काठमाडौं। चेल्सीका रक्षक बेन चिलवेलले जारी सिजन आफ्नो क्लबसँग इङ्लिस प्रिमियर लिगको उपाधि जित्ने भोक २०१५/१६ को सिजनमा लेस्टर सिटीको जस्तै भएको बताएका छन्।

फ्रांक लामपार्डको प्रशिक्षणमा रहेको चेल्सी पछिल्लो १७ खेलमा पराजित भएको छैन। टोटेनह्यामसँग पेनाल्टीमा पराजित भएपछि चेल्सी काराबाओ कपबाट बाहिरिसकेको छ। तथापि घरेलु लिगमा ११ खेल सकिँदा चेल्सी शीर्ष क्लब टोटेनह्यामभन्दा दुई अंकले मात्र पछाडि छ।

प्रिमियर लिगमा चेल्सीले एकमात्र खेल साविक विजेता लिभरपुलसँग हारेको छ। चेल्सी लिभरपुलसँग घरेलु मैदानमै २-० ले पराजित भएको थियो। तथापि, रक्षक चिलवेलले चेल्सी उपाधिका लागि दाबेदार रहेको बताएका छन्।

चार वर्षअघि लेस्टर सिटीले अप्रत्यासित रूपमा प्रिमियर लिगको उपाधि जित्दा चिलवेल त्यही टिमका महत्त्वपूर्ण सदस्य थिए। चार वर्षअघि लेस्टरमा जस्तो माहोल थियो अहिले चेल्सीमा पनि त्यस्तै वातावरण रहेको चिलवेलले बताए।

“हामीले धेरै अगाडिको कुरा सोचेका छैनौं। तर टिममा अचम्मको आत्मविश्वास छ,” यसै सिजन चेल्सीसँग अनुबन्ध भएका २३ चिलवेलले भने, “पछिल्ला खेलमा हामी अपारजित छौं। टिमको आत्मविश्वास गुमेको छैन। आशा छ यो लय अन्तिम समयसम्म कायम रहने छ। २०१६ मा लेस्टरले उपाधि जित्दा टिममा म १८/१९ वर्षे केटो थिएँ। त्यतिबेला लेस्टरका खेलाडीसँग जस्तो विश्वास थियो अहिले चेल्सीमा ठ्याक्कै त्यस्तै छ।”

" /> काठमाडौं। चेल्सीका रक्षक बेन चिलवेलले जारी सिजन आफ्नो क्लबसँग इङ्लिस प्रिमियर लिगको उपाधि जित्ने भोक २०१५/१६ को सिजनमा लेस्टर सिटीको जस्तै भएको बताएका छन्।

फ्रांक लामपार्डको प्रशिक्षणमा रहेको चेल्सी पछिल्लो १७ खेलमा पराजित भएको छैन। टोटेनह्यामसँग पेनाल्टीमा पराजित भएपछि चेल्सी काराबाओ कपबाट बाहिरिसकेको छ। तथापि घरेलु लिगमा ११ खेल सकिँदा चेल्सी शीर्ष क्लब टोटेनह्यामभन्दा दुई अंकले मात्र पछाडि छ।

प्रिमियर लिगमा चेल्सीले एकमात्र खेल साविक विजेता लिभरपुलसँग हारेको छ। चेल्सी लिभरपुलसँग घरेलु मैदानमै २-० ले पराजित भएको थियो। तथापि, रक्षक चिलवेलले चेल्सी उपाधिका लागि दाबेदार रहेको बताएका छन्।

चार वर्षअघि लेस्टर सिटीले अप्रत्यासित रूपमा प्रिमियर लिगको उपाधि जित्दा चिलवेल त्यही टिमका महत्त्वपूर्ण सदस्य थिए। चार वर्षअघि लेस्टरमा जस्तो माहोल थियो अहिले चेल्सीमा पनि त्यस्तै वातावरण रहेको चिलवेलले बताए।

