काठमाडौं। टेष्ट क्रिकेटमा अस्ट्रेलिया र भारत चीर प्रतिद्वन्द्वी हुन्। आईसीसी टेष्ट च्याम्पियनसिपमा अस्ट्रेलिया शीर्ष स्थानमा रहँदा भारत दोस्रो स्थानमा छ। त्यसैले पनि आजबाट एड्लेइडमा हुने टेष्ट शृंखलामा अझ रोमाञ्चक प्रतिस्पर्धा हुने पक्का छ।

एड्लेइड ओभलमा आजबाट पहिलो टेष्ट सुरू हुदैछ। विराट कोहलीको कप्तानीमा भारतले दुई वर्षअघि अस्ट्रेलिया भ्रमणमा चार खेलको टेष्ट शृंखला २-१ ले जित्दै इतिहास रच्न सफल भएको थियो। उक्त भ्रमणमा भारतले एड्लेइडमा पनि विजय हासिल गरेको थियो। आजबाट सुरु हुने पहिलो टेष्टमा कोहलीले त्यही सफलता दोहर्यान सक्लान् त ?

क्रिकेट सबभन्दा लोकप्रिय रहेको भारतको नजर अहिले त्यही शृंखलमा रहेको छ। सबै क्रिकेट प्रेमीको चासो अहिले भारत र अस्ट्रेलियाबीचको टेष्ट शृंखलमा छ।

डेबिड वार्नर र स्टिभ स्मिथ फर्किएपछि अस्ट्रेलियाको ब्याटिङ लाइनअप बलियो बनेको छ। तर ‘ग्रोइन’ चोटका कारण वार्नरले पहिलो टेष्ट गुमाउने भएका छन्। त्यसको अस्ट्रेलियाको शीर्ष क्रममा पर्ने पक्का छ। वार्नरको स्थान जो बर्नसले लिएका छन्।

आईसीसी टेष्ट बरियाताको शीर्ष स्थानमा रहेको अस्टेलिया मार्नुस लाबुसेन र ट्रभिस हेडको आगमनले उत्साही छ। पछिल्लो समय दुबै ब्याट्सम्यानले आफुलाई उत्कृष्ट टेष्ट खेलाडीका रूपमा स्थापित गरिसकेका छन्।

भारतले विदेशी भूमिमा पहिलो पटक दिवा रात्री टेष्ट खेल्न लागेका कारण पनि भारतका लागि एड्लेइडमा हुने पहिलो खेल चुनातीपूर्ण छ। अस्ट्रेलियालाई बलिङ आक्रमणमा पेट कुमिन्स, मिचेल स्टार्क, जोस हाज्लेउड र नाथन लियोनको साथ छ।

रोहित शर्माले इन्डियन प्रिमियर लिग (आईपीएल) को उपाधि जिताए पनि अस्ट्रेलिया भ्रमणको पहिलो टेष्टमा उपलब्ध हुने छैनन्। उनको स्थान पृथ्वी शाले लिनेछन्। दुई वर्षअघि भारतलाई जिताउन महत्वपुर्ण भुमिका खेलेका चेतेश्वर पुजरा यस टेष्टमा पनि हुनेछन्। कप्तान विराट कोहली आफै पनि उत्कृष्ट लयमा छन्।

भारतको बलिङ आक्रमण उमेशकुमार यादव, मोहम्मद शामी, जसप्रित बुमराह र रविचन्द्रन आश्विनले सम्हाल्नेछन्। एक हिसाबले यो टेष्ट आश्विन र लियोनबीचको लडाईका रुपमा पनि हेरिएको छ।

भारतः मयांक अग्रवाल, पृथ्वी शा, चेतेश्वर पुजरा, विराट कोलही (कप्तान), अजिन्क्या रहाने, हनुमा विहारी, ऋद्धिमन शाह (विकेटकिपर), रविचन्द्रन आश्विन, उमेशकुमार आश्विन, मोहम्मद शामी र जसप्रित बुमराह

अस्ट्रेलियाः जो बर्नस्, म्याथ्यु वेड, मार्नुस लाबुसेन, स्टिभ स्मिथ, ट्रभिस हेड, क्यामरुन ग्रिन, टिम पाइन (कप्तान÷विकेटकिपर), पाट कुमिन्स, मिचेल स्टार्क, जोस हाज्लेउड र नाथन लियोन

