काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान) अस्ट्रेलियाका डेब वाटमोरलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ। क्यानले बिहीबार वाटमोरलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको जनाएको हो।

क्यानले गत सेप्टेम्बरमा मुख्य प्रशिक्षकसहित पाँच पदका लागि दरखास्त आह्वान गरेको थियो। क्यानले त्यसको नतिजा आज सार्वजनिक गरेको हो।

देब वाटमोर विश्वको क्रिकेटमा एक प्रतिष्ठित नाम हो। नेपाली क्रिकेट जगतका लागि पनि वाट्मोर नौलो नाम होइन। २०१७ मा ‘ब्याट एण्ड बल फाउन्डेसन’को सहकार्यमा वाटमोरले नेपाली टिमलाई २ हप्ता प्रशिक्षण दिएका थिए।

श्रीलंकाका वाटमोरले अष्ट्रेलियाबाट क्रिकेट खेले। उनले अष्ट्रेलियाका लागि ७ टेष्ट र एक एकदिवसीय अन्तराष्ट्रिय क्रिकेट खेलेका छन्। खेल जीवनमा ठुलो सफलता हात नपारे पनि प्रशिक्षण करियरमा भने वाटमोरले छुट्टै पहिचान बनाउन सफल छन्।

वाटमोरले १९९६ श्रीलंकालाई विश्वकप जिताउन भुमिका खेलेका थिए। वाटमोरकै प्रशिक्षणमा त्यतिबेलाका उदियमान राष्ट्र बंगलादेशले पनि पहिलो टेष्ट क्रिकेट जित्न सफल भएको थियो।। २००३ देखि २००७ सम्म बंगलादेशको प्रशिक्षण सम्हालेका वाट्मोरले २००५ मा  जिम्बाब्वेविरुद्ध टेष्ट शृंखला जितेको थियो। उनको प्रशिक्षणमा बंगलादेश क्रिकेटले नयाँ फड्को मारेको थियो।

बंगलादेशले विश्व क्रिकेटका ‘पावरहाउस’ अष्ट्रेलिया, दक्षिण अफ्रिका र भारतलाई समेत पराजित गरेको थियो। २००८ मा वाटमोरले भारतको यू–१९ क्रिकेट टिमलाई विश्वकप जिताएका थिए।

वाट्मोरले २०१० र ११ को आईपीएलमा कोलकाता नाइट राइडर्सको प्रशिक्षण सम्हालेका थिए। वाटमोरले २०१२ मा पाकिस्तान, २०१४ मा जिम्बाव्वे र २०२० मा सिंगापुरको राष्ट्रिय टोली सम्हालेका थिए।

क्यानले रौनकबहादुर मल्ललाई जनरल म्यानेजर, रमेशकुमार न्यौपानेलाई सिफ फाइनान्स अफिसर र विनोद दासलाई क्रिकेट म्यानेजरमा नियुक्त गरेको छ।

"> नेपाली क्रिकेट टीमको मुख्य प्रशिक्षकमा वाट्मोर: Dekhapadhi
नेपाली क्रिकेट टीमको मुख्य प्रशिक्षकमा वाट्मोर

प्रतिक्रिया दिनुहोस्