काठमाडौं। म्यानचेस्टर डर्बीमा युनाइटेड र सिटीले गोलरहित बराबरी खेलेका छन्। तथापी युनाइटेडका प्रशिक्षक ओले गनर सोल्सायरले आफ्नो प्रशिक्षणकालको डर्बी खेलमध्ये यो उत्कृष्ट प्रदर्शन गरेको बताए।

खाली रंगशालामा दुवै टीमले गोलका राम्रा अवसर सिर्जना गर्न सकेनन्। पहिलो हाफमा सिटीका फरवार्ड गाब्रियल जिससको प्रहारले पोष्ट दिशा लिन नसक्दा रियाद महारेजको प्रहारलाई युनाइटेडका गोलकिपर डेबिड डी हियाले बचाइदिएका थिए।

युनाइटेडले गत सिजनको सिटीविरुद्धको चार खेलमध्ये तीन खेलमा विजय हासिल गरेको थियो। त्यसमध्ये लिगका दुबै खेल युनाइटेडले जितेको थियो।

‘‘हामीले बल पोसेसेन राम्रो राखेका थियौं,’’ सोल्सायरले भने, ‘‘पक्कै पनि गत सिजन हामीले इतिहाद रंगशलामै हराएका थियौं। त्यतिबेला हामीसँग बल पोसेसन थिएन। काउन्टर अट्याकमा गोल गरेका थियौं। यसपटक हामीले बल पोसेसन राख्न सफल भयौं।’’

दोस्रो हाफमा सिटीका रक्षक काइल वाल्करले मार्कुस राशफोर्डलाई फाउल गरेपछि युनाइटेडले पेनाल्टी अवसर पाएको थियो। तर भिडिओ सहायक रेफ्रीले उक्त निर्णय बदर गरिदिएको थियो।

बराबरी नतिजा दुबै टीमका लागि सन्तोषजनक हुन सकेन। बराबरीसँगै ११ खेलबाट २० अंक जोडेको युनाइटेड आठौं स्थानमा छ। जुन शीर्ष स्थानको टोटेनह्यामको भन्दा चार अंकले पछाडी हो। सिटी १९ अंकका साथ नवौं स्थानमा छ।

" /> काठमाडौं। म्यानचेस्टर डर्बीमा युनाइटेड र सिटीले गोलरहित बराबरी खेलेका छन्। तथापी युनाइटेडका प्रशिक्षक ओले गनर सोल्सायरले आफ्नो प्रशिक्षणकालको डर्बी खेलमध्ये यो उत्कृष्ट प्रदर्शन गरेको बताए।

खाली रंगशालामा दुवै टीमले गोलका राम्रा अवसर सिर्जना गर्न सकेनन्। पहिलो हाफमा सिटीका फरवार्ड गाब्रियल जिससको प्रहारले पोष्ट दिशा लिन नसक्दा रियाद महारेजको प्रहारलाई युनाइटेडका गोलकिपर डेबिड डी हियाले बचाइदिएका थिए।

युनाइटेडले गत सिजनको सिटीविरुद्धको चार खेलमध्ये तीन खेलमा विजय हासिल गरेको थियो। त्यसमध्ये लिगका दुबै खेल युनाइटेडले जितेको थियो।

‘‘हामीले बल पोसेसेन राम्रो राखेका थियौं,’’ सोल्सायरले भने, ‘‘पक्कै पनि गत सिजन हामीले इतिहाद रंगशलामै हराएका थियौं। त्यतिबेला हामीसँग बल पोसेसन थिएन। काउन्टर अट्याकमा गोल गरेका थियौं। यसपटक हामीले बल पोसेसन राख्न सफल भयौं।’’

दोस्रो हाफमा सिटीका रक्षक काइल वाल्करले मार्कुस राशफोर्डलाई फाउल गरेपछि युनाइटेडले पेनाल्टी अवसर पाएको थियो। तर भिडिओ सहायक रेफ्रीले उक्त निर्णय बदर गरिदिएको थियो।

बराबरी नतिजा दुबै टीमका लागि सन्तोषजनक हुन सकेन। बराबरीसँगै ११ खेलबाट २० अंक जोडेको युनाइटेड आठौं स्थानमा छ। जुन शीर्ष स्थानको टोटेनह्यामको भन्दा चार अंकले पछाडी हो। सिटी १९ अंकका साथ नवौं स्थानमा छ।

"> म्यानचेस्टर डर्बीमा सिटी र युनाइटेड बराबरीमा रोकिए: Dekhapadhi
म्यानचेस्टर डर्बीमा सिटी र युनाइटेड बराबरीमा रोकिए
काठमाडौं। म्यानचेस्टर डर्बीमा युनाइटेड र सिटीले गोलरहित बराबरी खेलेका छन्। तथापी युनाइटेडका प्रशिक्षक ओले गनर सोल्सायरले आफ्नो प्रशिक्षणकालको डर्बी खेलमध्ये यो उत्कृष्ट प्रदर्शन गरेको बताए।

खाली रंगशालामा दुवै टीमले गोलका राम्रा अवसर सिर्जना गर्न सकेनन्। पहिलो हाफमा सिटीका फरवार्ड गाब्रियल जिससको प्रहारले पोष्ट दिशा लिन नसक्दा रियाद महारेजको प्रहारलाई युनाइटेडका गोलकिपर डेबिड डी हियाले बचाइदिएका थिए।

युनाइटेडले गत सिजनको सिटीविरुद्धको चार खेलमध्ये तीन खेलमा विजय हासिल गरेको थियो। त्यसमध्ये लिगका दुबै खेल युनाइटेडले जितेको थियो।

‘‘हामीले बल पोसेसेन राम्रो राखेका थियौं,’’ सोल्सायरले भने, ‘‘पक्कै पनि गत सिजन हामीले इतिहाद रंगशलामै हराएका थियौं। त्यतिबेला हामीसँग बल पोसेसन थिएन। काउन्टर अट्याकमा गोल गरेका थियौं। यसपटक हामीले बल पोसेसन राख्न सफल भयौं।’’

दोस्रो हाफमा सिटीका रक्षक काइल वाल्करले मार्कुस राशफोर्डलाई फाउल गरेपछि युनाइटेडले पेनाल्टी अवसर पाएको थियो। तर भिडिओ सहायक रेफ्रीले उक्त निर्णय बदर गरिदिएको थियो।

बराबरी नतिजा दुबै टीमका लागि सन्तोषजनक हुन सकेन। बराबरीसँगै ११ खेलबाट २० अंक जोडेको युनाइटेड आठौं स्थानमा छ। जुन शीर्ष स्थानको टोटेनह्यामको भन्दा चार अंकले पछाडी हो। सिटी १९ अंकका साथ नवौं स्थानमा छ।

प्रतिक्रिया दिनुहोस्