काठमाडौं। पेरिस सेन्ट जर्मेन (पीएसजी) का फरवार्ड नेइमारको कुर्कुच्चमा चोट लागेपछि स्टेचरमा राखेर मैदान बाहिर ल्याइएको थियो। गएराति सम्पन्न उक्त खेलमा पीएसजी लियोनसँग १-० ले पराजित भएको थियो।

ब्राजिलका फरवार्ड नेइमारको कुर्कुच्चामा गम्भीर चोट लागेको अनुमान गरिएको छ। इन्जुरी समयमा नेइमारलाई लियोनका थियागो मेन्डिसले ‘ट्याकल’ गरेको थिए। खराब ‘ट्याकल’ गरेका कारण मेन्डिसले रातो कार्डको सामना गरेका थिए।

‘‘नेइमारलाई अहिले फिजियो र डाक्टरले परीक्षण गरिरहेका छन्। उनको वास्तविक अवस्था थाहा पाउनका लागि हामीले भोलीसम्म कुर्नुपर्ने हुन्छ,’’ पीएसजीका प्रशिक्षक थोमस टुचेलले भने।

लियोनका टिनो काडेवेयरले ३५औं मिनेटमा गरेको गोल टोलीको जितमा निर्णायक बन्यो। जितसँगै १४ खेलबाट २९ अंक जोडेको लियोन दोस्रो स्थानमा छ भने पीएसजी तेस्रो स्थानमा झरेको छ। पीएसजीको २८ अंक छ। २९ अंक नै जोडेको लिली शीर्ष स्थानमा छ।

" /> काठमाडौं। पेरिस सेन्ट जर्मेन (पीएसजी) का फरवार्ड नेइमारको कुर्कुच्चमा चोट लागेपछि स्टेचरमा राखेर मैदान बाहिर ल्याइएको थियो। गएराति सम्पन्न उक्त खेलमा पीएसजी लियोनसँग १-० ले पराजित भएको थियो।

ब्राजिलका फरवार्ड नेइमारको कुर्कुच्चामा गम्भीर चोट लागेको अनुमान गरिएको छ। इन्जुरी समयमा नेइमारलाई लियोनका थियागो मेन्डिसले ‘ट्याकल’ गरेको थिए। खराब ‘ट्याकल’ गरेका कारण मेन्डिसले रातो कार्डको सामना गरेका थिए।

‘‘नेइमारलाई अहिले फिजियो र डाक्टरले परीक्षण गरिरहेका छन्। उनको वास्तविक अवस्था थाहा पाउनका लागि हामीले भोलीसम्म कुर्नुपर्ने हुन्छ,’’ पीएसजीका प्रशिक्षक थोमस टुचेलले भने।

लियोनका टिनो काडेवेयरले ३५औं मिनेटमा गरेको गोल टोलीको जितमा निर्णायक बन्यो। जितसँगै १४ खेलबाट २९ अंक जोडेको लियोन दोस्रो स्थानमा छ भने पीएसजी तेस्रो स्थानमा झरेको छ। पीएसजीको २८ अंक छ। २९ अंक नै जोडेको लिली शीर्ष स्थानमा छ।

"> नेइमारको कुर्कुच्चामा गम्भीर चोट: Dekhapadhi
नेइमारको कुर्कुच्चामा गम्भीर चोट
काठमाडौं। पेरिस सेन्ट जर्मेन (पीएसजी) का फरवार्ड नेइमारको कुर्कुच्चमा चोट लागेपछि स्टेचरमा राखेर मैदान बाहिर ल्याइएको थियो। गएराति सम्पन्न उक्त खेलमा पीएसजी लियोनसँग १-० ले पराजित भएको थियो।

ब्राजिलका फरवार्ड नेइमारको कुर्कुच्चामा गम्भीर चोट लागेको अनुमान गरिएको छ। इन्जुरी समयमा नेइमारलाई लियोनका थियागो मेन्डिसले ‘ट्याकल’ गरेको थिए। खराब ‘ट्याकल’ गरेका कारण मेन्डिसले रातो कार्डको सामना गरेका थिए।

‘‘नेइमारलाई अहिले फिजियो र डाक्टरले परीक्षण गरिरहेका छन्। उनको वास्तविक अवस्था थाहा पाउनका लागि हामीले भोलीसम्म कुर्नुपर्ने हुन्छ,’’ पीएसजीका प्रशिक्षक थोमस टुचेलले भने।

लियोनका टिनो काडेवेयरले ३५औं मिनेटमा गरेको गोल टोलीको जितमा निर्णायक बन्यो। जितसँगै १४ खेलबाट २९ अंक जोडेको लियोन दोस्रो स्थानमा छ भने पीएसजी तेस्रो स्थानमा झरेको छ। पीएसजीको २८ अंक छ। २९ अंक नै जोडेको लिली शीर्ष स्थानमा छ।

प्रतिक्रिया दिनुहोस्