काठमाडौं। अष्ट्रेलियामा हुने २०२२ को ट्वान्टी–२० विश्वकपका लागि अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) ले आज सार्वजनिक गरेको खेलतालिका अनुसार नेपालले सिधै आईसीसी ग्लोबल छनोट प्रतियोगिता खेल्न पाउने भएको छ।

आईसीसी पुरुष ट्वान्टी–२० वरियाताअनुसार नेपाल, सिंगापुर, युनाइटेड अरब इमिरेट्स र जिम्बाब्वेले सिधै ग्लोबल छनोट प्रतियोगितामा स्थान बनाएका हुन्।

ग्लोबल छनोट प्रतियोगिताको समूह ‘ए’ र ‘बी’बाट शीर्ष दुई टीम गरी चार देशले अस्ट्रेलियामा २०२२ को फेब्रुअरी र मेमा हुने विश्वकप प्रतियोगितामा सहभागिता जनाउन पाउनेछन्। विश्वकपमा १६ टीमले प्रतिस्पर्धा गर्नेछन्। आईसीसी पुरुष ट्वान्टी–२० विश्वकप २०२१ का ११ टीमले स्वत स्थान पाउनेछन्। भने अयोजक रुपमा अस्ट्रेलिया पनि स्वत छनोट हुनेछन्।

ग्लोबल छनोटमा १६ टीमले प्रतिस्पर्धा गर्नेछन्। विभिन्न क्षेत्रीय छनोटबाट आठ टीम तथा तथा ट्वान्टी–२० विश्वकप २०२१ खेलेर  विश्व वरियतामा पुछारकोटीम र नेपाल, सिंगारपुर, युएई र जिम्बाब्वेले प्रतिस्पर्धा गर्नेछन्।

१३ महिनासम्म हुने छनोट प्रतियोगितामा ट्वान्टी–२० अन्तर्राष्ट्रिय २ सय २५ खेल हुनेछन्।

नेपाल पछिल्लोपटक सिंगापुरमा सम्पन्न एसिया छनोट प्रतियोगितामा लज्जास्पद हारपछि बाहिरिएको थियो।

" /> काठमाडौं। अष्ट्रेलियामा हुने २०२२ को ट्वान्टी–२० विश्वकपका लागि अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) ले आज सार्वजनिक गरेको खेलतालिका अनुसार नेपालले सिधै आईसीसी ग्लोबल छनोट प्रतियोगिता खेल्न पाउने भएको छ।

आईसीसी पुरुष ट्वान्टी–२० वरियाताअनुसार नेपाल, सिंगापुर, युनाइटेड अरब इमिरेट्स र जिम्बाब्वेले सिधै ग्लोबल छनोट प्रतियोगितामा स्थान बनाएका हुन्।

ग्लोबल छनोट प्रतियोगिताको समूह ‘ए’ र ‘बी’बाट शीर्ष दुई टीम गरी चार देशले अस्ट्रेलियामा २०२२ को फेब्रुअरी र मेमा हुने विश्वकप प्रतियोगितामा सहभागिता जनाउन पाउनेछन्। विश्वकपमा १६ टीमले प्रतिस्पर्धा गर्नेछन्। आईसीसी पुरुष ट्वान्टी–२० विश्वकप २०२१ का ११ टीमले स्वत स्थान पाउनेछन्। भने अयोजक रुपमा अस्ट्रेलिया पनि स्वत छनोट हुनेछन्।

ग्लोबल छनोटमा १६ टीमले प्रतिस्पर्धा गर्नेछन्। विभिन्न क्षेत्रीय छनोटबाट आठ टीम तथा तथा ट्वान्टी–२० विश्वकप २०२१ खेलेर  विश्व वरियतामा पुछारकोटीम र नेपाल, सिंगारपुर, युएई र जिम्बाब्वेले प्रतिस्पर्धा गर्नेछन्।

१३ महिनासम्म हुने छनोट प्रतियोगितामा ट्वान्टी–२० अन्तर्राष्ट्रिय २ सय २५ खेल हुनेछन्।

नेपाल पछिल्लोपटक सिंगापुरमा सम्पन्न एसिया छनोट प्रतियोगितामा लज्जास्पद हारपछि बाहिरिएको थियो।

"> अस्ट्रेलियामा हुने ट्वान्टी-२० विश्वकपका लागि नेपालले सिधै ग्लोबल छनोट खेल्ने: Dekhapadhi
अस्ट्रेलियामा हुने ट्वान्टी-२० विश्वकपका लागि नेपालले सिधै ग्लोबल छनोट खेल्ने
काठमाडौं। अष्ट्रेलियामा हुने २०२२ को ट्वान्टी–२० विश्वकपका लागि अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) ले आज सार्वजनिक गरेको खेलतालिका अनुसार नेपालले सिधै आईसीसी ग्लोबल छनोट प्रतियोगिता खेल्न पाउने भएको छ।

आईसीसी पुरुष ट्वान्टी–२० वरियाताअनुसार नेपाल, सिंगापुर, युनाइटेड अरब इमिरेट्स र जिम्बाब्वेले सिधै ग्लोबल छनोट प्रतियोगितामा स्थान बनाएका हुन्।

ग्लोबल छनोट प्रतियोगिताको समूह ‘ए’ र ‘बी’बाट शीर्ष दुई टीम गरी चार देशले अस्ट्रेलियामा २०२२ को फेब्रुअरी र मेमा हुने विश्वकप प्रतियोगितामा सहभागिता जनाउन पाउनेछन्। विश्वकपमा १६ टीमले प्रतिस्पर्धा गर्नेछन्। आईसीसी पुरुष ट्वान्टी–२० विश्वकप २०२१ का ११ टीमले स्वत स्थान पाउनेछन्। भने अयोजक रुपमा अस्ट्रेलिया पनि स्वत छनोट हुनेछन्।

ग्लोबल छनोटमा १६ टीमले प्रतिस्पर्धा गर्नेछन्। विभिन्न क्षेत्रीय छनोटबाट आठ टीम तथा तथा ट्वान्टी–२० विश्वकप २०२१ खेलेर  विश्व वरियतामा पुछारकोटीम र नेपाल, सिंगारपुर, युएई र जिम्बाब्वेले प्रतिस्पर्धा गर्नेछन्।

१३ महिनासम्म हुने छनोट प्रतियोगितामा ट्वान्टी–२० अन्तर्राष्ट्रिय २ सय २५ खेल हुनेछन्।

नेपाल पछिल्लोपटक सिंगापुरमा सम्पन्न एसिया छनोट प्रतियोगितामा लज्जास्पद हारपछि बाहिरिएको थियो।

प्रतिक्रिया दिनुहोस्