काठमाडौं। रोबर्टो फिर्मिन्होले अन्तिम मिनेटमा गरेको गोलमा लिभरपुलले गएराति टोटेनह्यामलाई २-१ ले पराजित गरेको छ। जितसँगै इङ्लिस प्रिमियर लिगको शीर्ष स्थानमा उक्लिएको लिभरपुलले टोटेनह्यामसँग तीन अंकको अग्रता लिएको छ।

मोहम्मद सालाहले गरेको गोलबाट लिभरपुलले २६औं मिनेटमा अग्रता लिएको थियो। त्यसको सात मिनेट वित्न नपाउँदै पाहुना टोलीका ह्युङ-मिन सनले बराबरी गोल फर्काएका थिए।

शीर्ष दुई स्थानमा रहेका लिभरपुल र टोटेनह्यामले अंक बाढ्ने संकेत गरेको थियो। तर, इन्जुरीमा एन्ड्रयू रोबर्टसनको कर्नरलाई रोबर्टसनले हेडमार्फत पोष्टको दिशा दिएपछि लिभरपुल महत्वपूर्ण तीन अंक जोड्न सफल भयो।

त्यसअघि टोटेनह्यामका स्टेभन बर्जविनले हानेको प्रहार बारमा लागेर फर्किएको थियो भने ह्यारी केनको प्रयास पनि सफल हुन सकेन।

जितसँगै लिभरपुलले शीर्ष स्थानमा तीन अंकको अग्रता लिएको छ। खेलअघि समान २५ अंकका साथ दोस्रो स्थानमा रहेको लिभरपुलले टोटेनह्यामलाई तीन अंकले पछि पारेको छ।

गएराति नै फुलह्याम र ब्राइटनले गोलरहित बराबरी खेले। १३ खेलबाट ९ अंक जोडेको फुलह्याम १७औं स्थानमा छ भने समान खेलबाट ११ अंक जोडेको ब्राइटन १६औं स्थानमा छ।

" /> काठमाडौं। रोबर्टो फिर्मिन्होले अन्तिम मिनेटमा गरेको गोलमा लिभरपुलले गएराति टोटेनह्यामलाई २-१ ले पराजित गरेको छ। जितसँगै इङ्लिस प्रिमियर लिगको शीर्ष स्थानमा उक्लिएको लिभरपुलले टोटेनह्यामसँग तीन अंकको अग्रता लिएको छ।

मोहम्मद सालाहले गरेको गोलबाट लिभरपुलले २६औं मिनेटमा अग्रता लिएको थियो। त्यसको सात मिनेट वित्न नपाउँदै पाहुना टोलीका ह्युङ-मिन सनले बराबरी गोल फर्काएका थिए।

शीर्ष दुई स्थानमा रहेका लिभरपुल र टोटेनह्यामले अंक बाढ्ने संकेत गरेको थियो। तर, इन्जुरीमा एन्ड्रयू रोबर्टसनको कर्नरलाई रोबर्टसनले हेडमार्फत पोष्टको दिशा दिएपछि लिभरपुल महत्वपूर्ण तीन अंक जोड्न सफल भयो।

त्यसअघि टोटेनह्यामका स्टेभन बर्जविनले हानेको प्रहार बारमा लागेर फर्किएको थियो भने ह्यारी केनको प्रयास पनि सफल हुन सकेन।

जितसँगै लिभरपुलले शीर्ष स्थानमा तीन अंकको अग्रता लिएको छ। खेलअघि समान २५ अंकका साथ दोस्रो स्थानमा रहेको लिभरपुलले टोटेनह्यामलाई तीन अंकले पछि पारेको छ।

गएराति नै फुलह्याम र ब्राइटनले गोलरहित बराबरी खेले। १३ खेलबाट ९ अंक जोडेको फुलह्याम १७औं स्थानमा छ भने समान खेलबाट ११ अंक जोडेको ब्राइटन १६औं स्थानमा छ।

"> फिर्मिन्होको गोलमा लिभरपुलको जित, शीर्ष स्थानमा तीन अंकको अग्रता: Dekhapadhi
फिर्मिन्होको गोलमा लिभरपुलको जित, शीर्ष स्थानमा तीन अंकको अग्रता
काठमाडौं। रोबर्टो फिर्मिन्होले अन्तिम मिनेटमा गरेको गोलमा लिभरपुलले गएराति टोटेनह्यामलाई २-१ ले पराजित गरेको छ। जितसँगै इङ्लिस प्रिमियर लिगको शीर्ष स्थानमा उक्लिएको लिभरपुलले टोटेनह्यामसँग तीन अंकको अग्रता लिएको छ।

मोहम्मद सालाहले गरेको गोलबाट लिभरपुलले २६औं मिनेटमा अग्रता लिएको थियो। त्यसको सात मिनेट वित्न नपाउँदै पाहुना टोलीका ह्युङ-मिन सनले बराबरी गोल फर्काएका थिए।

शीर्ष दुई स्थानमा रहेका लिभरपुल र टोटेनह्यामले अंक बाढ्ने संकेत गरेको थियो। तर, इन्जुरीमा एन्ड्रयू रोबर्टसनको कर्नरलाई रोबर्टसनले हेडमार्फत पोष्टको दिशा दिएपछि लिभरपुल महत्वपूर्ण तीन अंक जोड्न सफल भयो।

त्यसअघि टोटेनह्यामका स्टेभन बर्जविनले हानेको प्रहार बारमा लागेर फर्किएको थियो भने ह्यारी केनको प्रयास पनि सफल हुन सकेन।

जितसँगै लिभरपुलले शीर्ष स्थानमा तीन अंकको अग्रता लिएको छ। खेलअघि समान २५ अंकका साथ दोस्रो स्थानमा रहेको लिभरपुलले टोटेनह्यामलाई तीन अंकले पछि पारेको छ।

गएराति नै फुलह्याम र ब्राइटनले गोलरहित बराबरी खेले। १३ खेलबाट ९ अंक जोडेको फुलह्याम १७औं स्थानमा छ भने समान खेलबाट ११ अंक जोडेको ब्राइटन १६औं स्थानमा छ।

प्रतिक्रिया दिनुहोस्