काठमाडौं। कुशल भुर्तेलको अर्धशतकप्रेरित राप्तीले आज गौतमबुद्ध कपमा नारायणीमाथि एक विकेटको विजय हासिल गरेको छ। जितसँगै राप्तीले समूह विजेताका रूपमा फाइनलमा स्थान बनाएको छ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको नारायणीले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १३८ रन बनाएको थियो। १३९ रनको लक्ष्य राप्तीले अन्तिम बलमा ९ विकेट गुमाएर पूरा गरेको हो।

समूहको शीर्ष स्थानमा रहेको राप्तीले सोमबार नारायणीसँग उपाधिका लागि भिड्ने छ। अर्को टिम बागमती भने प्रतियोगिताबाट बाहिरिसकेको छ। राप्तीले आइतबार बागमतीलाई १२ रनले पराजित गरेको थियो भने नारायणीले पनि बागमतीलाई सुपर ओभरमा हराएको थियो।

टस जितेर ब्याटिङ थाले पनि नारायणीका अग्रपंक्तिका ब्याट्सम्यानले राम्रो प्रदर्शन गर्न सकेनन्। ७९-७ को स्थितिमा रहेको नारायणीलाई करण केसी र किशोर महतोले आठौं विकेटका लागि ५९ रनको साझेदारी गरेपछि नारायणी सम्मानजनक स्कोर बनाउन सफल भयो। नारायणीका लागि किशोरले सबभन्दा धेरै अविजित ३६ रन बनाए। करण केसीले ३२, सुशन भारीले १८, रित गौतमले १३ र इशान पाण्डेले १० रन बनाए।

राप्तीका अविनाश बोहरा र सूर्य तामाङले समान दुई/दुई विकेट लिए भने भुवन कार्की, कमलसिंह ऐरी र जितेन्द्र मुखियाले एक/एक विकेट लिए।

कुशल भुर्तेलले ४१ बलमा चार चौका र ६ छक्का हान्दै ६५ रन बनाएपछि राप्तीले विजयी नतिजा निकाल्न सक्यो। राप्तीका लागि कुशलबाहेक कमलसिंह ऐरीले अविजित २४ रन बनाए। आरिफ शेखले १४ र सुमित महर्जनले १२ रन बनाए। कप्तान विनोद भण्डारीले चार रन मात्र बनाएर आउट भएका थिए।

नारायणीका करणले तीन विकेट लिए। किशोर र सुशनको नामले समान दुई/दुई विकेट लिए। दीपेश श्रेष्ठ र शाहब आलमले एक/एक विकेट लिए।

" /> काठमाडौं। कुशल भुर्तेलको अर्धशतकप्रेरित राप्तीले आज गौतमबुद्ध कपमा नारायणीमाथि एक विकेटको विजय हासिल गरेको छ। जितसँगै राप्तीले समूह विजेताका रूपमा फाइनलमा स्थान बनाएको छ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको नारायणीले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १३८ रन बनाएको थियो। १३९ रनको लक्ष्य राप्तीले अन्तिम बलमा ९ विकेट गुमाएर पूरा गरेको हो।

समूहको शीर्ष स्थानमा रहेको राप्तीले सोमबार नारायणीसँग उपाधिका लागि भिड्ने छ। अर्को टिम बागमती भने प्रतियोगिताबाट बाहिरिसकेको छ। राप्तीले आइतबार बागमतीलाई १२ रनले पराजित गरेको थियो भने नारायणीले पनि बागमतीलाई सुपर ओभरमा हराएको थियो।

टस जितेर ब्याटिङ थाले पनि नारायणीका अग्रपंक्तिका ब्याट्सम्यानले राम्रो प्रदर्शन गर्न सकेनन्। ७९-७ को स्थितिमा रहेको नारायणीलाई करण केसी र किशोर महतोले आठौं विकेटका लागि ५९ रनको साझेदारी गरेपछि नारायणी सम्मानजनक स्कोर बनाउन सफल भयो। नारायणीका लागि किशोरले सबभन्दा धेरै अविजित ३६ रन बनाए। करण केसीले ३२, सुशन भारीले १८, रित गौतमले १३ र इशान पाण्डेले १० रन बनाए।

