काठमाडौं। नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ र महासचिव निलेन्द्रराज श्रेष्ठ एसियाली ओलम्पिक कमिटी (ओसीए)को ३९औं साधारणसभामा भाग लिन आइतबार ओमान प्रस्थान गरेका छन्।

साधारणसभाले २०३० मा हुने एसियाली खेलकुद आयोजना गर्ने सहरको पनि चयन गर्नेछ। चयनका लागि हुने मतदानमा नेपालको पनि सहभागिता हुनेछ।

२१औं एसियाली खेलकुद आयोजनाका लागि साउदी अरेबियाको रियाद र कतारको दोहाबीच प्रतिस्पर्धा भइरहेको छ। मतदान अगाडि नेपाली टोलीले साउदी ओलम्पिक कमिटीका अध्यक्ष अब्दुलाजिज बिन टुर्कि अल फैजल अब साउद तथा कतार ओलम्पिक कमिटीका अध्यक्ष सेख तमिम बिन हमाद अल थानीसँग परस्पर सहयोगको सम्भावनालाई लिएर छुट्टा–छुट्टै वार्ता गर्ने कार्यक्रम छ।

साधारणसभामा अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीका अध्यक्ष थोमस बाच पनि उपस्थित हुनेछन्।

सिफारिस

साउदी अरब र कतार ओलम्पिक कमिटीले २०३० को एसियाली खेलकुद आयोजनाको दाबीबारे आफ्नो प्रस्तुति दिनेछन्। त्यसमा ओसीसीको मूल्यांकन कमिटीले प्रतिवेदन पेस गर्नेछ। त्यसपछि चुनाव हुनेछ।

साधारणसभाका अवसरमा सान्यमा हुने छैटौं बिच एसियाली खेलकुद, थाइल्यान्डमा हुने छैटौं एसियाली इन्डोर तथा मार्सल आर्टस खेलकुद, सान्तोउमा हुने तेस्रो एसियाली युवा खेलकुद र हाङझोउमा हुने १९औं एसियाली खेलकुदबारे पनि छलफल हुनेछ।

ओसीएअन्तर्गतका विभिन्न कमिटीका प्रतिवेदन पनि साधारणसभाका क्रममा पेस गरिनेछ। कार्यक्रमले अब हुने साधारणसभाको मिति र स्थानबारे पनि निर्णय गर्नेछ।

" /> काठमाडौं। नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ र महासचिव निलेन्द्रराज श्रेष्ठ एसियाली ओलम्पिक कमिटी (ओसीए)को ३९औं साधारणसभामा भाग लिन आइतबार ओमान प्रस्थान गरेका छन्।

साधारणसभाले २०३० मा हुने एसियाली खेलकुद आयोजना गर्ने सहरको पनि चयन गर्नेछ। चयनका लागि हुने मतदानमा नेपालको पनि सहभागिता हुनेछ।

२१औं एसियाली खेलकुद आयोजनाका लागि साउदी अरेबियाको रियाद र कतारको दोहाबीच प्रतिस्पर्धा भइरहेको छ। मतदान अगाडि नेपाली टोलीले साउदी ओलम्पिक कमिटीका अध्यक्ष अब्दुलाजिज बिन टुर्कि अल फैजल अब साउद तथा कतार ओलम्पिक कमिटीका अध्यक्ष सेख तमिम बिन हमाद अल थानीसँग परस्पर सहयोगको सम्भावनालाई लिएर छुट्टा–छुट्टै वार्ता गर्ने कार्यक्रम छ।

साधारणसभामा अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीका अध्यक्ष थोमस बाच पनि उपस्थित हुनेछन्।

सिफारिस

साउदी अरब र कतार ओलम्पिक कमिटीले २०३० को एसियाली खेलकुद आयोजनाको दाबीबारे आफ्नो प्रस्तुति दिनेछन्। त्यसमा ओसीसीको मूल्यांकन कमिटीले प्रतिवेदन पेस गर्नेछ। त्यसपछि चुनाव हुनेछ।

