काठमाडौं। लियोनल मेसीले गरेको गोलमा बार्सिलोनाले गएराति स्पेनिस ला लिगामा लेभान्टेलाई १-० ले पराजित गरेको छ।

घरेलु मैदानमा कप्तान मेसीले ७६औं मिनेटमा गरेको गोल बार्सिलोनाको जितमा निर्णायक बन्यो। फ्रांक डी जोङले दिएको पासलाई मेसीले पोष्टको दिशा दिएका थिए। त्यसअघि मार्टिन ब्रेथवेट, क्लेमेन्ट लेङलेट, जोर्डी अल्बा र एन्टोइन ग्रिजमनले अवसर पाएका थिए। तर, त्यसलाई गोलमा परिणत गर्न सकेनन्।

लेभान्टेका जर्ज डी फ्रुटोसले गोलको राम्रो अवसर खेर फाले। त्यस्तै बैकल्पिक खेलाडी सन राईटले अन्तिम समयमा गरेको प्रयासलाई मार्क-आन्द्रे टेर स्टेगन विफल बनाइदिएका थिए।

लिगको ११ खेलमा बार्सिलोनाको यो पाँचौं जित हो। जितसँगै बार्सिलोना १७ अंकका साथ आठौं स्थानमा छ। पराजित लेभान्टे ११ अंकका साथ रेलिगेशन क्षेत्रमा छ।

बार्सिलोना यसअघि काडिजसँग अप्रत्यासित रुपमा २-१ ले पराजित भएको थियो भने च्याम्पियन्स लिगमा युभेन्टससँग घरेलु मैदानमै ३-० ले स्तब्ध भएको थियो।

ला लिगामा ग्रानडाले इलचेलाई १-० ले पराजित गर्दा रियाल बेटिस र भिल्लारियालले १-१ को बराबरी खेले। त्यस्तै शीर्ष क्लब रियाल सोसिडाड पनि इबरसँग १-१ को बराबरीमा रोकियो।

" /> काठमाडौं। लियोनल मेसीले गरेको गोलमा बार्सिलोनाले गएराति स्पेनिस ला लिगामा लेभान्टेलाई १-० ले पराजित गरेको छ।

घरेलु मैदानमा कप्तान मेसीले ७६औं मिनेटमा गरेको गोल बार्सिलोनाको जितमा निर्णायक बन्यो। फ्रांक डी जोङले दिएको पासलाई मेसीले पोष्टको दिशा दिएका थिए। त्यसअघि मार्टिन ब्रेथवेट, क्लेमेन्ट लेङलेट, जोर्डी अल्बा र एन्टोइन ग्रिजमनले अवसर पाएका थिए। तर, त्यसलाई गोलमा परिणत गर्न सकेनन्।

लेभान्टेका जर्ज डी फ्रुटोसले गोलको राम्रो अवसर खेर फाले। त्यस्तै बैकल्पिक खेलाडी सन राईटले अन्तिम समयमा गरेको प्रयासलाई मार्क-आन्द्रे टेर स्टेगन विफल बनाइदिएका थिए।

लिगको ११ खेलमा बार्सिलोनाको यो पाँचौं जित हो। जितसँगै बार्सिलोना १७ अंकका साथ आठौं स्थानमा छ। पराजित लेभान्टे ११ अंकका साथ रेलिगेशन क्षेत्रमा छ।

बार्सिलोना यसअघि काडिजसँग अप्रत्यासित रुपमा २-१ ले पराजित भएको थियो भने च्याम्पियन्स लिगमा युभेन्टससँग घरेलु मैदानमै ३-० ले स्तब्ध भएको थियो।

ला लिगामा ग्रानडाले इलचेलाई १-० ले पराजित गर्दा रियाल बेटिस र भिल्लारियालले १-१ को बराबरी खेले। त्यस्तै शीर्ष क्लब रियाल सोसिडाड पनि इबरसँग १-१ को बराबरीमा रोकियो।

"> मेसीको गोलमा बार्सिलोनाको जित: Dekhapadhi
मेसीको गोलमा बार्सिलोनाको जित
काठमाडौं। लियोनल मेसीले गरेको गोलमा बार्सिलोनाले गएराति स्पेनिस ला लिगामा लेभान्टेलाई १-० ले पराजित गरेको छ।

घरेलु मैदानमा कप्तान मेसीले ७६औं मिनेटमा गरेको गोल बार्सिलोनाको जितमा निर्णायक बन्यो। फ्रांक डी जोङले दिएको पासलाई मेसीले पोष्टको दिशा दिएका थिए। त्यसअघि मार्टिन ब्रेथवेट, क्लेमेन्ट लेङलेट, जोर्डी अल्बा र एन्टोइन ग्रिजमनले अवसर पाएका थिए। तर, त्यसलाई गोलमा परिणत गर्न सकेनन्।

लेभान्टेका जर्ज डी फ्रुटोसले गोलको राम्रो अवसर खेर फाले। त्यस्तै बैकल्पिक खेलाडी सन राईटले अन्तिम समयमा गरेको प्रयासलाई मार्क-आन्द्रे टेर स्टेगन विफल बनाइदिएका थिए।

लिगको ११ खेलमा बार्सिलोनाको यो पाँचौं जित हो। जितसँगै बार्सिलोना १७ अंकका साथ आठौं स्थानमा छ। पराजित लेभान्टे ११ अंकका साथ रेलिगेशन क्षेत्रमा छ।

बार्सिलोना यसअघि काडिजसँग अप्रत्यासित रुपमा २-१ ले पराजित भएको थियो भने च्याम्पियन्स लिगमा युभेन्टससँग घरेलु मैदानमै ३-० ले स्तब्ध भएको थियो।

ला लिगामा ग्रानडाले इलचेलाई १-० ले पराजित गर्दा रियाल बेटिस र भिल्लारियालले १-१ को बराबरी खेले। त्यस्तै शीर्ष क्लब रियाल सोसिडाड पनि इबरसँग १-१ को बराबरीमा रोकियो।

प्रतिक्रिया दिनुहोस्