काठमाडौं। हंसराज हुलासचन्द एण्ड कम्पनीका निर्देशक अभिमन्यु गोल्छाले ‘एनएसजेएफ बजाज पल्सर स्पोट्स अवार्ड’ले कोभिड-१९ महामारीका कारण नेपाली खेलकुदमा छाएको निराशालाई खुशीमा बदल्ने विश्वास व्यक्त गरेका छन्।

एनएसजेएफ बजाज पल्सर स्पोट्स अवार्डको मिति घोषणा कार्यक्रममा गोल्छाले कोभिड-१९ महामारीले खेलकुदमा ठूलो असर पारेको बताए। यसैबीच आगामी पुस २८ गते हुन लागेको अवार्डले नेपाली खेलकुदमा पुनः उत्साह प्रवाह गर्ने विश्वास व्यक्त गरे।

“२०२० हामी सबैका लागि कठिन रह्यो। कोभिड-१९ सँगै नयाँ वर्ष सरु भयो। धेरै समय लकडाउनमै वित्यो। दुखको कुरा घरमा बस्दा हामीले खेलकुदको प्रत्यक्ष प्रसारणहरु हेर्न पाएनौं। जुन सबैभन्दा पिडादायी रह्यो,” गोल्छाले भने।

निर्देशक गोल्छाले वर्षको सुरुआत अन्धकारमय भए पनि पछिल्लो समय आशाका किरण देखिन थालेको बताए। उनले थपे, “खेलकुद त्यस्तो कुरा हो जसले सबैलाई एक ठाँउमा उभ्याउछ। जीवनलाई खुशी बनाउँन मद्दत गर्छ। त्यसकारण यस अवार्डले कोभिड-१९ का कारण निराश बनेको नेपाली खेलकुदलाई खुशीमा बदल्न महत्वपूर्ण भुमिका खेल्नेछ।”

नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)ले प्रत्येक वर्ष आयोजना गर्दै आएको अवार्ड वर्षको सुरुमै गरिने भए पनि कोरोना भाइरसको महामारीका कारण यसपालि ढिलो हुन लागेको हो।

एनएसजेएफ बजाज पल्सर स्पोर्टस आवार्डको १७औं संस्करणमा विभिन्न दश विधामा अवार्ड वितरण गरिनेछ। कोभिड-१९ का कारण अवार्डलाई ‘सेमिभर्चुअल’ माध्यमबाट गरिन लागेको छ। जुन नेपालमा पहिलो पटक हुन लागेको हो।

गत वर्ष गरेको प्रदर्शनका आधारमा विभिन्न विधामा खेलाडी, प्रशिक्षक तथा अन्य खेलकर्मीलाई पुरस्कृत गरिने अवार्ड यसपालि ललितपुरस्थित कराते एकेडेमीको हलबाट हुने एनएसजेएफले जनाएको छ। यसअघि अवार्ड कमलादीस्थित प्रज्ञा भवनमा हुदै आएको थियो।

" /> काठमाडौं। हंसराज हुलासचन्द एण्ड कम्पनीका निर्देशक अभिमन्यु गोल्छाले ‘एनएसजेएफ बजाज पल्सर स्पोट्स अवार्ड’ले कोभिड-१९ महामारीका कारण नेपाली खेलकुदमा छाएको निराशालाई खुशीमा बदल्ने विश्वास व्यक्त गरेका छन्।

एनएसजेएफ बजाज पल्सर स्पोट्स अवार्डको मिति घोषणा कार्यक्रममा गोल्छाले कोभिड-१९ महामारीले खेलकुदमा ठूलो असर पारेको बताए। यसैबीच आगामी पुस २८ गते हुन लागेको अवार्डले नेपाली खेलकुदमा पुनः उत्साह प्रवाह गर्ने विश्वास व्यक्त गरे।

“२०२० हामी सबैका लागि कठिन रह्यो। कोभिड-१९ सँगै नयाँ वर्ष सरु भयो। धेरै समय लकडाउनमै वित्यो। दुखको कुरा घरमा बस्दा हामीले खेलकुदको प्रत्यक्ष प्रसारणहरु हेर्न पाएनौं। जुन सबैभन्दा पिडादायी रह्यो,” गोल्छाले भने।

निर्देशक गोल्छाले वर्षको सुरुआत अन्धकारमय भए पनि पछिल्लो समय आशाका किरण देखिन थालेको बताए। उनले थपे, “खेलकुद त्यस्तो कुरा हो जसले सबैलाई एक ठाँउमा उभ्याउछ। जीवनलाई खुशी बनाउँन मद्दत गर्छ। त्यसकारण यस अवार्डले कोभिड-१९ का कारण निराश बनेको नेपाली खेलकुदलाई खुशीमा बदल्न महत्वपूर्ण भुमिका खेल्नेछ।”

नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)ले प्रत्येक वर्ष आयोजना गर्दै आएको अवार्ड वर्षको सुरुमै गरिने भए पनि कोरोना भाइरसको महामारीका कारण यसपालि ढिलो हुन लागेको हो।

एनएसजेएफ बजाज पल्सर स्पोर्टस आवार्डको १७औं संस्करणमा विभिन्न दश विधामा अवार्ड वितरण गरिनेछ। कोभिड-१९ का कारण अवार्डलाई ‘सेमिभर्चुअल’ माध्यमबाट गरिन लागेको छ। जुन नेपालमा पहिलो पटक हुन लागेको हो।

गत वर्ष गरेको प्रदर्शनका आधारमा विभिन्न विधामा खेलाडी, प्रशिक्षक तथा अन्य खेलकर्मीलाई पुरस्कृत गरिने अवार्ड यसपालि ललितपुरस्थित कराते एकेडेमीको हलबाट हुने एनएसजेएफले जनाएको छ। यसअघि अवार्ड कमलादीस्थित प्रज्ञा भवनमा हुदै आएको थियो।

"> पल्सर अवार्डले खेलकुदको निराशालाई खुशीमा बदल्छ- गोल्छा: Dekhapadhi
पल्सर अवार्डले खेलकुदको निराशालाई खुशीमा बदल्छ- गोल्छा
काठमाडौं। हंसराज हुलासचन्द एण्ड कम्पनीका निर्देशक अभिमन्यु गोल्छाले ‘एनएसजेएफ बजाज पल्सर स्पोट्स अवार्ड’ले कोभिड-१९ महामारीका कारण नेपाली खेलकुदमा छाएको निराशालाई खुशीमा बदल्ने विश्वास व्यक्त गरेका छन्।

एनएसजेएफ बजाज पल्सर स्पोट्स अवार्डको मिति घोषणा कार्यक्रममा गोल्छाले कोभिड-१९ महामारीले खेलकुदमा ठूलो असर पारेको बताए। यसैबीच आगामी पुस २८ गते हुन लागेको अवार्डले नेपाली खेलकुदमा पुनः उत्साह प्रवाह गर्ने विश्वास व्यक्त गरे।

“२०२० हामी सबैका लागि कठिन रह्यो। कोभिड-१९ सँगै नयाँ वर्ष सरु भयो। धेरै समय लकडाउनमै वित्यो। दुखको कुरा घरमा बस्दा हामीले खेलकुदको प्रत्यक्ष प्रसारणहरु हेर्न पाएनौं। जुन सबैभन्दा पिडादायी रह्यो,” गोल्छाले भने।

निर्देशक गोल्छाले वर्षको सुरुआत अन्धकारमय भए पनि पछिल्लो समय आशाका किरण देखिन थालेको बताए। उनले थपे, “खेलकुद त्यस्तो कुरा हो जसले सबैलाई एक ठाँउमा उभ्याउछ। जीवनलाई खुशी बनाउँन मद्दत गर्छ। त्यसकारण यस अवार्डले कोभिड-१९ का कारण निराश बनेको नेपाली खेलकुदलाई खुशीमा बदल्न महत्वपूर्ण भुमिका खेल्नेछ।”

नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)ले प्रत्येक वर्ष आयोजना गर्दै आएको अवार्ड वर्षको सुरुमै गरिने भए पनि कोरोना भाइरसको महामारीका कारण यसपालि ढिलो हुन लागेको हो।

एनएसजेएफ बजाज पल्सर स्पोर्टस आवार्डको १७औं संस्करणमा विभिन्न दश विधामा अवार्ड वितरण गरिनेछ। कोभिड-१९ का कारण अवार्डलाई ‘सेमिभर्चुअल’ माध्यमबाट गरिन लागेको छ। जुन नेपालमा पहिलो पटक हुन लागेको हो।

गत वर्ष गरेको प्रदर्शनका आधारमा विभिन्न विधामा खेलाडी, प्रशिक्षक तथा अन्य खेलकर्मीलाई पुरस्कृत गरिने अवार्ड यसपालि ललितपुरस्थित कराते एकेडेमीको हलबाट हुने एनएसजेएफले जनाएको छ। यसअघि अवार्ड कमलादीस्थित प्रज्ञा भवनमा हुदै आएको थियो।

प्रतिक्रिया दिनुहोस्