काठमाडौं। रोबर्ट लेवनडोवस्कीले गरेको दुई गोलमा बायर्न म्युनिखले गएराति जर्मन बुन्डेसलिगामा उल्फस्बर्गलाई २-१ ले पराजित गरेको छ। यससँगै उल्फस्बर्गको अपराजित यात्रामा पूर्णविराम लागेको छ।
पाहुना टोली उल्फस्बर्गले म्याक्सिमिलियन फिलिपको गोलबाट पाँचौं मिनेटमा अग्रता लिएको थियो। पोल्यान्डका ३२ वर्षे फरवार्ड लेवनडोवस्कीले ४५औं मिनेटमा बराबरी गोल फर्काए। दोस्रो हाफको पाँच मिनेट नवित्दै लेवनडोवस्कीले अर्को गोल थपे। लेवनडोवस्कीको त्यही गोल बायर्नको जितमा निर्णायक बन्यो।
यससँगै लेवनडोवस्कीले बायर्नबाट लिगमा २५१ गोल गरेका छन्। ३२ वर्षे फरवार्ड लेवनडोवस्की २५० भन्दा बढी गोल गर्ने बायर्नका तेस्रो खेलाडी बने। यसअघि गर्ड मुलर र क्लस फिस्चरले २५० भन्दा बढी गोल गरेका थिए।
जारी सिजन सबै खाले प्रतियोगितामा गरी बायर्नको लेवनडोवस्कीको यो १८औं गोल हो। २०१९/२० को सिजन सुरु भएपछिको पछिल्लो ७३ खेलमा लेवनडोवस्कीको यो ६४औं गोल हो।
जितपछि १२ खेलबाट २७ अंक जोडेको बायर्न दोस्रो स्थानमा यथावत छ। २८ अंकका साथ बायर लेभरकुसेन शीर्ष स्थानमा छ। समान २७ अंक जोडेको आरबी लाइपजिग तेस्रो स्थानमा छ।
गएराति बुन्डेसलिगाको अन्य खेलमा लेभरकुसनले कोलनलाई ४-० ले पराजित गरेको थियो भने लाइपजिगले होफिनहेइममाथि १-० को विजय हासिल गर्‍यो। औग्सबर्गले अर्मिनिया बिलेफिल्डलाई १-० ले पारजित गर्‍यो।
" /> काठमाडौं। रोबर्ट लेवनडोवस्कीले गरेको दुई गोलमा बायर्न म्युनिखले गएराति जर्मन बुन्डेसलिगामा उल्फस्बर्गलाई २-१ ले पराजित गरेको छ। यससँगै उल्फस्बर्गको अपराजित यात्रामा पूर्णविराम लागेको छ।
पाहुना टोली उल्फस्बर्गले म्याक्सिमिलियन फिलिपको गोलबाट पाँचौं मिनेटमा अग्रता लिएको थियो। पोल्यान्डका ३२ वर्षे फरवार्ड लेवनडोवस्कीले ४५औं मिनेटमा बराबरी गोल फर्काए। दोस्रो हाफको पाँच मिनेट नवित्दै लेवनडोवस्कीले अर्को गोल थपे। लेवनडोवस्कीको त्यही गोल बायर्नको जितमा निर्णायक बन्यो।
यससँगै लेवनडोवस्कीले बायर्नबाट लिगमा २५१ गोल गरेका छन्। ३२ वर्षे फरवार्ड लेवनडोवस्की २५० भन्दा बढी गोल गर्ने बायर्नका तेस्रो खेलाडी बने। यसअघि गर्ड मुलर र क्लस फिस्चरले २५० भन्दा बढी गोल गरेका थिए।
जारी सिजन सबै खाले प्रतियोगितामा गरी बायर्नको लेवनडोवस्कीको यो १८औं गोल हो। २०१९/२० को सिजन सुरु भएपछिको पछिल्लो ७३ खेलमा लेवनडोवस्कीको यो ६४औं गोल हो।
जितपछि १२ खेलबाट २७ अंक जोडेको बायर्न दोस्रो स्थानमा यथावत छ। २८ अंकका साथ बायर लेभरकुसेन शीर्ष स्थानमा छ। समान २७ अंक जोडेको आरबी लाइपजिग तेस्रो स्थानमा छ।
गएराति बुन्डेसलिगाको अन्य खेलमा लेभरकुसनले कोलनलाई ४-० ले पराजित गरेको थियो भने लाइपजिगले होफिनहेइममाथि १-० को विजय हासिल गर्‍यो। औग्सबर्गले अर्मिनिया बिलेफिल्डलाई १-० ले पारजित गर्‍यो।
"> लेवनडोवस्कीले २५० भन्दा धेरै गोल गर्ने बार्यनका तेस्रा खेलाडी: Dekhapadhi
लेवनडोवस्कीले २५० भन्दा धेरै गोल गर्ने बार्यनका तेस्रा खेलाडी
काठमाडौं। रोबर्ट लेवनडोवस्कीले गरेको दुई गोलमा बायर्न म्युनिखले गएराति जर्मन बुन्डेसलिगामा उल्फस्बर्गलाई २-१ ले पराजित गरेको छ। यससँगै उल्फस्बर्गको अपराजित यात्रामा पूर्णविराम लागेको छ।
पाहुना टोली उल्फस्बर्गले म्याक्सिमिलियन फिलिपको गोलबाट पाँचौं मिनेटमा अग्रता लिएको थियो। पोल्यान्डका ३२ वर्षे फरवार्ड लेवनडोवस्कीले ४५औं मिनेटमा बराबरी गोल फर्काए। दोस्रो हाफको पाँच मिनेट नवित्दै लेवनडोवस्कीले अर्को गोल थपे। लेवनडोवस्कीको त्यही गोल बायर्नको जितमा निर्णायक बन्यो।
यससँगै लेवनडोवस्कीले बायर्नबाट लिगमा २५१ गोल गरेका छन्। ३२ वर्षे फरवार्ड लेवनडोवस्की २५० भन्दा बढी गोल गर्ने बायर्नका तेस्रो खेलाडी बने। यसअघि गर्ड मुलर र क्लस फिस्चरले २५० भन्दा बढी गोल गरेका थिए।
जारी सिजन सबै खाले प्रतियोगितामा गरी बायर्नको लेवनडोवस्कीको यो १८औं गोल हो। २०१९/२० को सिजन सुरु भएपछिको पछिल्लो ७३ खेलमा लेवनडोवस्कीको यो ६४औं गोल हो।
जितपछि १२ खेलबाट २७ अंक जोडेको बायर्न दोस्रो स्थानमा यथावत छ। २८ अंकका साथ बायर लेभरकुसेन शीर्ष स्थानमा छ। समान २७ अंक जोडेको आरबी लाइपजिग तेस्रो स्थानमा छ।
प्रतिक्रिया दिनुहोस्