काठमाडौं। प्रत्येक हाफमा एक-एक गोल गरेको एभर्टनले गएराति इङ्लिस प्रिमियर लिगमा लेस्टर सिटीमाथि २-० को विजय हासिल गरेको छ। जितसँगै एभर्टन शीर्ष पाँच भित्र पर्न सफल भएको छ।
पाहुना टोली एभर्टनले २१औं मिनेटमा रिचार्डलिसनले गरेको गोलबाट अग्रता लिएको थियो। ७२औं मिनेटमा मासन होलगेटले एभर्टनको अग्रता दोब्बर बनाए।
जितसँगै १३ खेलबाट २३ अंक जोडेको एभर्टन पाँचौं स्थानमा उक्लिएको छ। समान खेलबाट २४ अंक जोडेको लेस्टर भने चौथो स्थानमा झेरको छ। समान २४ अंकको साउथह्याम्पटन तेस्रो स्थानमा उक्लिएको छ। जुन शीर्ष स्थानको लिभरपुलभन्दा चार अंकले पछाडी हो। पराजित भएपछि लेस्टरले दोस्रो स्थानमा उक्लने मौका गुमायो।
साउथह्याम्पटनले गएराति आर्सनलसँग १-१ को बराबरी खेलेको थियो। आर्सनलका पूर्व फरवर्डा थियो वाल्कटको गोलबाट साउथह्याम्पटनले १८औं मिनेटमा अग्रता लिएको थियो। ५२औं मिनेटमा पिइरे-इमेरिक औबमेयाङले बराबरी गोल फर्काए।
६२औं मिनेटमा गाब्रियलले दोस्रो पहेंलो कार्डको सामना गरेपछि आर्सनल दश खेलाडीमा सीमित बनेको थियो। तर, साउथह्याम्पटनले त्यसको फाइदा लिन भने सकेन।
गएराति सम्पन्न अर्को खेलमा लिड्स युनाइटेडले न्युक्यासलाई ५-२ ले पराजित गर्‍यो। जितपछि लिड्स १३ खेलबाट १७ अंकका साथ १३औं स्थानमा छ भने १२ खेलबाट १७ अंक जोडेको न्युक्यासल १४औं स्थानमा छ।
" /> काठमाडौं। प्रत्येक हाफमा एक-एक गोल गरेको एभर्टनले गएराति इङ्लिस प्रिमियर लिगमा लेस्टर सिटीमाथि २-० को विजय हासिल गरेको छ। जितसँगै एभर्टन शीर्ष पाँच भित्र पर्न सफल भएको छ।
पाहुना टोली एभर्टनले २१औं मिनेटमा रिचार्डलिसनले गरेको गोलबाट अग्रता लिएको थियो। ७२औं मिनेटमा मासन होलगेटले एभर्टनको अग्रता दोब्बर बनाए।
जितसँगै १३ खेलबाट २३ अंक जोडेको एभर्टन पाँचौं स्थानमा उक्लिएको छ। समान खेलबाट २४ अंक जोडेको लेस्टर भने चौथो स्थानमा झेरको छ। समान २४ अंकको साउथह्याम्पटन तेस्रो स्थानमा उक्लिएको छ। जुन शीर्ष स्थानको लिभरपुलभन्दा चार अंकले पछाडी हो। पराजित भएपछि लेस्टरले दोस्रो स्थानमा उक्लने मौका गुमायो।
साउथह्याम्पटनले गएराति आर्सनलसँग १-१ को बराबरी खेलेको थियो। आर्सनलका पूर्व फरवर्डा थियो वाल्कटको गोलबाट साउथह्याम्पटनले १८औं मिनेटमा अग्रता लिएको थियो। ५२औं मिनेटमा पिइरे-इमेरिक औबमेयाङले बराबरी गोल फर्काए।
६२औं मिनेटमा गाब्रियलले दोस्रो पहेंलो कार्डको सामना गरेपछि आर्सनल दश खेलाडीमा सीमित बनेको थियो। तर, साउथह्याम्पटनले त्यसको फाइदा लिन भने सकेन।
गएराति सम्पन्न अर्को खेलमा लिड्स युनाइटेडले न्युक्यासलाई ५-२ ले पराजित गर्‍यो। जितपछि लिड्स १३ खेलबाट १७ अंकका साथ १३औं स्थानमा छ भने १२ खेलबाट १७ अंक जोडेको न्युक्यासल १४औं स्थानमा छ।
"> लेस्टर घरेलु मैदानमा एभर्टनसँग स्तब्ध, आर्सनल पनि बराबरीमा रोकियो: Dekhapadhi
लेस्टर घरेलु मैदानमा एभर्टनसँग स्तब्ध, आर्सनल पनि बराबरीमा रोकियो
काठमाडौं। प्रत्येक हाफमा एक-एक गोल गरेको एभर्टनले गएराति इङ्लिस प्रिमियर लिगमा लेस्टर सिटीमाथि २-० को विजय हासिल गरेको छ। जितसँगै एभर्टन शीर्ष पाँच भित्र पर्न सफल भएको छ।
पाहुना टोली एभर्टनले २१औं मिनेटमा रिचार्डलिसनले गरेको गोलबाट अग्रता लिएको थियो। ७२औं मिनेटमा मासन होलगेटले एभर्टनको अग्रता दोब्बर बनाए।
जितसँगै १३ खेलबाट २३ अंक जोडेको एभर्टन पाँचौं स्थानमा उक्लिएको छ। समान खेलबाट २४ अंक जोडेको लेस्टर भने चौथो स्थानमा झेरको छ। समान २४ अंकको साउथह्याम्पटन तेस्रो स्थानमा उक्लिएको छ। जुन शीर्ष स्थानको लिभरपुलभन्दा चार अंकले पछाडी हो। पराजित भएपछि लेस्टरले दोस्रो स्थानमा उक्लने मौका गुमायो।
साउथह्याम्पटनले गएराति आर्सनलसँग १-१ को बराबरी खेलेको थियो। आर्सनलका पूर्व फरवर्डा थियो वाल्कटको गोलबाट साउथह्याम्पटनले १८औं मिनेटमा अग्रता लिएको थियो। ५२औं मिनेटमा पिइरे-इमेरिक औबमेयाङले बराबरी गोल फर्काए।
६२औं मिनेटमा गाब्रियलले दोस्रो पहेंलो कार्डको सामना गरेपछि आर्सनल दश खेलाडीमा सीमित बनेको थियो। तर, साउथह्याम्पटनले त्यसको फाइदा लिन भने सकेन।
प्रतिक्रिया दिनुहोस्