो पटक प्रिमियर लिगको उपाधि जितेको हो।

जर्मनीका क्लोपले गत सिजन पनि लिभरपुललाई च्याम्पियन्स लिगको उपाधि जिताएका थिए। त्यसकै आधरमा उनले गत सिजनको उत्कृष्ट प्रशिक्षकको अवार्ड हाल पारेका थिए।

लिभरपुलका प्रशिक्षक क्लोपले बायर्न म्युनिखका हान्सी फ्लिक र लिड्स युनाइटेडका मार्सेलो बेइल्सालाई पछि पार्दै यस वर्षको उत्कृष्ट वर्ष प्रशिक्षकको उपाधि जितेको हो।

‘‘म आश्र्चयचकित भएको छु,’’ अवार्ड जितेपछि क्लोपले भने, ‘‘यहाँसम्म पुग्नका लागि साथ दिने सबैलाई धन्यवाद। सम्पुर्ण प्रशिक्षण टीम तथा खेलाडीलाई यसको श्रेय जान्छ। हामीले केही वर्षयता उपाधिको सपना देख्न थालेका थियौं। जुन पूरा भयो। हाम्रो लागि त्यो विशेष वर्ष थियो। दुर्भाग्य हामीले उक्त उपाधिको खुसी दर्शकसँग बाड्न पाएनौं।’’

प्रतिक्रिया दिनुहोस्