काठमाडौं। मुख्य प्रशिक्षक रोनाल्ड कोम्यानले स्पेनिस ला लिगाको क्लब बार्सिलोनाले लियोनल मेसीजस्तो खेलाडी भविष्यमा कहिल्यै नपाउने बताएका छन्।

सर्वकालीन महान् खेलाडी पेलेले बनाएको कीर्तिमानबाट मेसी एक गोल टाढा छन्। एउटै क्लबबाट धेरै गोल गर्नेमा पेले अग्रस्थानमा छन्।

बार्सिलोना आज राति ला लिगाका शीर्ष क्लब रियाल सोसिडाडविरुद्ध प्रतिस्पर्धा गर्दैछ।

पछिल्लो खेलमा लेभान्टेविरुद्ध १-० को नतिजा निकाल्दा मेसीले गोल गरेका थिए। उक्त गोलसँगै मेसीले बार्सिलोनाबाट ६४२ गोल गरेका छन्।

३३ वर्षे फरवार्ड लियोनल मेसीको प्रशंसा गर्दै मुख्य प्रशिक्षक कोम्यानले थपे, “तथ्याङ्कमै पनि मेसीको प्रदर्शन असाधारण छ। मलाई लाग्दैन यस क्लबले फेरि मेसीजस्तो प्रभावशाली खेलाडी पाउनेछ।”

६ पटक बालोन डी’अरको उपाधि जितेका मेसीबारे कोम्यानले थपे, “त्यसकारण मेसी नम्बर एक हुन्। उनी सबभन्दा महत्त्वपुर्ण खेलाडी हुन्। हाम्रो आक्रमण पंक्ति मेसीमा धेरै निर्भर छ। उनले यसअघि नै धेरै ह्याट्रिक गरिसकेका छन्। उनले यस क्लबका लागि गरेको योगदान अतुलनीय छ।”

बार्सिलोना अहिले ला लिगाको आठौं स्थानमा छ। रियाल सोसिडाड शीर्ष स्थानमा छ।

" /> काठमाडौं। मुख्य प्रशिक्षक रोनाल्ड कोम्यानले स्पेनिस ला लिगाको क्लब बार्सिलोनाले लियोनल मेसीजस्तो खेलाडी भविष्यमा कहिल्यै नपाउने बताएका छन्।

सर्वकालीन महान् खेलाडी पेलेले बनाएको कीर्तिमानबाट मेसी एक गोल टाढा छन्। एउटै क्लबबाट धेरै गोल गर्नेमा पेले अग्रस्थानमा छन्।

बार्सिलोना आज राति ला लिगाका शीर्ष क्लब रियाल सोसिडाडविरुद्ध प्रतिस्पर्धा गर्दैछ।

पछिल्लो खेलमा लेभान्टेविरुद्ध १-० को नतिजा निकाल्दा मेसीले गोल गरेका थिए। उक्त गोलसँगै मेसीले बार्सिलोनाबाट ६४२ गोल गरेका छन्।

३३ वर्षे फरवार्ड लियोनल मेसीको प्रशंसा गर्दै मुख्य प्रशिक्षक कोम्यानले थपे, “तथ्याङ्कमै पनि मेसीको प्रदर्शन असाधारण छ। मलाई लाग्दैन यस क्लबले फेरि मेसीजस्तो प्रभावशाली खेलाडी पाउनेछ।”

६ पटक बालोन डी’अरको उपाधि जितेका मेसीबारे कोम्यानले थपे, “त्यसकारण मेसी नम्बर एक हुन्। उनी सबभन्दा महत्त्वपुर्ण खेलाडी हुन्। हाम्रो आक्रमण पंक्ति मेसीमा धेरै निर्भर छ। उनले यसअघि नै धेरै ह्याट्रिक गरिसकेका छन्। उनले यस क्लबका लागि गरेको योगदान अतुलनीय छ।”

बार्सिलोना अहिले ला लिगाको आठौं स्थानमा छ। रियाल सोसिडाड शीर्ष स्थानमा छ।

"> मेसीजस्तो खेलाडी बार्सिलोनाले अब पाउँदैन- मुख्य प्रशिक्षक कोम्यान: Dekhapadhi
मेसीजस्तो खेलाडी बार्सिलोनाले अब पाउँदैन- मुख्य प्रशिक्षक कोम्यान
काठमाडौं। मुख्य प्रशिक्षक रोनाल्ड कोम्यानले स्पेनिस ला लिगाको क्लब बार्सिलोनाले लियोनल मेसीजस्तो खेलाडी भविष्यमा कहिल्यै नपाउने बताएका छन्।

सर्वकालीन महान् खेलाडी पेलेले बनाएको कीर्तिमानबाट मेसी एक गोल टाढा छन्। एउटै क्लबबाट धेरै गोल गर्नेमा पेले अग्रस्थानमा छन्।

बार्सिलोना आज राति ला लिगाका शीर्ष क्लब रियाल सोसिडाडविरुद्ध प्रतिस्पर्धा गर्दैछ।

पछिल्लो खेलमा लेभान्टेविरुद्ध १-० को नतिजा निकाल्दा मेसीले गोल गरेका थिए। उक्त गोलसँगै मेसीले बार्सिलोनाबाट ६४२ गोल गरेका छन्।

३३ वर्षे फरवार्ड लियोनल मेसीको प्रशंसा गर्दै मुख्य प्रशिक्षक कोम्यानले थपे, “तथ्याङ्कमै पनि मेसीको प्रदर्शन असाधारण छ। मलाई लाग्दैन यस क्लबले फेरि मेसीजस्तो प्रभावशाली खेलाडी पाउनेछ।”

६ पटक बालोन डी’अरको उपाधि जितेका मेसीबारे कोम्यानले थपे, “त्यसकारण मेसी नम्बर एक हुन्। उनी सबभन्दा महत्त्वपुर्ण खेलाडी हुन्। हाम्रो आक्रमण पंक्ति मेसीमा धेरै निर्भर छ। उनले यसअघि नै धेरै ह्याट्रिक गरिसकेका छन्। उनले यस क्लबका लागि गरेको योगदान अतुलनीय छ।”

बार्सिलोना अहिले ला लिगाको आठौं स्थानमा छ। रियाल सोसिडाड शीर्ष स्थानमा छ।

प्रतिक्रिया दिनुहोस्