काठमाडौं। साविक विजेता बायर्न म्युनिखले च्याम्पियन्स लिगको अन्तिम १६ मा इटालियन क्लब लाजियोसँग प्रतिस्पर्धा गर्ने भएको छ। त्यस्तै लियोनल मेसीको बार्सिलोनाले फ्रान्सको पीएसजीसँग प्रतिस्पर्धा गर्नेछ।

युईएफएले सोमबार सार्वजनिक गरेको ड्र अनुसार समूह ‘ए’ को विजेता बायर्नले समूह ‘एफ’को उपविजेता लाजियोलाई प्रतिद्वन्द्वीका रूपमा पाएको हो।

बार्सिलोनाले समूह ‘एच’ को विजेता पीएसजीलाई प्रतिद्वन्द्वीका रूपमा पाएको हो। समूह चरणको अन्तिम खेलमा युभेन्टससँग घरेलु मैदानमै ३–० ले पराजित भएपछि बार्सिलोना समूह ‘जी’ को उपविजेता बनेको थियो।

यससँगै पीएसजीका फरवार्ड नेइमारले पूर्वक्लब बार्सिलोनासँग प्रतिस्पर्धा गनुपर्ने भएको छ। तथापि, गएराति लियोनविरूद्धको खेलमा नेइमारको कुर्कुच्चामा चोट लागेको छ।

प्रिमियर लिगको साविक विजेता लिभरपुलले जर्मन बुन्डेसलिगाको क्लब आरबी लाइपजिगविरूद्ध प्रतिस्पर्धा गर्नेछ। त्यस्तै क्रिष्टियानो रोनाल्डोको युभेन्टसले एफसी पोर्टोविरूद्ध खेल्नेछ।

प्रिमियर लिगकै अर्को क्लब म्यानचेस्टर सिटीले जर्मनीको मुन्चेन ग्लाबाजविरूद्ध खेल्नेछ भने चेल्सीले स्पेनको एट्लेटिको मड्रिड प्रतिद्वन्द्वी पाएको छ।

स्पेनसका सेभियाले जर्मनीको बोरुसिया डर्टमण्डविरुद्ध खेल्नेछ। त्यस्तै जिनेदिन जिदानको रियाल मड्रिडले इटालियन क्लब एटलान्टाविरूद्ध खेल्नेछ।

" /> काठमाडौं। साविक विजेता बायर्न म्युनिखले च्याम्पियन्स लिगको अन्तिम १६ मा इटालियन क्लब लाजियोसँग प्रतिस्पर्धा गर्ने भएको छ। त्यस्तै लियोनल मेसीको बार्सिलोनाले फ्रान्सको पीएसजीसँग प्रतिस्पर्धा गर्नेछ।

युईएफएले सोमबार सार्वजनिक गरेको ड्र अनुसार समूह ‘ए’ को विजेता बायर्नले समूह ‘एफ’को उपविजेता लाजियोलाई प्रतिद्वन्द्वीका रूपमा पाएको हो।

बार्सिलोनाले समूह ‘एच’ को विजेता पीएसजीलाई प्रतिद्वन्द्वीका रूपमा पाएको हो। समूह चरणको अन्तिम खेलमा युभेन्टससँग घरेलु मैदानमै ३–० ले पराजित भएपछि बार्सिलोना समूह ‘जी’ को उपविजेता बनेको थियो।

यससँगै पीएसजीका फरवार्ड नेइमारले पूर्वक्लब बार्सिलोनासँग प्रतिस्पर्धा गनुपर्ने भएको छ। तथापि, गएराति लियोनविरूद्धको खेलमा नेइमारको कुर्कुच्चामा चोट लागेको छ।

प्रिमियर लिगको साविक विजेता लिभरपुलले जर्मन बुन्डेसलिगाको क्लब आरबी लाइपजिगविरूद्ध प्रतिस्पर्धा गर्नेछ। त्यस्तै क्रिष्टियानो रोनाल्डोको युभेन्टसले एफसी पोर्टोविरूद्ध खेल्नेछ।