साधारणसभाका अवसरमा सान्यमा हुने छैटौं बिच एसियाली खेलकुद, थाइल्यान्डमा हुने छैटौं एसियाली इन्डोर तथा मार्सल आर्टस खेलकुद, सान्तोउमा हुने तेस्रो एसियाली युवा खेलकुद र हाङझोउमा हुने १९औं एसियाली खेलकुदबारे पनि छलफल हुनेछ।

ओसीएअन्तर्गतका विभिन्न कमिटीका प्रतिवेदन पनि साधारणसभाका क्रममा पेस गरिनेछ। कार्यक्रमले अब हुने साधारणसभाको मिति र स्थानबारे पनि निर्णय गर्नेछ।

"> ओलम्पिक कमिटीका अध्यक्ष र महासचिव ओमान प्रस्थान: Dekhapadhi एसियाली ओलम्पिक कमिटी (ओसीए)को ३९औं साधारणसभामा भाग लिन आइतबार ओमान प्रस्थान।
• साधारणसभाले २०३० मा हुने एसियाली खेलकुद आयोजना गर्ने सहरको पनि चयन गर्नेछ।
• चयनका लागि हुने मतदानमा नेपालको पनि सहभागिता हुनेछ।

ओलम्पिक कमिटीका अध्यक्ष र महासचिव ओमान प्रस्थान
काठमाडौं। नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ र महासचिव निलेन्द्रराज श्रेष्ठ एसियाली ओलम्पिक कमिटी (ओसीए)को ३९औं साधारणसभामा भाग लिन आइतबार ओमान प्रस्थान गरेका छन्।

साधारणसभाले २०३० मा हुने एसियाली खेलकुद आयोजना गर्ने सहरको पनि चयन गर्नेछ। चयनका लागि हुने मतदानमा नेपालको पनि सहभागिता हुनेछ।

२१औं एसियाली खेलकुद आयोजनाका लागि साउदी अरेबियाको रियाद र कतारको दोहाबीच प्रतिस्पर्धा भइरहेको छ। मतदान अगाडि नेपाली टोलीले साउदी ओलम्पिक कमिटीका अध्यक्ष अब्दुलाजिज बिन टुर्कि अल फैजल अब साउद तथा कतार ओलम्पिक कमिटीका अध्यक्ष सेख तमिम बिन हमाद अल थानीसँग परस्पर सहयोगको सम्भावनालाई लिएर छुट्टा–छुट्टै वार्ता गर्ने कार्यक्रम छ।

साधारणसभामा अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीका अध्यक्ष थोमस बाच पनि उपस्थित हुनेछन्।

सिफारिस

उखु किसानकाे आन्दोलनमा ७४ वर्षीय मण्डल : जो खल्तीमा ८ सय बोकेर राजधानी आए, धर्मशालामै बित्छ रात

साउदी अरब र कतार ओलम्पिक कमिटीले २०३० को एसियाली खेलकुद आयोजनाको दाबीबारे आफ्नो प्रस्तुति दिनेछन्। त्यसमा ओसीसीको मूल्यांकन कमिटीले प्रतिवेदन पेस गर्नेछ। त्यसपछि चुनाव हुनेछ।

साधारणसभाका अवसरमा सान्यमा हुने छैटौं बिच एसियाली खेलकुद, थाइल्यान्डमा हुने छैटौं एसियाली इन्डोर तथा मार्सल आर्टस खेलकुद, सान्तोउमा हुने तेस्रो एसियाली युवा खेलकुद र हाङझोउमा हुने १९औं एसियाली खेलकुदबारे पनि छलफल हुनेछ।

ओसीएअन्तर्गतका विभिन्न कमिटीका प्रतिवेदन पनि साधारणसभाका क्रममा पेस गरिनेछ। कार्यक्रमले अब हुने साधारणसभाको मिति र स्थानबारे पनि निर्णय गर्नेछ।

प्रतिक्रिया दिनुहोस्