“हामीले धेरै अगाडिको कुरा सोचेका छैनौं। तर टिममा अचम्मको आत्मविश्वास छ,” यसै सिजन चेल्सीसँग अनुबन्ध भएका २३ चिलवेलले भने, “पछिल्ला खेलमा हामी अपारजित छौं। टिमको आत्मविश्वास गुमेको छैन। आशा छ यो लय अन्तिम समयसम्म कायम रहने छ। २०१६ मा लेस्टरले उपाधि जित्दा टिममा म १८/१९ वर्षे केटो थिएँ। त्यतिबेला लेस्टरका खेलाडीसँग जस्तो विश्वास थियो अहिले चेल्सीमा ठ्याक्कै त्यस्तै छ।”

"> ‘चेल्सीको उपाधि अभियान लेस्टरले लिग जित्दाको जस्तै छ’: Dekhapadhi घरेलु लिगमा ११ खेल सकिँदा चेल्सी शीर्ष क्लब टोटेनह्यामभन्दा दुई अंकले मात्र पछाडि छ।
• प्रिमियर लिगमा चेल्सीले एकमात्र खेल साविक विजेता लिभरपुलसँग हारेको छ।
• रक्षक चिलवेलले चेल्सी उपाधिका लागि दाबेदार रहेको बताएका छन्।
• चार वर्षअघि लेस्टर सिटीले अप्रत्यासित रूपमा प्रिमियर लिगको उपाधि जित्दा चिलवेल त्यही टिमका महत्त्वपूर्ण सदस्य थिए।

‘चेल्सीको उपाधि अभियान लेस्टरले लिग जित्दाको जस्तै छ’
काठमाडौं। चेल्सीका रक्षक बेन चिलवेलले जारी सिजन आफ्नो क्लबसँग इङ्लिस प्रिमियर लिगको उपाधि जित्ने भोक २०१५/१६ को सिजनमा लेस्टर सिटीको जस्तै भएको बताएका छन्।

फ्रांक लामपार्डको प्रशिक्षणमा रहेको चेल्सी पछिल्लो १७ खेलमा पराजित भएको छैन। टोटेनह्यामसँग पेनाल्टीमा पराजित भएपछि चेल्सी काराबाओ कपबाट बाहिरिसकेको छ। तथापि घरेलु लिगमा ११ खेल सकिँदा चेल्सी शीर्ष क्लब टोटेनह्यामभन्दा दुई अंकले मात्र पछाडि छ।

प्रिमियर लिगमा चेल्सीले एकमात्र खेल साविक विजेता लिभरपुलसँग हारेको छ। चेल्सी लिभरपुलसँग घरेलु मैदानमै २-० ले पराजित भएको थियो। तथापि, रक्षक चिलवेलले चेल्सी उपाधिका लागि दाबेदार रहेको बताएका छन्।

चार वर्षअघि लेस्टर सिटीले अप्रत्यासित रूपमा प्रिमियर लिगको उपाधि जित्दा चिलवेल त्यही टिमका महत्त्वपूर्ण सदस्य थिए। चार वर्षअघि लेस्टरमा जस्तो माहोल थियो अहिले चेल्सीमा पनि त्यस्तै वातावरण रहेको चिलवेलले बताए।

“हामीले धेरै अगाडिको कुरा सोचेका छैनौं। तर टिममा अचम्मको आत्मविश्वास छ,” यसै सिजन चेल्सीसँग अनुबन्ध भएका २३ चिलवेलले भने, “पछिल्ला खेलमा हामी अपारजित छौं। टिमको आत्मविश्वास गुमेको छैन। आशा छ यो लय अन्तिम समयसम्म कायम रहने छ। २०१६ मा लेस्टरले उपाधि जित्दा टिममा म १८/१९ वर्षे केटो थिएँ। त्यतिबेला लेस्टरका खेलाडीसँग जस्तो विश्वास थियो अहिले चेल्सीमा ठ्याक्कै त्यस्तै छ।”

प्रतिक्रिया दिनुहोस्