काठमाडौं। इमाम उल हकको वायाँ बुढी औला भाचिएको एक दिनपछि दायाँ हातको बुढी औला भाचिएका कारण पाकिस्तानका कप्तान बाबर आजम पनि न्युजिल्यान्डविरुद्धको ट्वान्टी-२० अन्तर्राष्ट्रिय शृंखलाबाट बाहिरिएका छन्।

अभ्यास दौरान बाबर आजम घाइते भएको र उनलाई स्थानीय अस्पतालमा उपचारका लागि पु¥याउँदा दायाँ हातको बुढी औला भाचिएको पुष्टी भएको पाकिस्तान क्रिकेट बोर्ड (पिसिबी)ले जनाएको छ।

“चोटका कारण बाबर आजम कम्तिमा १२ दिनसम्म अभ्यासमा पनि उपस्थित हुन सक्ने छैनन्। यसबीचमा उनको नियमित परिक्षण हुनेछ। पहिलो टेस्टसम्ममा उनी फर्किने हामीले आशा गरेका छौं,” पिसिबीद्धारा आइतबार जारी विज्ञप्तिमा भनिएको छ।

बाबरको अनुपस्थितीमा ट्वान्टी-२० टिमका उपकप्तान साडब खानले पाकिस्तानी टोलीको नेतृत्व गर्ने सम्भावना छ। तर लेगस्पिनिङ अलराउन्डर खान पनि पिडुलाको समस्याबाट पीडित भएकाले पिसिबीले निर्णय गरिसकेको छैन।

न्युजिल्यान्ड र पाकिस्तानबीचको तीन ट्वान्टी-२० अन्तर्राष्ट्रियको शृंखला डिसेम्बर १८ मा अकल्यान्डमा सुरु हुनेछ। त्यसपछि २० डिसेम्बरमा ह्यामिल्टनमा दोस्रो तथा २२ डिसेम्बरमा नापियरमा तेस्रो खेल हुनेछ। त्यसको चार दिनपछि दुई टेस्टको शृंखला सुरु हुनेछ।

" /> काठमाडौं। इमाम उल हकको वायाँ बुढी औला भाचिएको एक दिनपछि दायाँ हातको बुढी औला भाचिएका कारण पाकिस्तानका कप्तान बाबर आजम पनि न्युजिल्यान्डविरुद्धको ट्वान्टी-२० अन्तर्राष्ट्रिय शृंखलाबाट बाहिरिएका छन्।

अभ्यास दौरान बाबर आजम घाइते भएको र उनलाई स्थानीय अस्पतालमा उपचारका लागि पु¥याउँदा दायाँ हातको बुढी औला भाचिएको पुष्टी भएको पाकिस्तान क्रिकेट बोर्ड (पिसिबी)ले जनाएको छ।

“चोटका कारण बाबर आजम कम्तिमा १२ दिनसम्म अभ्यासमा पनि उपस्थित हुन सक्ने छैनन्। यसबीचमा उनको नियमित परिक्षण हुनेछ। पहिलो टेस्टसम्ममा उनी फर्किने हामीले आशा गरेका छौं,” पिसिबीद्धारा आइतबार जारी विज्ञप्तिमा भनिएको छ।

बाबरको अनुपस्थितीमा ट्वान्टी-२० टिमका उपकप्तान साडब खानले पाकिस्तानी टोलीको नेतृत्व गर्ने सम्भावना छ। तर लेगस्पिनिङ अलराउन्डर खान पनि पिडुलाको समस्याबाट पीडित भएकाले पिसिबीले निर्णय गरिसकेको छैन।

न्युजिल्यान्ड र पाकिस्तानबीचको तीन ट्वान्टी-२० अन्तर्राष्ट्रियको शृंखला डिसेम्बर १८ मा अकल्यान्डमा सुरु हुनेछ। त्यसपछि २० डिसेम्बरमा ह्यामिल्टनमा दोस्रो तथा २२ डिसेम्बरमा नापियरमा तेस्रो खेल हुनेछ। त्यसको चार दिनपछि दुई टेस्टको शृंखला सुरु हुनेछ।

"> पाकिस्तानी कप्तान बाबर आजम घाइते, न्युजिल्यान्डविरुद्धको ट्वान्टी-२० शृंखला गुमाउने: Dekhapadhi
पाकिस्तानी कप्तान बाबर आजम घाइते, न्युजिल्यान्डविरुद्धको ट्वान्टी-२० शृंखला गुमाउने
काठमाडौं। इमाम उल हकको वायाँ बुढी औला भाचिएको एक दिनपछि दायाँ हातको बुढी औला भाचिएका कारण पाकिस्तानका कप्तान बाबर आजम पनि न्युजिल्यान्डविरुद्धको ट्वान्टी-२० अन्तर्राष्ट्रिय शृंखलाबाट बाहिरिएका छन्।

अभ्यास दौरान बाबर आजम घाइते भएको र उनलाई स्थानीय अस्पतालमा उपचारका लागि पु¥याउँदा दायाँ हातको बुढी औला भाचिएको पुष्टी भएको पाकिस्तान क्रिकेट बोर्ड (पिसिबी)ले जनाएको छ।

“चोटका कारण बाबर आजम कम्तिमा १२ दिनसम्म अभ्यासमा पनि उपस्थित हुन सक्ने छैनन्। यसबीचमा उनको नियमित परिक्षण हुनेछ। पहिलो टेस्टसम्ममा उनी फर्किने हामीले आशा गरेका छौं,” पिसिबीद्धारा आइतबार जारी विज्ञप्तिमा भनिएको छ।

बाबरको अनुपस्थितीमा ट्वान्टी-२० टिमका उपकप्तान साडब खानले पाकिस्तानी टोलीको नेतृत्व गर्ने सम्भावना छ। तर लेगस्पिनिङ अलराउन्डर खान पनि पिडुलाको समस्याबाट पीडित भएकाले पिसिबीले निर्णय गरिसकेको छैन।

न्युजिल्यान्ड र पाकिस्तानबीचको तीन ट्वान्टी-२० अन्तर्राष्ट्रियको शृंखला डिसेम्बर १८ मा अकल्यान्डमा सुरु हुनेछ। त्यसपछि २० डिसेम्बरमा ह्यामिल्टनमा दोस्रो तथा २२ डिसेम्बरमा नापियरमा तेस्रो खेल हुनेछ। त्यसको चार दिनपछि दुई टेस्टको शृंखला सुरु हुनेछ।

प्रतिक्रिया दिनुहोस्