काठमाडौं। ज्लाटान इब्राहिमोभिचले इटालियन सिरी ‘ए’को शीर्ष टोली एसी मिलानले १० वर्षमा पहिलो उपाधि जित्नका लागि साहसिक सपना देख्नुपर्ने बताएका छन्।

मिलानले २०११ मा पछिल्लो पटक इटालियन सिरी ‘ए’को उपाधि जित्दा इब्राहिमोभिचले टोलीका लागि सर्वाधिक १४ गोल गरेका थिए। मिलानले जितेको त्यो १८औं सिरी ‘ए’ उपाधि थियो।

३९ वर्षको उमेरमा यसपाली पनि इब्राहिमोभिचको फर्म उस्तै छ। लिगका ६ खेलमा १० गोल गरेर इब्राहिमोभिचले मिलानको शीर्ष स्थानको यात्रामा महत्वपूर्ण योगदान गरेका छन्। ११ चरणका खेल सकिँदा स्टेफानो पियोलीको अपराजित मिलान सहरी प्रतिद्व्रन्द्वी इन्टर मिलानलाई तीन अंकले पछि छोड्दै शीर्ष स्थानमा छ।

इटालियन सिरी ‘ए’मा पछिल्लो दशक साबिक विजेता युभेन्टसको दबदबा थियो। तर, युभेन्टसलाई लगातार १०औं लिग उपाधि जित्नबाट रोक्न यसपाली आफ्नो टोली सफल हुने इब्राहिमोभिचको विश्वास छ।

“हामीले एउटा टीमका रूपमा लिग जित्ने सपना देख्ने साहस गर्नुपर्छ। लामो लिगमा अझ धेरै बाटो बाँकी छ,” इब्राहिमोभिचले भने, “यो टीम उपाधिको भोको छ। यो टिमसँग सफलता हासिल गर्न सक्ने क्षमता पनि छ।”

" /> काठमाडौं। ज्लाटान इब्राहिमोभिचले इटालियन सिरी ‘ए’को शीर्ष टोली एसी मिलानले १० वर्षमा पहिलो उपाधि जित्नका लागि साहसिक सपना देख्नुपर्ने बताएका छन्।

मिलानले २०११ मा पछिल्लो पटक इटालियन सिरी ‘ए’को उपाधि जित्दा इब्राहिमोभिचले टोलीका लागि सर्वाधिक १४ गोल गरेका थिए। मिलानले जितेको त्यो १८औं सिरी ‘ए’ उपाधि थियो।

३९ वर्षको उमेरमा यसपाली पनि इब्राहिमोभिचको फर्म उस्तै छ। लिगका ६ खेलमा १० गोल गरेर इब्राहिमोभिचले मिलानको शीर्ष स्थानको यात्रामा महत्वपूर्ण योगदान गरेका छन्। ११ चरणका खेल सकिँदा स्टेफानो पियोलीको अपराजित मिलान सहरी प्रतिद्व्रन्द्वी इन्टर मिलानलाई तीन अंकले पछि छोड्दै शीर्ष स्थानमा छ।

इटालियन सिरी ‘ए’मा पछिल्लो दशक साबिक विजेता युभेन्टसको दबदबा थियो। तर, युभेन्टसलाई लगातार १०औं लिग उपाधि जित्नबाट रोक्न यसपाली आफ्नो टोली सफल हुने इब्राहिमोभिचको विश्वास छ।

“हामीले एउटा टीमका रूपमा लिग जित्ने सपना देख्ने साहस गर्नुपर्छ। लामो लिगमा अझ धेरै बाटो बाँकी छ,” इब्राहिमोभिचले भने, “यो टीम उपाधिको भोको छ। यो टिमसँग सफलता हासिल गर्न सक्ने क्षमता पनि छ।”

"> मिलानलाई साहसिक सपना देख्न इब्राहिमोभिचको सुझाव: Dekhapadhi
मिलानलाई साहसिक सपना देख्न इब्राहिमोभिचको सुझाव
काठमाडौं। ज्लाटान इब्राहिमोभिचले इटालियन सिरी ‘ए’को शीर्ष टोली एसी मिलानले १० वर्षमा पहिलो उपाधि जित्नका लागि साहसिक सपना देख्नुपर्ने बताएका छन्।

मिलानले २०११ मा पछिल्लो पटक इटालियन सिरी ‘ए’को उपाधि जित्दा इब्राहिमोभिचले टोलीका लागि सर्वाधिक १४ गोल गरेका थिए। मिलानले जितेको त्यो १८औं सिरी ‘ए’ उपाधि थियो।

३९ वर्षको उमेरमा यसपाली पनि इब्राहिमोभिचको फर्म उस्तै छ। लिगका ६ खेलमा १० गोल गरेर इब्राहिमोभिचले मिलानको शीर्ष स्थानको यात्रामा महत्वपूर्ण योगदान गरेका छन्। ११ चरणका खेल सकिँदा स्टेफानो पियोलीको अपराजित मिलान सहरी प्रतिद्व्रन्द्वी इन्टर मिलानलाई तीन अंकले पछि छोड्दै शीर्ष स्थानमा छ।

इटालियन सिरी ‘ए’मा पछिल्लो दशक साबिक विजेता युभेन्टसको दबदबा थियो। तर, युभेन्टसलाई लगातार १०औं लिग उपाधि जित्नबाट रोक्न यसपाली आफ्नो टोली सफल हुने इब्राहिमोभिचको विश्वास छ।

“हामीले एउटा टीमका रूपमा लिग जित्ने सपना देख्ने साहस गर्नुपर्छ। लामो लिगमा अझ धेरै बाटो बाँकी छ,” इब्राहिमोभिचले भने, “यो टीम उपाधिको भोको छ। यो टिमसँग सफलता हासिल गर्न सक्ने क्षमता पनि छ।”

प्रतिक्रिया दिनुहोस्