काठमाडौं। काइलियन एमबाप्पेले गएराति निलो रंगको कपाल लिएर मैदान उत्रिएका थिए। निलो कपाल बनाएका एमबाप्पेले गोल गरेको दिन पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च लिग वानमा लोरियन्टलाई २-० ले पराजित गर्‍यो।
फ्रान्सका स्ट्राइकर एमबाप्पेले ५१औं मिनेटमा पेनाल्टीमा गरेको गोलबाट पीएसजीले अग्रता लिएको थियो। एमबाप्पेलाई एन्ड्रयू ग्राभिलोनले फाउल गरेपछि पीएसजीले पेनाल्टी अवसर पाएको थियो। रेफ्री जोन हामेलले ग्राभिलोनलाई सीधै रातो कार्डको दर्शन गराएका थिए।
६१औं मिनेटमा मोइज केनले अर्को गोल थपेपछि घरेलु टोली पीएसजीले तीन अंक पक्का गरेको थियो। जितसँग १५ खेलबाट ३१ अंक जोडेको पीएसजी दोस्रो स्थानमा यथावत छ। समान खेलबाट ३२ अंक जोडेको लिली शीर्ष स्थानमा छ।
३० अंकका साथ लियोन तेस्रो स्थानमा छ। लिलीले डीजोनलाई २-० ले पराजित गरेको थियो भने लियोनले ब्रेस्टले २-२ को बराबरी खेलेको थियो।
" /> काठमाडौं। काइलियन एमबाप्पेले गएराति निलो रंगको कपाल लिएर मैदान उत्रिएका थिए। निलो कपाल बनाएका एमबाप्पेले गोल गरेको दिन पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च लिग वानमा लोरियन्टलाई २-० ले पराजित गर्‍यो।
फ्रान्सका स्ट्राइकर एमबाप्पेले ५१औं मिनेटमा पेनाल्टीमा गरेको गोलबाट पीएसजीले अग्रता लिएको थियो। एमबाप्पेलाई एन्ड्रयू ग्राभिलोनले फाउल गरेपछि पीएसजीले पेनाल्टी अवसर पाएको थियो। रेफ्री जोन हामेलले ग्राभिलोनलाई सीधै रातो कार्डको दर्शन गराएका थिए।
६१औं मिनेटमा मोइज केनले अर्को गोल थपेपछि घरेलु टोली पीएसजीले तीन अंक पक्का गरेको थियो। जितसँग १५ खेलबाट ३१ अंक जोडेको पीएसजी दोस्रो स्थानमा यथावत छ। समान खेलबाट ३२ अंक जोडेको लिली शीर्ष स्थानमा छ।
३० अंकका साथ लियोन तेस्रो स्थानमा छ। लिलीले डीजोनलाई २-० ले पराजित गरेको थियो भने लियोनले ब्रेस्टले २-२ को बराबरी खेलेको थियो।
"> निलो कपाल बनाएका एमबाप्पेको गोलमा पीएसजीको जित: Dekhapadhi
निलो कपाल बनाएका एमबाप्पेको गोलमा पीएसजीको जित
फ्रान्सका स्ट्राइकर एमबाप्पेले ५१औं मिनेटमा पेनाल्टीमा गरेको गोलबाट पीएसजीले अग्रता लिएको थियो। एमबाप्पेलाई एन्ड्रयू ग्राभिलोनले फाउल गरेपछि पीएसजीले पेनाल्टी अवसर पाएको थियो। रेफ्री जोन हामेलले ग्राभिलोनलाई सीधै रातो कार्डको दर्शन गराएका थिए।
६१औं मिनेटमा मोइज केनले अर्को गोल थपेपछि घरेलु टोली पीएसजीले तीन अंक पक्का गरेको थियो। जितसँग १५ खेलबाट ३१ अंक जोडेको पीएसजी दोस्रो स्थानमा यथावत छ। समान खेलबाट ३२ अंक जोडेको लिली शीर्ष स्थानमा छ।
३० अंकका साथ लियोन तेस्रो स्थानमा छ। लिलीले डीजोनलाई २-० ले पराजित गरेको थियो भने लियोनले ब्रेस्टले २-२ को बराबरी खेलेको थियो।
प्रतिक्रिया दिनुहोस्