काठमाडौं । युभेन्टसका सुपरस्टार क्रिस्टियानो रोनाल्डोले फुटबलभन्दा बक्सिङ वा युएफसी फाइट हेर्न रुचाउने बताएका छन्।

रोनाल्डो सर्वकालिन महान् फुटबलरमध्ये एक हुन्। उनी म्यानचेस्टर युनाइटेठ, रियाल मड्रिडबाट खेलेका थिए भने अहिले युभेन्टसका लागि खेलिरहेका छन्। पाँच पटक बालोन डी'अर विजेता रोनाल्डो रियाल मड्रिडका कीर्तिमानी गोलकर्ता हुन्।

आधुनिक फुटबलका महान खेलाडी रोनाल्डोले पाँच पटक च्याम्पियन्स लिग, तीन पटक प्रिमियर लिग, २०१६ युरो, नेसन्स लिग २०१९ र दुई इटालियन सिरी 'ए'सँगै दुई पटक लालिगा पनि जितिसकेका छन्।

तर, टेलिभिजन हेर्ने सन्दर्भमा भने रोनाल्डोले फाइट स्पोर्टप्रतिको माया देखाएका छन्।

"फुटबल खेल्नु मेरो तीब्र चाहना हो। तर, म टिभीमा फुटबलभन्दा अन्य खेल हेर्न रुचाउँछु," रोनाल्डोले बक्सिङ स्टार गेन्नेडी गोलोभ्किनसँग भने, "फुटबल र बक्सिङ वा युएफसी फाइटमा छान्नु परे म फुटबल छान्दिन।"

एजेन्सी

" /> काठमाडौं । युभेन्टसका सुपरस्टार क्रिस्टियानो रोनाल्डोले फुटबलभन्दा बक्सिङ वा युएफसी फाइट हेर्न रुचाउने बताएका छन्।

रोनाल्डो सर्वकालिन महान् फुटबलरमध्ये एक हुन्। उनी म्यानचेस्टर युनाइटेठ, रियाल मड्रिडबाट खेलेका थिए भने अहिले युभेन्टसका लागि खेलिरहेका छन्। पाँच पटक बालोन डी'अर विजेता रोनाल्डो रियाल मड्रिडका कीर्तिमानी गोलकर्ता हुन्।

आधुनिक फुटबलका महान खेलाडी रोनाल्डोले पाँच पटक च्याम्पियन्स लिग, तीन पटक प्रिमियर लिग, २०१६ युरो, नेसन्स लिग २०१९ र दुई इटालियन सिरी 'ए'सँगै दुई पटक लालिगा पनि जितिसकेका छन्।

तर, टेलिभिजन हेर्ने सन्दर्भमा भने रोनाल्डोले फाइट स्पोर्टप्रतिको माया देखाएका छन्।

"फुटबल खेल्नु मेरो तीब्र चाहना हो। तर, म टिभीमा फुटबलभन्दा अन्य खेल हेर्न रुचाउँछु," रोनाल्डोले बक्सिङ स्टार गेन्नेडी गोलोभ्किनसँग भने, "फुटबल र बक्सिङ वा युएफसी फाइटमा छान्नु परे म फुटबल छान्दिन।"

एजेन्सी

"> म फुटबलभन्दा युएफसी-बक्सिङ हेर्न रुचाउँछु : क्रिस्टियानो रोनाल्डो: Dekhapadhi
म फुटबलभन्दा युएफसी-बक्सिङ हेर्न रुचाउँछु : क्रिस्टियानो रोनाल्डो
काठमाडौं । युभेन्टसका सुपरस्टार क्रिस्टियानो रोनाल्डोले फुटबलभन्दा बक्सिङ वा युएफसी फाइट हेर्न रुचाउने बताएका छन्।

रोनाल्डो सर्वकालिन महान् फुटबलरमध्ये एक हुन्। उनी म्यानचेस्टर युनाइटेठ, रियाल मड्रिडबाट खेलेका थिए भने अहिले युभेन्टसका लागि खेलिरहेका छन्। पाँच पटक बालोन डी'अर विजेता रोनाल्डो रियाल मड्रिडका कीर्तिमानी गोलकर्ता हुन्।

आधुनिक फुटबलका महान खेलाडी रोनाल्डोले पाँच पटक च्याम्पियन्स लिग, तीन पटक प्रिमियर लिग, २०१६ युरो, नेसन्स लिग २०१९ र दुई इटालियन सिरी 'ए'सँगै दुई पटक लालिगा पनि जितिसकेका छन्।

तर, टेलिभिजन हेर्ने सन्दर्भमा भने रोनाल्डोले फाइट स्पोर्टप्रतिको माया देखाएका छन्।

"फुटबल खेल्नु मेरो तीब्र चाहना हो। तर, म टिभीमा फुटबलभन्दा अन्य खेल हेर्न रुचाउँछु," रोनाल्डोले बक्सिङ स्टार गेन्नेडी गोलोभ्किनसँग भने, "फुटबल र बक्सिङ वा युएफसी फाइटमा छान्नु परे म फुटबल छान्दिन।"

एजेन्सी

प्रतिक्रिया दिनुहोस्