काठमाडौं। वेष्ट इन्डिजविरुद्धको दोस्रो टेष्टमा पनि एक इनिङ र १२ रनको विजय हासिल गरेपछि आईसीसी विश्व टेष्ट च्याम्पियनसिपको फाइनल खेल्ने आशा जीवित बनाएको छ।

यो जितसँगै न्युजिल्यान्डले दुई खेलको टेष्ट शृृखला क्लिनस्विप गरेको छ। न्युजिल्यान्डले पहिलो टेष्ट पनि एक इनिङ र १३४ रनले जितेको थियो।

न्युजिल्यान्ड विश्व टेष्ट च्याम्पियनसिपको तेस्रो स्थानमा उक्लिएको छ। अस्ट्रेलिया शीर्ष स्थानमा छ भने भारत दोस्रो स्थानमा छ।

पाहुना टोली वेष्ट इन्डिजले २४४/६ को स्थितिबाट चौथो दिनको सुरुआत गरेको थियो। चौथो दिन थाल्दा वेष्ट इन्डिजका जसन होल्डर ६० र जोशुआ डा सिल्भा २५ रन बनाएर क्रिजमा थिए। होल्डरले ६१ रन बनाए भने डा सिल्भाले ५७ रन बनाएर पवेलियन फर्किए।

चौथो दिन टीम साउथी र नेल वाग्नरले समान दुई विकेट लिएपछि न्युजिल्यान्डले एक इनिङ र १२ रनको विजय हासिल गरेको हो। केमर होल्डर १३ रनमा अविजित रहँदा अल्जारी जोसेपले २४ रन बनाए। शानोन गाब्रियलले रनको खाता खोल्न सकेनन्।

त्यसअघि फलाेअनमा परेको वेष्ट इन्डिजका लागि ओपनर जोन क्याम्पबेलले ६८, शमराह ब्रुक्सले ३६, क्राइग ब्रेथवेटले २४ र जर्माइन ब्ल्याकउडले २० रन बनाएका थिए। घरेलु टीमका ट्रेन्ट बोल्ड र वाग्नरले समान तीन विकेट लिए। साउथी र काइल ज्यामिन्सनको नाममा दुई दुई विकेट रह्यो।

टस हारेर ब्याटिङका लागि निम्त्याइएको न्युजिल्यान्डले सबै विकेट गुमाएर ४६० रन बनाएको थियो। साउथी र ज्यामिन्सले समान पाँच विकेट लिएपछि वेष्ट इन्डिजले पहिलो इनिङमा १३१ रन बनाउँदा सबै विकेट गुमायो। त्यसपछि पाहुना टोली वेष्ट इन्डिज फलोअनमा परेको थियो।

" /> काठमाडौं। वेष्ट इन्डिजविरुद्धको दोस्रो टेष्टमा पनि एक इनिङ र १२ रनको विजय हासिल गरेपछि आईसीसी विश्व टेष्ट च्याम्पियनसिपको फाइनल खेल्ने आशा जीवित बनाएको छ।

यो जितसँगै न्युजिल्यान्डले दुई खेलको टेष्ट शृृखला क्लिनस्विप गरेको छ। न्युजिल्यान्डले पहिलो टेष्ट पनि एक इनिङ र १३४ रनले जितेको थियो।

न्युजिल्यान्ड विश्व टेष्ट च्याम्पियनसिपको तेस्रो स्थानमा उक्लिएको छ। अस्ट्रेलिया शीर्ष स्थानमा छ भने भारत दोस्रो स्थानमा छ।

पाहुना टोली वेष्ट इन्डिजले २४४/६ को स्थितिबाट चौथो दिनको सुरुआत गरेको थियो। चौथो दिन थाल्दा वेष्ट इन्डिजका जसन होल्डर ६० र जोशुआ डा सिल्भा २५ रन बनाएर क्रिजमा थिए। होल्डरले ६१ रन बनाए भने डा सिल्भाले ५७ रन बनाएर पवेलियन फर्किए।

चौथो दिन टीम साउथी र नेल वाग्नरले समान दुई विकेट लिएपछि न्युजिल्यान्डले एक इनिङ र १२ रनको विजय हासिल गरेको हो। केमर होल्डर १३ रनमा अविजित रहँदा अल्जारी जोसेपले २४ रन बनाए। शानोन गाब्रियलले रनको खाता खोल्न सकेनन्।

