काठमाडौं। एसियाली खेलुकद २०३० को आयोजना गर्ने जिम्मेवारी कतारको दोहाले पाएको छ। ओमनमा सम्पन्न एसियाली ओलम्पिक कमिटीको ३९औं साधारणसभाले कतारको दोहा शहरलाई २०३० को एसियाली खेलकुद गर्ने जिम्मेवारी दिएको हो। 

२०३० को एसियाली खेलकुद आयोजनाका लागि कतारको दोहा र साउदी अरबको रियादबीच प्रतिस्पर्धा भएको थियो। कतारको दोहाले साउदी अरेबियाको रियादलाई २०३० को एसियाली खेलकुद आयोजनाको जिम्मेवारी पाएको हो। 

साउदी अरबको रियादले भने २०३४ को एसियाली खेलकुद आयोजनाको जिम्मेवारी पाएको छ। दुबै देशले २०३० को एसियाली खेलकुदका आयोजनाका लागि लबिङ गरेका थिए। तथापी ओमानमा सम्पन्न साधारणसभामा पालैपालो एसियाली खेलकुदको अयोजना गर्न सहमत भएका हुन्। 

कतारको दोहारले यसअघि २००६ मा पनि  १५औं संस्करण एसियाली खेलुकद आयोजना गरिसकेको थियो। कतारले २०२२ मा फिफा विश्वकप फुटबलको पनि आयोजना गर्दैछ। साउदी अरबको रियादले भने पहिलो पटक एसियाली खेलकुदको आयोजना गर्ने जिम्मेवारी पाएको हो। 

" /> काठमाडौं। एसियाली खेलुकद २०३० को आयोजना गर्ने जिम्मेवारी कतारको दोहाले पाएको छ। ओमनमा सम्पन्न एसियाली ओलम्पिक कमिटीको ३९औं साधारणसभाले कतारको दोहा शहरलाई २०३० को एसियाली खेलकुद गर्ने जिम्मेवारी दिएको हो। 

२०३० को एसियाली खेलकुद आयोजनाका लागि कतारको दोहा र साउदी अरबको रियादबीच प्रतिस्पर्धा भएको थियो। कतारको दोहाले साउदी अरेबियाको रियादलाई २०३० को एसियाली खेलकुद आयोजनाको जिम्मेवारी पाएको हो। 

साउदी अरबको रियादले भने २०३४ को एसियाली खेलकुद आयोजनाको जिम्मेवारी पाएको छ। दुबै देशले २०३० को एसियाली खेलकुदका आयोजनाका लागि लबिङ गरेका थिए। तथापी ओमानमा सम्पन्न साधारणसभामा पालैपालो एसियाली खेलकुदको अयोजना गर्न सहमत भएका हुन्। 

कतारको दोहारले यसअघि २००६ मा पनि  १५औं संस्करण एसियाली खेलुकद आयोजना गरिसकेको थियो। कतारले २०२२ मा फिफा विश्वकप फुटबलको पनि आयोजना गर्दैछ। साउदी अरबको रियादले भने पहिलो पटक एसियाली खेलकुदको आयोजना गर्ने जिम्मेवारी पाएको हो। 

"> कतारको दोहाले पायो एसियाली खेलकुद २०३० को आयोजना गर्ने जिम्मेवारी: Dekhapadhi
कतारको दोहाले पायो एसियाली खेलकुद २०३० को आयोजना गर्ने जिम्मेवारी <p style="text-align: justify;">काठमाडौं। एसियाली खेलुकद २०३० को आयोजना गर्ने जिम्मेवारी कतारको दोहाले पाएको छ। ओमनमा सम्पन्न एसियाली ओलम्पिक कमिटीको ३९औं साधारणसभाले कतारको दोहा शहरलाई २०३० को एसियाली खेलकुद गर्ने जिम्मेवारी दिएको हो।&nbsp;</p> <p style="text-align: justify;">२०३० को एसियाली खेलकुद आयोजनाका लागि कतारको दोहा र साउदी अरबको रियादबीच प्रतिस्पर्धा भएको थियो। कतारको दोहाले साउदी अरेबियाको रियादलाई २०३० को एसियाली खेलकुद आयोजनाको जिम्मेवारी पाएको हो।&nbsp;</p> <p style="text-align: justify;">साउदी अरबको रियादले भने २०३४ को एसियाली खेलकुद आयोजनाको जिम्मेवारी पाएको छ। दुबै देशले २०३० को एसियाली खेलकुदका आयोजनाका लागि लबिङ गरेका थिए। तथापी ओमानमा सम्पन्न साधारणसभामा पालैपालो एसियाली खेलकुदको अयोजना गर्न सहमत भएका हुन्।&nbsp;</p> <p style="text-align: justify;">कतारको दोहारले यसअघि २००६ मा पनि &nbsp;१५औं संस्करण एसियाली खेलुकद आयोजना गरिसकेको थियो। कतारले २०२२ मा फिफा विश्वकप फुटबलको पनि आयोजना गर्दैछ। साउदी अरबको रियादले भने पहिलो पटक एसियाली खेलकुदको आयोजना गर्ने जिम्मेवारी पाएको हो।&nbsp;</p>
प्रतिक्रिया दिनुहोस्