काठमाडौं। बार्सिलोनाले एक शून्यले पछि पारेको स्थिति उल्टाउँदै स्पेनिस ला लिगामा शीर्ष स्थानको रियाल सोसिडाडमाथि २-१ को नतिजा निकालेको छ।

जितसँगै बार्सिलोना पाँचौ स्थानमा उक्लिएको छ। भने रियाल सोसिडाड दोस्रो स्थानमा झरेको छ।

पाहुना टोली रियाल सोसिडाडले विलियान जोजेको गोलबाट २७औं मिनेटमा अग्रता लिएको थियो। जोजेले क्रिष्टियन पोर्टुको पासमा गोल गरेका हुन्।

त्यसको तीन मिनेट बित्न नपाउँदै जोर्डी अल्बाले बराबरी गोल फर्काए। ४३औं मिनेटमा अल्बाले नै गरेको क्रसलाई ६ यार्ड बक्स भित्र रहेका फ्रांक डी जोङले पोष्टको दिशा दिए। डी जोङको त्यही बार्सिलोनाको जितमा निर्णायक बन्यो।

गत डिसेम्बर ६ मा नव प्रवेसी कार्डिजसँग अप्रत्यासित रुपमा पराजित भएको बार्सिलोनाको लिगमा यो लगातार दोस्रो जित हो। यसअघि बार्सिलोनाले लेभान्टेलाई १-० ले पराजित गरेको थियो। जितसँगै १२ खेलबाट २० अंक जोडेको बार्सिलोना पाँचौ स्थानमा उक्लिएको छ।

१४ खेलबाट २६ अंक जोडेको रियाल सोसिडाड भने दोस्रो स्थानमा झरेको छ। ११ खेलबाट २६ अंक जोडेको एट्लेटिको मड्रिड शीर्ष स्थानमा छ।

" /> काठमाडौं। बार्सिलोनाले एक शून्यले पछि पारेको स्थिति उल्टाउँदै स्पेनिस ला लिगामा शीर्ष स्थानको रियाल सोसिडाडमाथि २-१ को नतिजा निकालेको छ।

जितसँगै बार्सिलोना पाँचौ स्थानमा उक्लिएको छ। भने रियाल सोसिडाड दोस्रो स्थानमा झरेको छ।

पाहुना टोली रियाल सोसिडाडले विलियान जोजेको गोलबाट २७औं मिनेटमा अग्रता लिएको थियो। जोजेले क्रिष्टियन पोर्टुको पासमा गोल गरेका हुन्।

त्यसको तीन मिनेट बित्न नपाउँदै जोर्डी अल्बाले बराबरी गोल फर्काए। ४३औं मिनेटमा अल्बाले नै गरेको क्रसलाई ६ यार्ड बक्स भित्र रहेका फ्रांक डी जोङले पोष्टको दिशा दिए। डी जोङको त्यही बार्सिलोनाको जितमा निर्णायक बन्यो।

गत डिसेम्बर ६ मा नव प्रवेसी कार्डिजसँग अप्रत्यासित रुपमा पराजित भएको बार्सिलोनाको लिगमा यो लगातार दोस्रो जित हो। यसअघि बार्सिलोनाले लेभान्टेलाई १-० ले पराजित गरेको थियो। जितसँगै १२ खेलबाट २० अंक जोडेको बार्सिलोना पाँचौ स्थानमा उक्लिएको छ।

१४ खेलबाट २६ अंक जोडेको रियाल सोसिडाड भने दोस्रो स्थानमा झरेको छ। ११ खेलबाट २६ अंक जोडेको एट्लेटिको मड्रिड शीर्ष स्थानमा छ।

"> शीर्ष क्लब रियाल सोसिडाडमाथि बार्सिलोनाको जित: Dekhapadhi
शीर्ष क्लब रियाल सोसिडाडमाथि बार्सिलोनाको जित
काठमाडौं। बार्सिलोनाले एक शून्यले पछि पारेको स्थिति उल्टाउँदै स्पेनिस ला लिगामा शीर्ष स्थानको रियाल सोसिडाडमाथि २-१ को नतिजा निकालेको छ।

जितसँगै बार्सिलोना पाँचौ स्थानमा उक्लिएको छ। भने रियाल सोसिडाड दोस्रो स्थानमा झरेको छ।

पाहुना टोली रियाल सोसिडाडले विलियान जोजेको गोलबाट २७औं मिनेटमा अग्रता लिएको थियो। जोजेले क्रिष्टियन पोर्टुको पासमा गोल गरेका हुन्।

त्यसको तीन मिनेट बित्न नपाउँदै जोर्डी अल्बाले बराबरी गोल फर्काए। ४३औं मिनेटमा अल्बाले नै गरेको क्रसलाई ६ यार्ड बक्स भित्र रहेका फ्रांक डी जोङले पोष्टको दिशा दिए। डी जोङको त्यही बार्सिलोनाको जितमा निर्णायक बन्यो।

गत डिसेम्बर ६ मा नव प्रवेसी कार्डिजसँग अप्रत्यासित रुपमा पराजित भएको बार्सिलोनाको लिगमा यो लगातार दोस्रो जित हो। यसअघि बार्सिलोनाले लेभान्टेलाई १-० ले पराजित गरेको थियो। जितसँगै १२ खेलबाट २० अंक जोडेको बार्सिलोना पाँचौ स्थानमा उक्लिएको छ।

१४ खेलबाट २६ अंक जोडेको रियाल सोसिडाड भने दोस्रो स्थानमा झरेको छ। ११ खेलबाट २६ अंक जोडेको एट्लेटिको मड्रिड शीर्ष स्थानमा छ।

प्रतिक्रिया दिनुहोस्