काठमाडौं।  फ्रांक लामपार्डको चेल्सी गएराति इङ्लिस प्रिमियर लिगमा एभर्टनसँग १-० ले पराजित भएको छ।

हारसँगै चेल्सीले लिगको शीर्ष स्थानमा उक्लने मौका गुमायो।

घरेलु टीम एभर्टनको जितमा गिल्फी सिगुर्डसनले २२औं मिनेटमा गरेको पेनाल्टी गोल निर्णायक बन्यो।

चेल्सीका गोलकिपर इडुवार्ड मेन्डीले डोमिनिक कालभर्ट–लेविनलाई पेनाल्टी क्षेत्रमा लडाएपछि एभर्टनले पेनाल्टी अवसर पाएको थियो। जसलाई सिगुर्डसनले गोलमा परिणत गरे।

पराजित भएसँगै तेस्रो स्थानको चेल्सीले शीर्ष स्थानमा उक्लने मौका गुमायो। चेल्सी २२ अंकका साथ तेस्रो स्थानमा छ। पहिलो र दोस्रो स्थानमा रहेका टोटेनह्याम र लिभरपुलको समान २४ अंक छ।

तथापि दुवै टीमले एक खेल कम खेलेका छन्। चेल्सीले जितेको छोटो समयमा लागि भए पनि शीर्ष स्थानमा उक्लिन्थ्यो।

जितसँगै १२ खेलबाट २० अंक जोडेको एभर्टन सातौं स्थानमा उक्लिएको छ। जुन चौथो स्थानको लेस्टर सिटीको भन्दा एक अंकले पछाडि हो।

प्रिमियर लिगका अन्य खेलमा न्युक्यासल युनाइटेडले वेष्ट ब्रोमलाई २-१ ले पराजित गर्‍याे। न्युक्यासल ११औं स्थानमा छ भने वेष्ट ब्रोम रेलिगेशन क्षेत्रमा छ।

त्यस्तै १० खेलाडीमा सीमित भएको एष्टन भिल्लाले उल्भरह्याम्पटनलाई १-० ले पराजित गर्‍याे। एष्टन भिल्ला १८ अंकका साथ दशौं स्थानमा छ भने उल्भरह्याम्पटन १७ अंकका साथ १२औं स्थानमा छ।

" /> काठमाडौं।  फ्रांक लामपार्डको चेल्सी गएराति इङ्लिस प्रिमियर लिगमा एभर्टनसँग १-० ले पराजित भएको छ।

"> चेल्सीले शीर्ष स्थानमा उक्लने मौका गुमायो: Dekhapadhi
चेल्सीले शीर्ष स्थानमा उक्लने मौका गुमायो

प्रतिक्रिया दिनुहोस्