काठमाडौं। इङ्लिस प्रिमियर लिगको क्लब म्यानचेस्टर युनाइटेडले युरोपा लिगको अन्तिम ३२ मा स्पेनिस ला लिगाको रियाल सोसिडाडसँग प्रतिस्पर्धा गर्ने भएको छ। 

युनाइटेड च्याम्पियन्स लिगको समूह चरणबाट बाहिरिएपछि युरोपा लिगमा आएको छ। रियाल सोसिडाड भने युरोपा लिगमा समूह ‘एफ’ को उपविजेता हो। समूह ‘एफ’बाट इटालियन क्लब नेपोली शीर्ष स्थानमा रहेर अन्तिम ३२ मा पुगेको थियो। 

युनाइटेड भने च्याम्पियन्स लिगको समूह ‘एच’ को तेस्रो स्थानमा रहेपछि युरोपा लिगमा आइपुगेको हो। युनाइटेड जारी सिजन लय समाउन संघर्षरत छ। ओले गनर सोल्सायरको युनाइटेड प्रिमियर लिगको आठौं स्थानमा छ। 

ठीक विपरीत रियाल सोसिडाडले भने स्पेनिस लिगमा राम्रो प्रदर्शन गरिरहेको छ। रियाल सोसिडाड ला लिगाको शीर्ष स्थानमा छ। 

" /> काठमाडौं। इङ्लिस प्रिमियर लिगको क्लब म्यानचेस्टर युनाइटेडले युरोपा लिगको अन्तिम ३२ मा स्पेनिस ला लिगाको रियाल सोसिडाडसँग प्रतिस्पर्धा गर्ने भएको छ। 

युनाइटेड च्याम्पियन्स लिगको समूह चरणबाट बाहिरिएपछि युरोपा लिगमा आएको छ। रियाल सोसिडाड भने युरोपा लिगमा समूह ‘एफ’ को उपविजेता हो। समूह ‘एफ’बाट इटालियन क्लब नेपोली शीर्ष स्थानमा रहेर अन्तिम ३२ मा पुगेको थियो। 

युनाइटेड भने च्याम्पियन्स लिगको समूह ‘एच’ को तेस्रो स्थानमा रहेपछि युरोपा लिगमा आइपुगेको हो। युनाइटेड जारी सिजन लय समाउन संघर्षरत छ। ओले गनर सोल्सायरको युनाइटेड प्रिमियर लिगको आठौं स्थानमा छ। 

ठीक विपरीत रियाल सोसिडाडले भने स्पेनिस लिगमा राम्रो प्रदर्शन गरिरहेको छ। रियाल सोसिडाड ला लिगाको शीर्ष स्थानमा छ। 

"> युनाइटेडलाई युरोपा लिगमा कठिन प्रतिद्वन्द्वी: Dekhapadhi युनाइटेड भने च्याम्पियन्स लिगको समूह ‘एच’ को तेस्रो स्थानमा रहेपछि युरोपा लिगमा आइपुगेको हो।
  • युनाइटेड जारी सिजन लय समाउन संघर्षरत छ।
  • ठीक विपरीत रियाल सोसिडाडले भने स्पेनिस लिगमा राम्रो प्रदर्शन गरिरहेको छ।
  • ">
    युनाइटेडलाई युरोपा लिगमा कठिन प्रतिद्वन्द्वी <p style="text-align: justify;">काठमाडौं। इङ्लिस प्रिमियर लिगको क्लब म्यानचेस्टर युनाइटेडले युरोपा लिगको अन्तिम ३२ मा स्पेनिस ला लिगाको रियाल सोसिडाडसँग प्रतिस्पर्धा गर्ने भएको छ।&nbsp;</p> <p style="text-align: justify;">युनाइटेड च्याम्पियन्स लिगको समूह चरणबाट बाहिरिएपछि युरोपा लिगमा आएको छ। रियाल सोसिडाड भने युरोपा लिगमा समूह &lsquo;एफ&rsquo; को उपविजेता हो। समूह &lsquo;एफ&rsquo;बाट इटालियन क्लब नेपोली शीर्ष स्थानमा रहेर अन्तिम ३२ मा पुगेको थियो।&nbsp;</p> <p style="text-align: justify;">युनाइटेड भने च्याम्पियन्स लिगको समूह &lsquo;एच&rsquo; को तेस्रो स्थानमा रहेपछि युरोपा लिगमा आइपुगेको हो। युनाइटेड जारी सिजन लय समाउन संघर्षरत छ। ओले गनर सोल्सायरको युनाइटेड प्रिमियर लिगको आठौं स्थानमा छ।&nbsp;</p> <p style="text-align: justify;">ठीक विपरीत रियाल सोसिडाडले भने स्पेनिस लिगमा राम्रो प्रदर्शन गरिरहेको छ। रियाल सोसिडाड ला लिगाको शीर्ष स्थानमा छ।&nbsp;</p>
    प्रतिक्रिया दिनुहोस्