काठमाडौं। खेल सकिन १२ मिनेट बाँकी हुँदा मार्को रेउसले गरेको गोलमा बोरुसिया डर्टमण्डले गएराति वेर्डेर ब्रेमनलाई २-१ ले पराजित गरेको छ। अन्तरिम प्रशिक्षक इडिन टेर्जिकको नेतृत्वमा यो पहिलो जित हो।

पछिल्लो खेलमा नव प्रवेशी भिएफबी स्टुटगार्टसँग घरेलु मैदानमै ५-१ ले पराजित भएपछि डर्टमण्डले प्रशिक्षक लुसियन फाभ्रेलाई बर्खास्त गरेको थियो।

राफायल गुइरेरोले गरेको गोलबाट पाहुना टोली डर्टमण्डले १२औं मिनेटमा अग्रता लिएको थियो। २८औं मिनेटमा केभिन मोहवाल्डले बराबरी गोल फर्काए।

७८औं मिनेटमा डर्टमण्डले पेनाल्टी अवसर पायो। मानुयल अकान्जीलाई वेर्डर ब्रेमनका जिरी पाभलेन्काले फाउल गरेपछि डर्टमण्डले पेनाल्टी अवसर पाएको हो।

पेनाल्टीमा रेउसले हानेको प्रहार विपक्षी गोलकिपरले रोकेका थिए। रिवाउन्डमा प्राप्त बललाई रेउसले पोष्टको दिशा दिएका हुन्।

जितसँगै डर्टमण्ड २२ अंकका साथ चौथो स्थानमा छ। जुन शीर्ष स्थानको बायर लेभरकुसेनको भन्दा तीन अंकले पछाडि हो। वेर्डर ब्रेमन भने ११ अंकका साथ १३औं स्थानमा छ।

" /> काठमाडौं। खेल सकिन १२ मिनेट बाँकी हुँदा मार्को रेउसले गरेको गोलमा बोरुसिया डर्टमण्डले गएराति वेर्डेर ब्रेमनलाई २-१ ले पराजित गरेको छ। अन्तरिम प्रशिक्षक इडिन टेर्जिकको नेतृत्वमा यो पहिलो जित हो।

पछिल्लो खेलमा नव प्रवेशी भिएफबी स्टुटगार्टसँग घरेलु मैदानमै ५-१ ले पराजित भएपछि डर्टमण्डले प्रशिक्षक लुसियन फाभ्रेलाई बर्खास्त गरेको थियो।

राफायल गुइरेरोले गरेको गोलबाट पाहुना टोली डर्टमण्डले १२औं मिनेटमा अग्रता लिएको थियो। २८औं मिनेटमा केभिन मोहवाल्डले बराबरी गोल फर्काए।

७८औं मिनेटमा डर्टमण्डले पेनाल्टी अवसर पायो। मानुयल अकान्जीलाई वेर्डर ब्रेमनका जिरी पाभलेन्काले फाउल गरेपछि डर्टमण्डले पेनाल्टी अवसर पाएको हो।

पेनाल्टीमा रेउसले हानेको प्रहार विपक्षी गोलकिपरले रोकेका थिए। रिवाउन्डमा प्राप्त बललाई रेउसले पोष्टको दिशा दिएका हुन्।

जितसँगै डर्टमण्ड २२ अंकका साथ चौथो स्थानमा छ। जुन शीर्ष स्थानको बायर लेभरकुसेनको भन्दा तीन अंकले पछाडि हो। वेर्डर ब्रेमन भने ११ अंकका साथ १३औं स्थानमा छ।

"> टेर्जिकको प्रशिक्षणमा डर्टमण्ड पहिलो खेलमै विजयी: Dekhapadhi
टेर्जिकको प्रशिक्षणमा डर्टमण्ड पहिलो खेलमै विजयी
काठमाडौं। खेल सकिन १२ मिनेट बाँकी हुँदा मार्को रेउसले गरेको गोलमा बोरुसिया डर्टमण्डले गएराति वेर्डेर ब्रेमनलाई २-१ ले पराजित गरेको छ। अन्तरिम प्रशिक्षक इडिन टेर्जिकको नेतृत्वमा यो पहिलो जित हो।

पछिल्लो खेलमा नव प्रवेशी भिएफबी स्टुटगार्टसँग घरेलु मैदानमै ५-१ ले पराजित भएपछि डर्टमण्डले प्रशिक्षक लुसियन फाभ्रेलाई बर्खास्त गरेको थियो।

राफायल गुइरेरोले गरेको गोलबाट पाहुना टोली डर्टमण्डले १२औं मिनेटमा अग्रता लिएको थियो। २८औं मिनेटमा केभिन मोहवाल्डले बराबरी गोल फर्काए।

७८औं मिनेटमा डर्टमण्डले पेनाल्टी अवसर पायो। मानुयल अकान्जीलाई वेर्डर ब्रेमनका जिरी पाभलेन्काले फाउल गरेपछि डर्टमण्डले पेनाल्टी अवसर पाएको हो।

पेनाल्टीमा रेउसले हानेको प्रहार विपक्षी गोलकिपरले रोकेका थिए। रिवाउन्डमा प्राप्त बललाई रेउसले पोष्टको दिशा दिएका हुन्।

जितसँगै डर्टमण्ड २२ अंकका साथ चौथो स्थानमा छ। जुन शीर्ष स्थानको बायर लेभरकुसेनको भन्दा तीन अंकले पछाडि हो। वेर्डर ब्रेमन भने ११ अंकका साथ १३औं स्थानमा छ।

प्रतिक्रिया दिनुहोस्