" /> काठमाडौं। टेष्ट क्रिकेटमा अस्ट्रेलिया र भारत चीर प्रतिद्वन्द्वी हुन्। आईसीसी टेष्ट च्याम्पियनसिपमा अस्ट्रेलिया शीर्ष स्थानमा रहँदा भारत दोस्रो स्थानमा छ। त्यसैले पनि आजबाट एड्लेइडमा हुने टेष्ट शृंखलामा अझ रोमाञ्चक प्रतिस्पर्धा हुने पक्का छ।

एड्लेइड ओभलमा आजबाट पहिलो टेष्ट सुरू हुदैछ। विराट कोहलीको कप्तानीमा भारतले दुई वर्षअघि अस्ट्रेलिया भ्रमणमा चार खेलको टेष्ट शृंखला २-१ ले जित्दै इतिहास रच्न सफल भएको थियो। उक्त भ्रमणमा भारतले एड्लेइडमा पनि विजय हासिल गरेको थियो। आजबाट सुरु हुने पहिलो टेष्टमा कोहलीले त्यही सफलता दोहर्यान सक्लान् त ?

क्रिकेट सबभन्दा लोकप्रिय रहेको भारतको नजर अहिले त्यही शृंखलमा रहेको छ। सबै क्रिकेट प्रेमीको चासो अहिले भारत र अस्ट्रेलियाबीचको टेष्ट शृंखलमा छ।

डेबिड वार्नर र स्टिभ स्मिथ फर्किएपछि अस्ट्रेलियाको ब्याटिङ लाइनअप बलियो बनेको छ। तर ‘ग्रोइन’ चोटका कारण वार्नरले पहिलो टेष्ट गुमाउने भएका छन्। त्यसको अस्ट्रेलियाको शीर्ष क्रममा पर्ने पक्का छ। वार्नरको स्थान जो बर्नसले लिएका छन्।

आईसीसी टेष्ट बरियाताको शीर्ष स्थानमा रहेको अस्टेलिया मार्नुस लाबुसेन र ट्रभिस हेडको आगमनले उत्साही छ। पछिल्लो समय दुबै ब्याट्सम्यानले आफुलाई उत्कृष्ट टेष्ट खेलाडीका रूपमा स्थापित गरिसकेका छन्।

भारतले विदेशी भूमिमा पहिलो पटक दिवा रात्री टेष्ट खेल्न लागेका कारण पनि भारतका लागि एड्लेइडमा हुने पहिलो खेल चुनातीपूर्ण छ। अस्ट्रेलियालाई बलिङ आक्रमणमा पेट कुमिन्स, मिचेल स्टार्क, जोस हाज्लेउड र नाथन लियोनको साथ छ।

रोहित शर्माले इन्डियन प्रिमियर लिग (आईपीएल) को उपाधि जिताए पनि अस्ट्रेलिया भ्रमणको पहिलो टेष्टमा उपलब्ध हुने छैनन्। उनको स्थान पृथ्वी शाले लिनेछन्। दुई वर्षअघि भारतलाई जिताउन महत्वपुर्ण भुमिका खेलेका चेतेश्वर पुजरा यस टेष्टमा पनि हुनेछन्। कप्तान विराट कोहली आफै पनि उत्कृष्ट लयमा छन्।

भारतको बलिङ आक्रमण उमेशकुमार यादव, मोहम्मद शामी, जसप्रित बुमराह र रविचन्द्रन आश्विनले सम्हाल्नेछन्। एक हिसाबले यो टेष्ट आश्विन र लियोनबीचको लडाईका रुपमा पनि हेरिएको छ।

भारतः मयांक अग्रवाल, पृथ्वी शा, चेतेश्वर पुजरा, विराट कोलही (कप्तान), अजिन्क्या रहाने, हनुमा विहारी, ऋद्धिमन शाह (विकेटकिपर), रविचन्द्रन आश्विन, उमेशकुमार आश्विन, मोहम्मद शामी र जसप्रित बुमराह

अस्ट्रेलियाः जो बर्नस्, म्याथ्यु वेड, मार्नुस लाबुसेन, स्टिभ स्मिथ, ट्रभिस हेड, क्यामरुन ग्रिन, टिम पाइन (कप्तान÷विकेटकिपर), पाट कुमिन्स, मिचेल स्टार्क, जोस हाज्लेउड र नाथन लियोन

