काठमाडौं। विराट कोहलीको अर्धशतकप्रेरित भारतले अस्ट्रेलियाविरुद्धको पहिलो टेष्टमा मध्यम सुरुआत गरेको छ। पहिलो दिन सकिँदा पाहुना टोली भारतले ६ विकेट गुमाएर २३३ रन बनाएको छ।

एड्लेइडमा आजबाट सुरु पहिलो टेष्टमा भारतले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको थियो। सुरुमै भारतका ओपनर पृथ्वी शा र मयांक अग्रवाल आउट भएपछि कप्तान विराट कोहलीको उक्त निर्णय गलत सावित बनेको थियो।

तर चेतेश्वर पुजरा र कोहलीले भरतको इनिङ सम्हाले। दुईले तेस्रो विकेटका लागि ६८ रनको साझेदारी गरे। पुजारा पनि ४३ रन बनाएर आउट भए। त्यसपछि कोहलीले अजिन्क्या रहानेसँग ८८ रनको साझेदारी गरे। आठ चौकासहित ७४ रन बनाएका कोहली रन आउट भए।

रहाने ४२ रन जोडेर पवेलियन फर्किदा हनुमा विहारी १६ रन बनाएर एलबिडब्लु आउट भए। पहिलो दिन सकिँदा ऋदिमन शाह ९ तथा रविचन्द्रन आश्विन १५ रन बनाएर क्रिजमा छन्।

अस्ट्रेलियाका मिचेल स्टार्कले दुई विकेट लिँदा जोश हाज्लेउड, पाट कुमिन्स र नाथन लियोनको नाममा एक एक विकेट रह्यो।

" /> काठमाडौं। विराट कोहलीको अर्धशतकप्रेरित भारतले अस्ट्रेलियाविरुद्धको पहिलो टेष्टमा मध्यम सुरुआत गरेको छ। पहिलो दिन सकिँदा पाहुना टोली भारतले ६ विकेट गुमाएर २३३ रन बनाएको छ।

एड्लेइडमा आजबाट सुरु पहिलो टेष्टमा भारतले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको थियो। सुरुमै भारतका ओपनर पृथ्वी शा र मयांक अग्रवाल आउट भएपछि कप्तान विराट कोहलीको उक्त निर्णय गलत सावित बनेको थियो।

तर चेतेश्वर पुजरा र कोहलीले भरतको इनिङ सम्हाले। दुईले तेस्रो विकेटका लागि ६८ रनको साझेदारी गरे। पुजारा पनि ४३ रन बनाएर आउट भए। त्यसपछि कोहलीले अजिन्क्या रहानेसँग ८८ रनको साझेदारी गरे। आठ चौकासहित ७४ रन बनाएका कोहली रन आउट भए।

रहाने ४२ रन जोडेर पवेलियन फर्किदा हनुमा विहारी १६ रन बनाएर एलबिडब्लु आउट भए। पहिलो दिन सकिँदा ऋदिमन शाह ९ तथा रविचन्द्रन आश्विन १५ रन बनाएर क्रिजमा छन्।

अस्ट्रेलियाका मिचेल स्टार्कले दुई विकेट लिँदा जोश हाज्लेउड, पाट कुमिन्स र नाथन लियोनको नाममा एक एक विकेट रह्यो।

"> कोहलीको अर्धशतकमा भारतको मध्यम सुरुआत: Dekhapadhi पहिलो दिन सकिँदा पाहुना टोली भारतले २३३ रन बनाउँदा ६ विकेट गुमाएको छ।
• आठ चौकासहित ७४ रन बनाएका कोहली रन आउट भए।
• मिचेल स्टार्कले दुई विकेट लिए।

कोहलीको अर्धशतकमा भारतको मध्यम सुरुआत
काठमाडौं। विराट कोहलीको अर्धशतकप्रेरित भारतले अस्ट्रेलियाविरुद्धको पहिलो टेष्टमा मध्यम सुरुआत गरेको छ। पहिलो दिन सकिँदा पाहुना टोली भारतले ६ विकेट गुमाएर २३३ रन बनाएको छ।

एड्लेइडमा आजबाट सुरु पहिलो टेष्टमा भारतले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको थियो। सुरुमै भारतका ओपनर पृथ्वी शा र मयांक अग्रवाल आउट भएपछि कप्तान विराट कोहलीको उक्त निर्णय गलत सावित बनेको थियो।

तर चेतेश्वर पुजरा र कोहलीले भरतको इनिङ सम्हाले। दुईले तेस्रो विकेटका लागि ६८ रनको साझेदारी गरे। पुजारा पनि ४३ रन बनाएर आउट भए। त्यसपछि कोहलीले अजिन्क्या रहानेसँग ८८ रनको साझेदारी गरे। आठ चौकासहित ७४ रन बनाएका कोहली रन आउट भए।

रहाने ४२ रन जोडेर पवेलियन फर्किदा हनुमा विहारी १६ रन बनाएर एलबिडब्लु आउट भए। पहिलो दिन सकिँदा ऋदिमन शाह ९ तथा रविचन्द्रन आश्विन १५ रन बनाएर क्रिजमा छन्।

अस्ट्रेलियाका मिचेल स्टार्कले दुई विकेट लिँदा जोश हाज्लेउड, पाट कुमिन्स र नाथन लियोनको नाममा एक एक विकेट रह्यो।

प्रतिक्रिया दिनुहोस्