काठमाडौं। साविक विजेता रियाल मड्रिडले गएराति स्पेनिस ला लिगामा सहरी प्रतिद्वन्द्वी एट्लेटिको मड्रिडलाई २-० ले पराजित गरेको छ।
जितसँगै रियालले शीर्ष क्लब एट्लेटिकोसँगको दूरी तीन अंकमा छोट्याएको छ।
मड्रिड डर्बीमा कासेमिरोले १५औं मिनेटमा गरेको गोलबाट घरेलु टीम रियालले अग्रता लिएको थियो। उनले टोनी क्रुसको कर्नरलाई हेडमार्फत पोष्टको दिशा दिएका हुन्।
अल्फ्रेडो डी स्टेफानो रंगशालामा एट्लेटिकोका गोलकिपर जन ओब्लाकले गरेको आत्मघाती गोलबाट रियालले अग्रता दोब्बर बनायो।
ड्यानियल कार्भाहालले हानेको लामो प्रहार बारमा लागेर फर्किएको थियो। तर, फर्किएको बलले ओब्लाकलाई छोएर पोष्टको दिशा लिएको थियो।
रियालका कप्तान सर्जियो अग्विरो सबभन्दा धेरै डर्बी खेल्ने खेलाडी बने। उनको यो ४३औं डर्बी खेल हो।
जितपछि १२ खेलबाट २३ अंक जोडेको रियाल तेस्रो स्थानमा उक्लिएको छ। जुन शीर्ष स्थानको एट्लेटिको भन्दा तीन अंकले पछाडि हो। तथापि एट्लेटिकोले एक खेल कम खेलेको छ। २५ अंकका साथ रियाल सोसिडाड दोस्रो स्थानमा छ।
स्पेनिस ला लिगामा गएराति सेभियाले गेटाफेलाई १-० ले पराजित गर्‍याे। भ्यालेन्सिया र एथ्लेटिक विल्बाओले २-२ को बराबरी खेले। रियाल भालाडोलिडले ओसासुनालाई ३-२ ले हरायो।
" /> काठमाडौं। साविक विजेता रियाल मड्रिडले गएराति स्पेनिस ला लिगामा सहरी प्रतिद्वन्द्वी एट्लेटिको मड्रिडलाई २-० ले पराजित गरेको छ।
जितसँगै रियालले शीर्ष क्लब एट्लेटिकोसँगको दूरी तीन अंकमा छोट्याएको छ।
मड्रिड डर्बीमा कासेमिरोले १५औं मिनेटमा गरेको गोलबाट घरेलु टीम रियालले अग्रता लिएको थियो। उनले टोनी क्रुसको कर्नरलाई हेडमार्फत पोष्टको दिशा दिएका हुन्।
अल्फ्रेडो डी स्टेफानो रंगशालामा एट्लेटिकोका गोलकिपर जन ओब्लाकले गरेको आत्मघाती गोलबाट रियालले अग्रता दोब्बर बनायो।
ड्यानियल कार्भाहालले हानेको लामो प्रहार बारमा लागेर फर्किएको थियो। तर, फर्किएको बलले ओब्लाकलाई छोएर पोष्टको दिशा लिएको थियो।
रियालका कप्तान सर्जियो अग्विरो सबभन्दा धेरै डर्बी खेल्ने खेलाडी बने। उनको यो ४३औं डर्बी खेल हो।
जितपछि १२ खेलबाट २३ अंक जोडेको रियाल तेस्रो स्थानमा उक्लिएको छ। जुन शीर्ष स्थानको एट्लेटिको भन्दा तीन अंकले पछाडि हो। तथापि एट्लेटिकोले एक खेल कम खेलेको छ। २५ अंकका साथ रियाल सोसिडाड दोस्रो स्थानमा छ।
स्पेनिस ला लिगामा गएराति सेभियाले गेटाफेलाई १-० ले पराजित गर्‍याे। भ्यालेन्सिया र एथ्लेटिक विल्बाओले २-२ को बराबरी खेले। रियाल भालाडोलिडले ओसासुनालाई ३-२ ले हरायो।
"> मड्रिड डर्बीमा रियालको सान, तेस्रो स्थानमा उक्लियो: Dekhapadhi जितसँगै रियालले शीर्ष क्लब एट्लेटिकोसँगको दूरी तीन अंकमा छोट्याएको छ।  ">
मड्रिड डर्बीमा रियालको सान, तेस्रो स्थानमा उक्लियो
काठमाडौं। साविक विजेता रियाल मड्रिडले गएराति स्पेनिस ला लिगामा सहरी प्रतिद्वन्द्वी एट्लेटिको मड्रिडलाई २-० ले पराजित गरेको छ।
जितसँगै रियालले शीर्ष क्लब एट्लेटिकोसँगको दूरी तीन अंकमा छोट्याएको छ।
मड्रिड डर्बीमा कासेमिरोले १५औं मिनेटमा गरेको गोलबाट घरेलु टीम रियालले अग्रता लिएको थियो। उनले टोनी क्रुसको कर्नरलाई हेडमार्फत पोष्टको दिशा दिएका हुन्।
अल्फ्रेडो डी स्टेफानो रंगशालामा एट्लेटिकोका गोलकिपर जन ओब्लाकले गरेको आत्मघाती गोलबाट रियालले अग्रता दोब्बर बनायो।
ड्यानियल कार्भाहालले हानेको लामो प्रहार बारमा लागेर फर्किएको थियो। तर, फर्किएको बलले ओब्लाकलाई छोएर पोष्टको दिशा लिएको थियो।
रियालका कप्तान सर्जियो अग्विरो सबभन्दा धेरै डर्बी खेल्ने खेलाडी बने। उनको यो ४३औं डर्बी खेल हो।
जितपछि १२ खेलबाट २३ अंक जोडेको रियाल तेस्रो स्थानमा उक्लिएको छ। जुन शीर्ष स्थानको एट्लेटिको भन्दा तीन अंकले पछाडि हो। तथापि एट्लेटिकोले एक खेल कम खेलेको छ। २५ अंकका साथ रियाल सोसिडाड दोस्रो स्थानमा छ।
प्रतिक्रिया दिनुहोस्