राप्तीका अविनाश बोहरा र सूर्य तामाङले समान दुई/दुई विकेट लिए भने भुवन कार्की, कमलसिंह ऐरी र जितेन्द्र मुखियाले एक/एक विकेट लिए।

कुशल भुर्तेलले ४१ बलमा चार चौका र ६ छक्का हान्दै ६५ रन बनाएपछि राप्तीले विजयी नतिजा निकाल्न सक्यो। राप्तीका लागि कुशलबाहेक कमलसिंह ऐरीले अविजित २४ रन बनाए। आरिफ शेखले १४ र सुमित महर्जनले १२ रन बनाए। कप्तान विनोद भण्डारीले चार रन मात्र बनाएर आउट भएका थिए।

नारायणीका करणले तीन विकेट लिए। किशोर र सुशनको नामले समान दुई/दुई विकेट लिए। दीपेश श्रेष्ठ र शाहब आलमले एक/एक विकेट लिए।

"> गौतमबुद्ध कपः कुशलको आक्रामक ब्याटिङमा राप्तीको जित, फाइनलमा पुनः नारायणीसँग खेल्ने: Dekhapadhi राप्तीले आज गौतमबुद्ध कपमा नारायणीमाथि एक विकेटको विजय हासिल गरेको छ।
• १३९ रनको लक्ष्य राप्तीले अन्तिम बलमा ९ विकेट गुमाएर पूरा गरेको हो।
• समूहको शीर्ष स्थानमा रहेको राप्तीले सोमबार नारायणीसँग उपाधिका लागि भिड्ने।

गौतमबुद्ध कपः कुशलको आक्रामक ब्याटिङमा राप्तीको जित, फाइनलमा पुनः नारायणीसँग खेल्ने
काठमाडौं। कुशल भुर्तेलको अर्धशतकप्रेरित राप्तीले आज गौतमबुद्ध कपमा नारायणीमाथि एक विकेटको विजय हासिल गरेको छ। जितसँगै राप्तीले समूह विजेताका रूपमा फाइनलमा स्थान बनाएको छ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको नारायणीले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १३८ रन बनाएको थियो। १३९ रनको लक्ष्य राप्तीले अन्तिम बलमा ९ विकेट गुमाएर पूरा गरेको हो।

समूहको शीर्ष स्थानमा रहेको राप्तीले सोमबार नारायणीसँग उपाधिका लागि भिड्ने छ। अर्को टिम बागमती भने प्रतियोगिताबाट बाहिरिसकेको छ। राप्तीले आइतबार बागमतीलाई १२ रनले पराजित गरेको थियो भने नारायणीले पनि बागमतीलाई सुपर ओभरमा हराएको थियो।

टस जितेर ब्याटिङ थाले पनि नारायणीका अग्रपंक्तिका ब्याट्सम्यानले राम्रो प्रदर्शन गर्न सकेनन्। ७९-७ को स्थितिमा रहेको नारायणीलाई करण केसी र किशोर महतोले आठौं विकेटका लागि ५९ रनको साझेदारी गरेपछि नारायणी सम्मानजनक स्कोर बनाउन सफल भयो। नारायणीका लागि किशोरले सबभन्दा धेरै अविजित ३६ रन बनाए। करण केसीले ३२, सुशन भारीले १८, रित गौतमले १३ र इशान पाण्डेले १० रन बनाए।

राप्तीका अविनाश बोहरा र सूर्य तामाङले समान दुई/दुई विकेट लिए भने भुवन कार्की, कमलसिंह ऐरी र जितेन्द्र मुखियाले एक/एक विकेट लिए।

कुशल भुर्तेलले ४१ बलमा चार चौका र ६ छक्का हान्दै ६५ रन बनाएपछि राप्तीले विजयी नतिजा निकाल्न सक्यो। राप्तीका लागि कुशलबाहेक कमलसिंह ऐरीले अविजित २४ रन बनाए। आरिफ शेखले १४ र सुमित महर्जनले १२ रन बनाए। कप्तान विनोद भण्डारीले चार रन मात्र बनाएर आउट भएका थिए।

नारायणीका करणले तीन विकेट लिए। किशोर र सुशनको नामले समान दुई/दुई विकेट लिए। दीपेश श्रेष्ठ र शाहब आलमले एक/एक विकेट लिए।

प्रतिक्रिया दिनुहोस्