काठमाडौं। उल्भरह्याम्पटनसँग २-१ ले पराजित भएपछि चेल्सीका प्रशिक्षक फ्रांक लामपार्डले आफ्नो खेलाडी थकित भएको बताएका छन्।
गएराति इङ्लिस प्रिमियर लिगमा उल्भरह्याम्पटने एक शून्यले पछि परेको स्थिति उल्टाउँदै विजयी नतिजा निकालेको थियो।
ओलिभर जिरौडको गोलबाट चेल्सीले ४९औं मिनेटमा अग्रता लिएको थियो।
६६औं मिनेटमा ड्यानियल पोडेन्सले बराबरी गोल फर्काए। इन्जुरी समयमा पेड्रो नेटोले गरेको गोल उल्भरह्याम्पटनको जितमा निर्णायक बन्यो।
पछिल्लो ६ खेलमा उल्भरह्याम्पटनको यो दोस्रो जित हो। चेल्सीको भने यो लगातार दोस्रो हार हो।
चेल्सीले पछिल्लो तीन खेलमा विजय हासिल गर्न सकेको छैन। पराजित भएसँगै चेल्सीले शीर्ष स्थानको टोटेनह्यामसँग अंक बराबरी गर्ने मौका गुमायो।
१३ खेलबाट २२ अंक जोडेको चेल्सी पाँचौं स्थानमा छ। १३ खेलबाट २० अंक जोडेको उल्भरह्याम्पटन दशौं स्थानमा छ।
‘‘खेलाडीहरू थाकेका हुन सक्छन्,’’ डिसेम्बरमा मात्र पाँच खेल खेलिसकेको चेल्सीका प्रशिक्षक लामपार्डले भने, ‘‘हारपछि यस्तो भन्नुपर्दा म आफैंलाई घृणा लागेको छ। किनकि मैले बहाना बनाएजस्तो हुन्छ। हामी एभर्टन भ्रमणमा निस्कियौं। लगत्तै उल्भरह्याम्पटनको भ्रमणमा गर्‍याे। यसबीचमा केही खेलाडी घाइते भए। जसकारण मैले धेरै खेलाडी परिवर्तन गर्न पाइनँ। त्यसको असर नतिजामा देखियो।’’
" /> काठमाडौं। उल्भरह्याम्पटनसँग २-१ ले पराजित भएपछि चेल्सीका प्रशिक्षक फ्रांक लामपार्डले आफ्नो खेलाडी थकित भएको बताएका छन्।
गएराति इङ्लिस प्रिमियर लिगमा उल्भरह्याम्पटने एक शून्यले पछि परेको स्थिति उल्टाउँदै विजयी नतिजा निकालेको थियो।
ओलिभर जिरौडको गोलबाट चेल्सीले ४९औं मिनेटमा अग्रता लिएको थियो।
६६औं मिनेटमा ड्यानियल पोडेन्सले बराबरी गोल फर्काए। इन्जुरी समयमा पेड्रो नेटोले गरेको गोल उल्भरह्याम्पटनको जितमा निर्णायक बन्यो।
पछिल्लो ६ खेलमा उल्भरह्याम्पटनको यो दोस्रो जित हो। चेल्सीको भने यो लगातार दोस्रो हार हो।
चेल्सीले पछिल्लो तीन खेलमा विजय हासिल गर्न सकेको छैन। पराजित भएसँगै चेल्सीले शीर्ष स्थानको टोटेनह्यामसँग अंक बराबरी गर्ने मौका गुमायो।
१३ खेलबाट २२ अंक जोडेको चेल्सी पाँचौं स्थानमा छ। १३ खेलबाट २० अंक जोडेको उल्भरह्याम्पटन दशौं स्थानमा छ।
‘‘खेलाडीहरू थाकेका हुन सक्छन्,’’ डिसेम्बरमा मात्र पाँच खेल खेलिसकेको चेल्सीका प्रशिक्षक लामपार्डले भने, ‘‘हारपछि यस्तो भन्नुपर्दा म आफैंलाई घृणा लागेको छ। किनकि मैले बहाना बनाएजस्तो हुन्छ। हामी एभर्टन भ्रमणमा निस्कियौं। लगत्तै उल्भरह्याम्पटनको भ्रमणमा गर्‍याे। यसबीचमा केही खेलाडी घाइते भए। जसकारण मैले धेरै खेलाडी परिवर्तन गर्न पाइनँ। त्यसको असर नतिजामा देखियो।’’
"> चेल्सी लगातार दोस्रोपटक पराजित, प्रशिक्षक लामपार्ड भन्छन्- खेलाडी थाके: Dekhapadhi
चेल्सी लगातार दोस्रोपटक पराजित, प्रशिक्षक लामपार्ड भन्छन्- खेलाडी थाके
काठमाडौं। उल्भरह्याम्पटनसँग २-१ ले पराजित भएपछि चेल्सीका प्रशिक्षक फ्रांक लामपार्डले आफ्नो खेलाडी थकित भएको बताएका छन्।
गएराति इङ्लिस प्रिमियर लिगमा उल्भरह्याम्पटने एक शून्यले पछि परेको स्थिति उल्टाउँदै विजयी नतिजा निकालेको थियो।
ओलिभर जिरौडको गोलबाट चेल्सीले ४९औं मिनेटमा अग्रता लिएको थियो।
६६औं मिनेटमा ड्यानियल पोडेन्सले बराबरी गोल फर्काए। इन्जुरी समयमा पेड्रो नेटोले गरेको गोल उल्भरह्याम्पटनको जितमा निर्णायक बन्यो।
पछिल्लो ६ खेलमा उल्भरह्याम्पटनको यो दोस्रो जित हो। चेल्सीको भने यो लगातार दोस्रो हार हो।
चेल्सीले पछिल्लो तीन खेलमा विजय हासिल गर्न सकेको छैन। पराजित भएसँगै चेल्सीले शीर्ष स्थानको टोटेनह्यामसँग अंक बराबरी गर्ने मौका गुमायो।
१३ खेलबाट २२ अंक जोडेको चेल्सी पाँचौं स्थानमा छ। १३ खेलबाट २० अंक जोडेको उल्भरह्याम्पटन दशौं स्थानमा छ।
प्रतिक्रिया दिनुहोस्