त्यसअघि फलाेअनमा परेको वेष्ट इन्डिजका लागि ओपनर जोन क्याम्पबेलले ६८, शमराह ब्रुक्सले ३६, क्राइग ब्रेथवेटले २४ र जर्माइन ब्ल्याकउडले २० रन बनाएका थिए। घरेलु टीमका ट्रेन्ट बोल्ड र वाग्नरले समान तीन विकेट लिए। साउथी र काइल ज्यामिन्सनको नाममा दुई दुई विकेट रह्यो।

टस हारेर ब्याटिङका लागि निम्त्याइएको न्युजिल्यान्डले सबै विकेट गुमाएर ४६० रन बनाएको थियो। साउथी र ज्यामिन्सले समान पाँच विकेट लिएपछि वेष्ट इन्डिजले पहिलो इनिङमा १३१ रन बनाउँदा सबै विकेट गुमायो। त्यसपछि पाहुना टोली वेष्ट इन्डिज फलोअनमा परेको थियो।

"> न्युजिल्यान्ड एक इनिङ र १२ रनले विजयी, वेष्ट इन्डिजविरुद्धको टेष्ट शृंखला क्लिनस्विप: Dekhapadhi
न्युजिल्यान्ड एक इनिङ र १२ रनले विजयी, वेष्ट इन्डिजविरुद्धको टेष्ट शृंखला क्लिनस्विप
काठमाडौं। वेष्ट इन्डिजविरुद्धको दोस्रो टेष्टमा पनि एक इनिङ र १२ रनको विजय हासिल गरेपछि आईसीसी विश्व टेष्ट च्याम्पियनसिपको फाइनल खेल्ने आशा जीवित बनाएको छ।

यो जितसँगै न्युजिल्यान्डले दुई खेलको टेष्ट शृृखला क्लिनस्विप गरेको छ। न्युजिल्यान्डले पहिलो टेष्ट पनि एक इनिङ र १३४ रनले जितेको थियो।

न्युजिल्यान्ड विश्व टेष्ट च्याम्पियनसिपको तेस्रो स्थानमा उक्लिएको छ। अस्ट्रेलिया शीर्ष स्थानमा छ भने भारत दोस्रो स्थानमा छ।

पाहुना टोली वेष्ट इन्डिजले २४४/६ को स्थितिबाट चौथो दिनको सुरुआत गरेको थियो। चौथो दिन थाल्दा वेष्ट इन्डिजका जसन होल्डर ६० र जोशुआ डा सिल्भा २५ रन बनाएर क्रिजमा थिए। होल्डरले ६१ रन बनाए भने डा सिल्भाले ५७ रन बनाएर पवेलियन फर्किए।

चौथो दिन टीम साउथी र नेल वाग्नरले समान दुई विकेट लिएपछि न्युजिल्यान्डले एक इनिङ र १२ रनको विजय हासिल गरेको हो। केमर होल्डर १३ रनमा अविजित रहँदा अल्जारी जोसेपले २४ रन बनाए। शानोन गाब्रियलले रनको खाता खोल्न सकेनन्।

त्यसअघि फलाेअनमा परेको वेष्ट इन्डिजका लागि ओपनर जोन क्याम्पबेलले ६८, शमराह ब्रुक्सले ३६, क्राइग ब्रेथवेटले २४ र जर्माइन ब्ल्याकउडले २० रन बनाएका थिए। घरेलु टीमका ट्रेन्ट बोल्ड र वाग्नरले समान तीन विकेट लिए। साउथी र काइल ज्यामिन्सनको नाममा दुई दुई विकेट रह्यो।

टस हारेर ब्याटिङका लागि निम्त्याइएको न्युजिल्यान्डले सबै विकेट गुमाएर ४६० रन बनाएको थियो। साउथी र ज्यामिन्सले समान पाँच विकेट लिएपछि वेष्ट इन्डिजले पहिलो इनिङमा १३१ रन बनाउँदा सबै विकेट गुमायो। त्यसपछि पाहुना टोली वेष्ट इन्डिज फलोअनमा परेको थियो।

प्रतिक्रिया दिनुहोस्