"> कोहलीले दोहोर्‍याउलान् त दुई वर्षअघिको कीर्तिमान ?: Dekhapadhi
कोहलीले दोहोर्‍याउलान् त दुई वर्षअघिको कीर्तिमान ?
काठमाडौं। टेष्ट क्रिकेटमा अस्ट्रेलिया र भारत चीर प्रतिद्वन्द्वी हुन्। आईसीसी टेष्ट च्याम्पियनसिपमा अस्ट्रेलिया शीर्ष स्थानमा रहँदा भारत दोस्रो स्थानमा छ। त्यसैले पनि आजबाट एड्लेइडमा हुने टेष्ट शृंखलामा अझ रोमाञ्चक प्रतिस्पर्धा हुने पक्का छ।

एड्लेइड ओभलमा आजबाट पहिलो टेष्ट सुरू हुदैछ। विराट कोहलीको कप्तानीमा भारतले दुई वर्षअघि अस्ट्रेलिया भ्रमणमा चार खेलको टेष्ट शृंखला २-१ ले जित्दै इतिहास रच्न सफल भएको थियो। उक्त भ्रमणमा भारतले एड्लेइडमा पनि विजय हासिल गरेको थियो। आजबाट सुरु हुने पहिलो टेष्टमा कोहलीले त्यही सफलता दोहर्यान सक्लान् त ?

क्रिकेट सबभन्दा लोकप्रिय रहेको भारतको नजर अहिले त्यही शृंखलमा रहेको छ। सबै क्रिकेट प्रेमीको चासो अहिले भारत र अस्ट्रेलियाबीचको टेष्ट शृंखलमा छ।

डेबिड वार्नर र स्टिभ स्मिथ फर्किएपछि अस्ट्रेलियाको ब्याटिङ लाइनअप बलियो बनेको छ। तर ‘ग्रोइन’ चोटका कारण वार्नरले पहिलो टेष्ट गुमाउने भएका छन्। त्यसको अस्ट्रेलियाको शीर्ष क्रममा पर्ने पक्का छ। वार्नरको स्थान जो बर्नसले लिएका छन्।

आईसीसी टेष्ट बरियाताको शीर्ष स्थानमा रहेको अस्टेलिया मार्नुस लाबुसेन र ट्रभिस हेडको आगमनले उत्साही छ। पछिल्लो समय दुबै ब्याट्सम्यानले आफुलाई उत्कृष्ट टेष्ट खेलाडीका रूपमा स्थापित गरिसकेका छन्।

भारतले विदेशी भूमिमा पहिलो पटक दिवा रात्री टेष्ट खेल्न लागेका कारण पनि भारतका लागि एड्लेइडमा हुने पहिलो खेल चुनातीपूर्ण छ। अस्ट्रेलियालाई बलिङ आक्रमणमा पेट कुमिन्स, मिचेल स्टार्क, जोस हाज्लेउड र नाथन लियोनको साथ छ।

रोहित शर्माले इन्डियन प्रिमियर लिग (आईपीएल) को उपाधि जिताए पनि अस्ट्रेलिया भ्रमणको पहिलो टेष्टमा उपलब्ध हुने छैनन्। उनको स्थान पृथ्वी शाले लिनेछन्। दुई वर्षअघि भारतलाई जिताउन महत्वपुर्ण भुमिका खेलेका चेतेश्वर पुजरा यस टेष्टमा पनि हुनेछन्। कप्तान विराट कोहली आफै पनि उत्कृष्ट लयमा छन्।

भारतको बलिङ आक्रमण उमेशकुमार यादव, मोहम्मद शामी, जसप्रित बुमराह र रविचन्द्रन आश्विनले सम्हाल्नेछन्। एक हिसाबले यो टेष्ट आश्विन र लियोनबीचको लडाईका रुपमा पनि हेरिएको छ।

भारतः मयांक अग्रवाल, पृथ्वी शा, चेतेश्वर पुजरा, विराट कोलही (कप्तान), अजिन्क्या रहाने, हनुमा विहारी, ऋद्धिमन शाह (विकेटकिपर), रविचन्द्रन आश्विन, उमेशकुमार आश्विन, मोहम्मद शामी र जसप्रित बुमराह

अस्ट्रेलियाः जो बर्नस्, म्याथ्यु वेड, मार्नुस लाबुसेन, स्टिभ स्मिथ, ट्रभिस हेड, क्यामरुन ग्रिन, टिम पाइन (कप्तान÷विकेटकिपर), पाट कुमिन्स, मिचेल स्टार्क, जोस हाज्लेउड र नाथन लियोन

प्रतिक्रिया दिनुहोस्