"आज मैले छैटौं पटक यो अवार्ड जित्न सफल भए। आजको यो क्षण पूर्ण रुपमा फरक छ। आज मेरो परिवार र बच्चाहरु पनि मसँगै छन्," मेसीले भने, "मेरी श्रीमतीले सधै भन्ने गर्थिन्– सपना देख्न कहिल्यै छाड्नु हुँदैन तर सँधै काम सुधार गर्नुपर्छ र आफ्नो कर्ममा रमाउनुपर्छ। म धेरै भाग्यमानी छु, लामो समयसम्म म भाग्यमानी रहेँ। सन्यास लिने बेला मलाई गाह्रो हुनेछ।"

महिला तर्फको अवार्ड अमेरिकी खेलाडी मेगन रापोनीले जितिन्। रापोनी अमेरिकाले लगातार विश्वकपको उपाधि जित्दा रापोनीले गोल्डेन बल जितेकी थिइन्।

लिभरपुलका एलिसन बेकरले उत्कृष्ट गोलकिपर अवार्ड जिते। विश्वभरका कप्तान, प्रशिक्षक तथा खेल पत्रकारहरुको मतको आधारमा यस अवार्ड प्रदान गरिन्छ ।

"> मेसीले छैटौं पटक जिते बालोन डी’ओर अवार्ड: Dekhapadhi
मेसीले छैटौं पटक जिते बालोन डी’ओर अवार्ड

काठमाडौं। बार्सिलोनाका फरवार्ड लियोनल मेसीले छैटौं पटक बालोन डी’ओर अवार्ड जितेका छन्।

गत सिजन क्लब र देशका लागि ५४ गोल गरेका अर्जेन्टिनाका ३२ वर्षे मेसी २०१५ पछि पहिलो पटक यो अवार्ड जित्न सफल भएका हुन्।

मेसीले बार्सिलोनालाई ला लिगाको उपाधि पनि दिलाएका थिए।

लिभरपुलका भर्जिल भान डाइक दोस्रो स्थानमा रहे। शीर्ष १० मा लिभरपुलका चार खेलाडी थिए।

मतदानबाट प्राप्त नतिजामा युभेन्टस तथा पोर्चुगलका फरवार्ड क्रिस्टियानो रोनाल्डो तेस्रो स्थानमा रहे।

६ पटक बालोन डी’ओर अवार्ड जित्ने मेसी पहिलो खेलाडी हुन्।

मेसीले यसअघि  २००९, २०१०, २०११, २०१२ र २०१५ मा यो अवार्ड जितेका थिए। मेसीपछि रोनाल्डोले सबभन्दा धेरै ५ पटक बालोन डी’ओर अवार्ड जितेका छन्।

एक दशकसम्मको मेसी र रोनाल्डोको दबदबालाई चिर्दै गत वर्ष लुका मोड्रिचले बालोन डी’ओर अवार्ड जितेका थिए। यस पटक यो उपाधि पुनः मेसीले हात पारेका छन्।

"आज मैले छैटौं पटक यो अवार्ड जित्न सफल भए। आजको यो क्षण पूर्ण रुपमा फरक छ। आज मेरो परिवार र बच्चाहरु पनि मसँगै छन्," मेसीले भने, "मेरी श्रीमतीले सधै भन्ने गर्थिन्– सपना देख्न कहिल्यै छाड्नु हुँदैन तर सँधै काम सुधार गर्नुपर्छ र आफ्नो कर्ममा रमाउनुपर्छ। म धेरै भाग्यमानी छु, लामो समयसम्म म भाग्यमानी रहेँ। सन्यास लिने बेला मलाई गाह्रो हुनेछ।"

महिला तर्फको अवार्ड अमेरिकी खेलाडी मेगन रापोनीले जितिन्। रापोनी अमेरिकाले लगातार विश्वकपको उपाधि जित्दा रापोनीले गोल्डेन बल जितेकी थिइन्।

लिभरपुलका एलिसन बेकरले उत्कृष्ट गोलकिपर अवार्ड जिते। विश्वभरका कप्तान, प्रशिक्षक तथा खेल पत्रकारहरुको मतको आधारमा यस अवार्ड प्रदान गरिन्छ ।

प्रतिक्रिया दिनुहोस्