काठमाडौं। हर्नान्डेजले इन्जुरी समयमा गोल गरेपछि इटालियन सिरी ‘ए’ को शीर्ष क्लब एसी मिलानले गएराति पर्मासँग अंक खोस्न सफल भएको छ। मिलान पर्मासँग २-२ को बराबरीमा रोकिएको हो।
पाहुना टोली पर्माले हेर्नानीले १३औं मिनेटमा गरेको गोलबाट अग्रता लिएको थियो। २४औं मिनेटमा सामुएल कास्टिलेजोले बराबरी गोल फर्काए पनि भिडिओ सहायक रेफ्रीले त्यसलाई अफसाइड घोषित गरिदिएको थियो।
५७औं मिनेटमा जस्मिन कुर्टिकले पर्माको अग्रता दोब्बर बनाए। हर्नान्डेजले ५८औं मिनेटमा गरेको गोलबाट मिलानले पुनरागमन गर्‍यो। इन्जुरी समयमा हर्नान्डेजले अर्को गोल थपेपछि मिलान घरेलु मैदानमा एक अंक जोड्न सफल भयो।
मिलान बराबरीमा रोकिएको दिन शहरी प्रतिद्वन्द्वी इन्टर मिलानले काग्लिएरीलाई ३-१ ले पराजित गरेको छ। जितसँगै इन्टरले मिलानसँगको दूरी तीन अंकमा छोट्याएको छ। मिलान २७ अंकका साथ शीर्ष स्थानमा रहँदा इन्टर २४ अंकका साथ दोस्रो स्थानमा छ।
पाहुना टोली इन्टरले एक शून्यले पछि परेको स्थिति उल्टाएको हो। राकार्डो सोट्टीको गोलबाट काग्लिएरीले अग्रता लिएको थियो।
इन्टरले अन्तिम १३ मिनेटमा तीन गोल गरेपछि तीन अंक जोड्न सफल भयो। ७७औं मिनेटमा निकोलो बारेल्लाले बराबरी गोल फर्काए। ८४औं मिनेटमा ड्यानिलो डी एम्ब्रोसियोले गरेको गोलबाट इन्टरले अग्रता लियो। इन्जुरी समयमा रोमेलु लुकाकुले अर्को गोल थपे।
" /> काठमाडौं। हर्नान्डेजले इन्जुरी समयमा गोल गरेपछि इटालियन सिरी ‘ए’ को शीर्ष क्लब एसी मिलानले गएराति पर्मासँग अंक खोस्न सफल भएको छ। मिलान पर्मासँग २-२ को बराबरीमा रोकिएको हो।
पाहुना टोली पर्माले हेर्नानीले १३औं मिनेटमा गरेको गोलबाट अग्रता लिएको थियो। २४औं मिनेटमा सामुएल कास्टिलेजोले बराबरी गोल फर्काए पनि भिडिओ सहायक रेफ्रीले त्यसलाई अफसाइड घोषित गरिदिएको थियो।
५७औं मिनेटमा जस्मिन कुर्टिकले पर्माको अग्रता दोब्बर बनाए। हर्नान्डेजले ५८औं मिनेटमा गरेको गोलबाट मिलानले पुनरागमन गर्‍यो। इन्जुरी समयमा हर्नान्डेजले अर्को गोल थपेपछि मिलान घरेलु मैदानमा एक अंक जोड्न सफल भयो।
मिलान बराबरीमा रोकिएको दिन शहरी प्रतिद्वन्द्वी इन्टर मिलानले काग्लिएरीलाई ३-१ ले पराजित गरेको छ। जितसँगै इन्टरले मिलानसँगको दूरी तीन अंकमा छोट्याएको छ। मिलान २७ अंकका साथ शीर्ष स्थानमा रहँदा इन्टर २४ अंकका साथ दोस्रो स्थानमा छ।
पाहुना टोली इन्टरले एक शून्यले पछि परेको स्थिति उल्टाएको हो। राकार्डो सोट्टीको गोलबाट काग्लिएरीले अग्रता लिएको थियो।
इन्टरले अन्तिम १३ मिनेटमा तीन गोल गरेपछि तीन अंक जोड्न सफल भयो। ७७औं मिनेटमा निकोलो बारेल्लाले बराबरी गोल फर्काए। ८४औं मिनेटमा ड्यानिलो डी एम्ब्रोसियोले गरेको गोलबाट इन्टरले अग्रता लियो। इन्जुरी समयमा रोमेलु लुकाकुले अर्को गोल थपे।
"> शीर्ष क्लब मिलान बराबरीमा रोकियो, इन्टरले दूरी घटायो: Dekhapadhi
शीर्ष क्लब मिलान बराबरीमा रोकियो, इन्टरले दूरी घटायो
काठमाडौं। हर्नान्डेजले इन्जुरी समयमा गोल गरेपछि इटालियन सिरी ‘ए’ को शीर्ष क्लब एसी मिलानले गएराति पर्मासँग अंक खोस्न सफल भएको छ। मिलान पर्मासँग २-२ को बराबरीमा रोकिएको हो।
पाहुना टोली पर्माले हेर्नानीले १३औं मिनेटमा गरेको गोलबाट अग्रता लिएको थियो। २४औं मिनेटमा सामुएल कास्टिलेजोले बराबरी गोल फर्काए पनि भिडिओ सहायक रेफ्रीले त्यसलाई अफसाइड घोषित गरिदिएको थियो।
मिलान बराबरीमा रोकिएको दिन शहरी प्रतिद्वन्द्वी इन्टर मिलानले काग्लिएरीलाई ३-१ ले पराजित गरेको छ। जितसँगै इन्टरले मिलानसँगको दूरी तीन अंकमा छोट्याएको छ। मिलान २७ अंकका साथ शीर्ष स्थानमा रहँदा इन्टर २४ अंकका साथ दोस्रो स्थानमा छ।
पाहुना टोली इन्टरले एक शून्यले पछि परेको स्थिति उल्टाएको हो। राकार्डो सोट्टीको गोलबाट काग्लिएरीले अग्रता लिएको थियो।
इन्टरले अन्तिम १३ मिनेटमा तीन गोल गरेपछि तीन अंक जोड्न सफल भयो। ७७औं मिनेटमा निकोलो बारेल्लाले बराबरी गोल फर्काए। ८४औं मिनेटमा ड्यानिलो डी एम्ब्रोसियोले गरेको गोलबाट इन्टरले अग्रता लियो। इन्जुरी समयमा रोमेलु लुकाकुले अर्को गोल थपे।
प्रतिक्रिया दिनुहोस्