काठमाडौं। विश्व फुटबलका उत्कृष्ट दुई खेलाडी लियोनल मेसी र क्रिष्टियानो रोनाल्डोलाई पछि पार्दै बायर्न म्युनिखका फरवार्ड रोबर्ट लेवनडोवस्कीले फिफा उत्कृष्ट वर्ष खेलाडीको अवार्ड जितेका छन्।
पोल्यान्डका फरवार्ड लेवनडोवस्कीले गत सिजन बायर्नबाट ४७ खेलमा ५५ गोल गरेका थिए। उनकै प्रेरणामा बायर्नले गत सिजन तेहेरो उपाधि जित्न सफल भएको थियो।
३२ वर्षे लेवनडोवस्कीले जर्मन बुन्डेसलिगा, जर्मन कप र च्याम्पियन्स लिगमा सबभन्दा धेरै गोल गर्ने खेलाडी बनेका थिए।
राष्ट्रिय टीमका कप्तान, मुख्य प्रशिक्षक, समर्थकको अनलाईन मतदान तथा २०० सञ्‍चारकर्मीले दिएको मतका आधारमा गएराति विजेता घोषणा गरिएको हो।
लेवनडोवस्कीले पहिलोपटक फिफा उत्कृष्ट वर्ष खेलाडीको अवार्ड जित्न सफल भएका हुन्। उनले बार्सिलोनाका कप्तान लियोनल मेसी र युभेन्टसका फरवार्ड क्रिष्टियानो रोनाल्डोलाई पछि पार्दै यो अवार्ड जितेका हुन्।
लेवनडोवस्कीले जारी सिजन पनि बायर्नबाट १४ खेलमा १६ गोल गरिसकेका छन्।
‘‘मेसी र रोनाल्डोलाई पछि यो अवार्ड जिुत्नु आफैंमा अविश्वसनीय हो। यो मेरो लागि सबभन्दा ठुलो उपलब्धि हो,’’ लेवनडोवस्कीले भने, ‘‘लामो समयदेखी म यो अवार्ड जित्न चाहन्थे। आज त्यो सपना विपना बनेको छ।’’
" /> काठमाडौं। विश्व फुटबलका उत्कृष्ट दुई खेलाडी लियोनल मेसी र क्रिष्टियानो रोनाल्डोलाई पछि पार्दै बायर्न म्युनिखका फरवार्ड रोबर्ट लेवनडोवस्कीले फिफा उत्कृष्ट वर्ष खेलाडीको अवार्ड जितेका छन्।
पोल्यान्डका फरवार्ड लेवनडोवस्कीले गत सिजन बायर्नबाट ४७ खेलमा ५५ गोल गरेका थिए। उनकै प्रेरणामा बायर्नले गत सिजन तेहेरो उपाधि जित्न सफल भएको थियो।
३२ वर्षे लेवनडोवस्कीले जर्मन बुन्डेसलिगा, जर्मन कप र च्याम्पियन्स लिगमा सबभन्दा धेरै गोल गर्ने खेलाडी बनेका थिए।
राष्ट्रिय टीमका कप्तान, मुख्य प्रशिक्षक, समर्थकको अनलाईन मतदान तथा २०० सञ्‍चारकर्मीले दिएको मतका आधारमा गएराति विजेता घोषणा गरिएको हो।
लेवनडोवस्कीले पहिलोपटक फिफा उत्कृष्ट वर्ष खेलाडीको अवार्ड जित्न सफल भएका हुन्। उनले बार्सिलोनाका कप्तान लियोनल मेसी र युभेन्टसका फरवार्ड क्रिष्टियानो रोनाल्डोलाई पछि पार्दै यो अवार्ड जितेका हुन्।
लेवनडोवस्कीले जारी सिजन पनि बायर्नबाट १४ खेलमा १६ गोल गरिसकेका छन्।
‘‘मेसी र रोनाल्डोलाई पछि यो अवार्ड जिुत्नु आफैंमा अविश्वसनीय हो। यो मेरो लागि सबभन्दा ठुलो उपलब्धि हो,’’ लेवनडोवस्कीले भने, ‘‘लामो समयदेखी म यो अवार्ड जित्न चाहन्थे। आज त्यो सपना विपना बनेको छ।’’
"> मेसी र रोनाल्डोलाई पछि पार्दै लेवनडोवस्कीले जिते फिफा वर्ष खेलाडीको अवार्ड: Dekhapadhi
मेसी र रोनाल्डोलाई पछि पार्दै लेवनडोवस्कीले जिते फिफा वर्ष खेलाडीको अवार्ड
काठमाडौं। विश्व फुटबलका उत्कृष्ट दुई खेलाडी लियोनल मेसी र क्रिष्टियानो रोनाल्डोलाई पछि पार्दै बायर्न म्युनिखका फरवार्ड रोबर्ट लेवनडोवस्कीले फिफा उत्कृष्ट वर्ष खेलाडीको अवार्ड जितेका छन्।
पोल्यान्डका फरवार्ड लेवनडोवस्कीले गत सिजन बायर्नबाट ४७ खेलमा ५५ गोल गरेका थिए। उनकै प्रेरणामा बायर्नले गत सिजन तेहेरो उपाधि जित्न सफल भएको थियो।
३२ वर्षे लेवनडोवस्कीले जर्मन बुन्डेसलिगा, जर्मन कप र च्याम्पियन्स लिगमा सबभन्दा धेरै गोल गर्ने खेलाडी बनेका थिए।
लेवनडोवस्कीले पहिलोपटक फिफा उत्कृष्ट वर्ष खेलाडीको अवार्ड जित्न सफल भएका हुन्। उनले बार्सिलोनाका कप्तान लियोनल मेसी र युभेन्टसका फरवार्ड क्रिष्टियानो रोनाल्डोलाई पछि पार्दै यो अवार्ड जितेका हुन्।
लेवनडोवस्कीले जारी सिजन पनि बायर्नबाट १४ खेलमा १६ गोल गरिसकेका छन्।
‘‘मेसी र रोनाल्डोलाई पछि यो अवार्ड जिुत्नु आफैंमा अविश्वसनीय हो। यो मेरो लागि सबभन्दा ठुलो उपलब्धि हो,’’ लेवनडोवस्कीले भने, ‘‘लामो समयदेखी म यो अवार्ड जित्न चाहन्थे। आज त्यो सपना विपना बनेको छ।’’
प्रतिक्रिया दिनुहोस्