प्रिमियर लिगकै अर्को क्लब म्यानचेस्टर सिटीले जर्मनीको मुन्चेन ग्लाबाजविरूद्ध खेल्नेछ भने चेल्सीले स्पेनको एट्लेटिको मड्रिड प्रतिद्वन्द्वी पाएको छ।

स्पेनसका सेभियाले जर्मनीको बोरुसिया डर्टमण्डविरुद्ध खेल्नेछ। त्यस्तै जिनेदिन जिदानको रियाल मड्रिडले इटालियन क्लब एटलान्टाविरूद्ध खेल्नेछ।

"> साविक विजेता बायर्नले लाजियोविरुद्ध खेल्ने, बार्सिलोनाको प्रतिद्वन्द्वी पीएसजी: Dekhapadhi बार्सिलोनाले समूह ‘एच’ को विजेता पीएसजीलाई प्रतिद्वन्द्वीका रूपमा पाएको हो।
• यससँगै पीएसजीका फरवार्ड नेइमारले पूर्वक्लब बार्सिलोनासँग प्रतिस्पर्धा गनुपर्ने भएको छ।
• तथापि, गएराति लियोनविरूद्धको खेलमा नेइमारको कुर्कुच्चामा चोट लागेको छ।

साविक विजेता बायर्नले लाजियोविरुद्ध खेल्ने, बार्सिलोनाको प्रतिद्वन्द्वी पीएसजी
काठमाडौं। साविक विजेता बायर्न म्युनिखले च्याम्पियन्स लिगको अन्तिम १६ मा इटालियन क्लब लाजियोसँग प्रतिस्पर्धा गर्ने भएको छ। त्यस्तै लियोनल मेसीको बार्सिलोनाले फ्रान्सको पीएसजीसँग प्रतिस्पर्धा गर्नेछ।

युईएफएले सोमबार सार्वजनिक गरेको ड्र अनुसार समूह ‘ए’ को विजेता बायर्नले समूह ‘एफ’को उपविजेता लाजियोलाई प्रतिद्वन्द्वीका रूपमा पाएको हो।

बार्सिलोनाले समूह ‘एच’ को विजेता पीएसजीलाई प्रतिद्वन्द्वीका रूपमा पाएको हो। समूह चरणको अन्तिम खेलमा युभेन्टससँग घरेलु मैदानमै ३–० ले पराजित भएपछि बार्सिलोना समूह ‘जी’ को उपविजेता बनेको थियो।

यससँगै पीएसजीका फरवार्ड नेइमारले पूर्वक्लब बार्सिलोनासँग प्रतिस्पर्धा गनुपर्ने भएको छ। तथापि, गएराति लियोनविरूद्धको खेलमा नेइमारको कुर्कुच्चामा चोट लागेको छ।

प्रिमियर लिगको साविक विजेता लिभरपुलले जर्मन बुन्डेसलिगाको क्लब आरबी लाइपजिगविरूद्ध प्रतिस्पर्धा गर्नेछ। त्यस्तै क्रिष्टियानो रोनाल्डोको युभेन्टसले एफसी पोर्टोविरूद्ध खेल्नेछ।

प्रिमियर लिगकै अर्को क्लब म्यानचेस्टर सिटीले जर्मनीको मुन्चेन ग्लाबाजविरूद्ध खेल्नेछ भने चेल्सीले स्पेनको एट्लेटिको मड्रिड प्रतिद्वन्द्वी पाएको छ।

स्पेनसका सेभियाले जर्मनीको बोरुसिया डर्टमण्डविरुद्ध खेल्नेछ। त्यस्तै जिनेदिन जिदानको रियाल मड्रिडले इटालियन क्लब एटलान्टाविरूद्ध खेल्नेछ।

प्रतिक्रिया दिनुहोस्