काठमाडौँ। लियोनका मेम्फिस डिपेलाई भित्र्याउने होडमा बार्सिलोनाले पेरिस सेन्ट जर्मन (पिएसजी)सँग प्रतिस्पर्धा गर्नुपर्ने भएको छ।

२६ वर्षे डच स्टार डिपे नेदरल्यान्ड्सका पूर्वप्रशिक्षक रोनाल्ड कोम्यानले नेतृत्व सम्हालेदेखि नै बार्सिलोना प्रस्थान गर्न सक्ने चर्चा व्यापक थियो, तर लियोनका लागि गरेको प्रभावकारी प्रदर्शनका कारण उनी लिग वानको प्रतिद्वन्द्वी पिएसजीको आँखामा परेको बताइएको छ।

फ्रान्सेली सञ्चार माध्यमहरूले जनाएअनुसार बार्सिलोनाले डिपेलाई भित्र्याउने लक्ष्य बनाइसकेको छ, जब कि पिएसजीले पनि उनीमाथि चासो बढाउन थालेको छ।

समाचारहरूमा जनाइएअनुसार नेइमार र किलियन एमबाप्पेसहित पिएसजीका खेलाडीहरूले डिपेको प्रशंसा गर्दै उनलाई भित्र्याउनुपर्ने सुझाव व्यवस्थापनलाई दिइसकेका छन्।

डिपेले जारी सिजनका १४ खेलमा ६ गोल गरिसकेका छन्। यो सिजनको अन्त्यसँगै उनको लियोनसँगको सम्झौता सकिँदै छ। त्यसपछि उनलाई भित्रयाउने होडमा बार्सिलोना र पिएसजी सबभन्दा अगाडि देखिए पनि अन्य क्लबहरूसमेत प्रतिस्पर्धामा उत्रिन सक्नेछन्।

" /> काठमाडौँ। लियोनका मेम्फिस डिपेलाई भित्र्याउने होडमा बार्सिलोनाले पेरिस सेन्ट जर्मन (पिएसजी)सँग प्रतिस्पर्धा गर्नुपर्ने भएको छ।

२६ वर्षे डच स्टार डिपे नेदरल्यान्ड्सका पूर्वप्रशिक्षक रोनाल्ड कोम्यानले नेतृत्व सम्हालेदेखि नै बार्सिलोना प्रस्थान गर्न सक्ने चर्चा व्यापक थियो, तर लियोनका लागि गरेको प्रभावकारी प्रदर्शनका कारण उनी लिग वानको प्रतिद्वन्द्वी पिएसजीको आँखामा परेको बताइएको छ।

फ्रान्सेली सञ्चार माध्यमहरूले जनाएअनुसार बार्सिलोनाले डिपेलाई भित्र्याउने लक्ष्य बनाइसकेको छ, जब कि पिएसजीले पनि उनीमाथि चासो बढाउन थालेको छ।

समाचारहरूमा जनाइएअनुसार नेइमार र किलियन एमबाप्पेसहित पिएसजीका खेलाडीहरूले डिपेको प्रशंसा गर्दै उनलाई भित्र्याउनुपर्ने सुझाव व्यवस्थापनलाई दिइसकेका छन्।

डिपेले जारी सिजनका १४ खेलमा ६ गोल गरिसकेका छन्। यो सिजनको अन्त्यसँगै उनको लियोनसँगको सम्झौता सकिँदै छ। त्यसपछि उनलाई भित्रयाउने होडमा बार्सिलोना र पिएसजी सबभन्दा अगाडि देखिए पनि अन्य क्लबहरूसमेत प्रतिस्पर्धामा उत्रिन सक्नेछन्।

"> डिपेलाई भित्र्याउन बार्सिलोना र पिएसजीबीच प्रतिस्पर्धा: Dekhapadhi
डिपेलाई भित्र्याउन बार्सिलोना र पिएसजीबीच प्रतिस्पर्धा
काठमाडौँ। लियोनका मेम्फिस डिपेलाई भित्र्याउने होडमा बार्सिलोनाले पेरिस सेन्ट जर्मन (पिएसजी)सँग प्रतिस्पर्धा गर्नुपर्ने भएको छ।

२६ वर्षे डच स्टार डिपे नेदरल्यान्ड्सका पूर्वप्रशिक्षक रोनाल्ड कोम्यानले नेतृत्व सम्हालेदेखि नै बार्सिलोना प्रस्थान गर्न सक्ने चर्चा व्यापक थियो, तर लियोनका लागि गरेको प्रभावकारी प्रदर्शनका कारण उनी लिग वानको प्रतिद्वन्द्वी पिएसजीको आँखामा परेको बताइएको छ।

फ्रान्सेली सञ्चार माध्यमहरूले जनाएअनुसार बार्सिलोनाले डिपेलाई भित्र्याउने लक्ष्य बनाइसकेको छ, जब कि पिएसजीले पनि उनीमाथि चासो बढाउन थालेको छ।

समाचारहरूमा जनाइएअनुसार नेइमार र किलियन एमबाप्पेसहित पिएसजीका खेलाडीहरूले डिपेको प्रशंसा गर्दै उनलाई भित्र्याउनुपर्ने सुझाव व्यवस्थापनलाई दिइसकेका छन्।

डिपेले जारी सिजनका १४ खेलमा ६ गोल गरिसकेका छन्। यो सिजनको अन्त्यसँगै उनको लियोनसँगको सम्झौता सकिँदै छ। त्यसपछि उनलाई भित्रयाउने होडमा बार्सिलोना र पिएसजी सबभन्दा अगाडि देखिए पनि अन्य क्लबहरूसमेत प्रतिस्पर्धामा उत्रिन सक्नेछन्।

प्रतिक्रिया दिनुहोस्