काठमाडौं। न्यु साउथ वेल्सका अलराउन्डर मोसेस हेनरिक्सलाई शुक्रबार एडेलेइडबाट सुरु हुने बोर्डर–गावास्कर ट्रफीअन्तर्गत पहिलो टेस्टका लागि अस्ट्रेलियन टोलीमा समावेश गरिएको छ। 

भारतविरुद्धको उक्त टेस्ट शृंखलाको पहिलो खेलका लागि हेनरिक्स टिममा समावेश हुँदा सिन एबोट भने १४ जनामा समावेश हुने छैनन्। एबोट बक्सिङ डे टेस्टका लागि भने टिममा फर्किने अपेक्षा गरिएको छ। 

पिँडुलामा रहेको सामान्य समस्याका कारण एबट टिममा उपलब्ध नभएका हुन्। 

हेनरिक्स पनि ह्यामस्ट्रिङको समस्याका कारण भारतविरुद्ध अस्ट्रेलिया ए को खेलमा अनुपस्थित थिए। तर अहिले उनी पूर्णरूपमा ठिक भएर टिममा फर्किएको बताइएको छ। 

" /> काठमाडौं। न्यु साउथ वेल्सका अलराउन्डर मोसेस हेनरिक्सलाई शुक्रबार एडेलेइडबाट सुरु हुने बोर्डर–गावास्कर ट्रफीअन्तर्गत पहिलो टेस्टका लागि अस्ट्रेलियन टोलीमा समावेश गरिएको छ। 

भारतविरुद्धको उक्त टेस्ट शृंखलाको पहिलो खेलका लागि हेनरिक्स टिममा समावेश हुँदा सिन एबोट भने १४ जनामा समावेश हुने छैनन्। एबोट बक्सिङ डे टेस्टका लागि भने टिममा फर्किने अपेक्षा गरिएको छ। 

पिँडुलामा रहेको सामान्य समस्याका कारण एबट टिममा उपलब्ध नभएका हुन्। 

हेनरिक्स पनि ह्यामस्ट्रिङको समस्याका कारण भारतविरुद्ध अस्ट्रेलिया ए को खेलमा अनुपस्थित थिए। तर अहिले उनी पूर्णरूपमा ठिक भएर टिममा फर्किएको बताइएको छ। 

"> अस्ट्रेलियाली टोलीमा हेनरिक्स समावेश: Dekhapadhi
अस्ट्रेलियाली टोलीमा हेनरिक्स समावेश <p style="text-align: justify;">काठमाडौं। न्यु साउथ वेल्सका अलराउन्डर मोसेस हेनरिक्सलाई शुक्रबार एडेलेइडबाट सुरु हुने बोर्डर&ndash;गावास्कर ट्रफीअन्तर्गत पहिलो टेस्टका लागि अस्ट्रेलियन टोलीमा समावेश गरिएको छ।&nbsp;</p> <p style="text-align: justify;">भारतविरुद्धको उक्त टेस्ट शृंखलाको पहिलो खेलका लागि हेनरिक्स टिममा समावेश हुँदा सिन एबोट भने १४ जनामा समावेश हुने छैनन्। एबोट बक्सिङ डे टेस्टका लागि भने टिममा फर्किने अपेक्षा गरिएको छ।&nbsp;</p> <p style="text-align: justify;">पिँडुलामा रहेको सामान्य समस्याका कारण एबट टिममा उपलब्ध नभएका हुन्।&nbsp;</p> <p style="text-align: justify;">हेनरिक्स पनि ह्यामस्ट्रिङको समस्याका कारण भारतविरुद्ध अस्ट्रेलिया ए को खेलमा अनुपस्थित थिए। तर अहिले उनी पूर्णरूपमा ठिक भएर टिममा फर्किएको बताइएको छ।&nbsp;</p>
प्रतिक्रिया दिनुहोस्