काठमाडौं। सामाजिक सञ्जालमा केही नयाँ कुरा आयो भने त्यो ट्रोल बनिहाल्छ। त्यसमा पनि सेलिब्रेटी त चाँडो पर्छन्। हालै एक बलिउड अभिनेत्री ट्रोलको सिकार बनेकी छिन्।

अभिनेत्री हुमा कुरैशीको एक तस्वीरका कारण ट्रोलको सिकार बनेकी हुन्। सामाजिक सञ्जालमा निकै सक्रिय रहने कुरैशीले इन्स्टाग्राममा एउटा रक्सीको ‘प्रमोसन’ गर्दै तस्वीर राखेकी थिइन्।

उक्त तस्वीरलाई देखेर उनका शुभचिन्तकहरूले प्रतिक्रिया दिन सुरू गरे। प्रतिक्रिया मात्र जनाएनन्, उनको ट्रोलसमेत बनाए।

एक शुभचिन्तकले प्रतिक्रिया जनाउँदै लेखे, “तपाईं मुस्लिम धर्म मान्ने भएर पनि रक्सीको प्रचार गर्नु एकदम शरमको कुरा हो। तपाईं जस्ता मानिसका कारण अन्य मुस्लिमलाई पनि समस्या आउँछ।”

यो विषयमा नकारात्मक प्रतिक्रिया बढी आए पनि कुरैशीले कुनै प्रतिक्रिया जनाएकी छैनन्। पैसाका लागि आफ्नो धर्म नै बेचिदिने भन्दै उनीमाथि आलोचनात्मक टिप्पणी आएका हुन्।

सामाजिक सञ्जालमा निकै सक्रिय तथा सामाजिक विषयवस्तुमा आफ्नो धारणा व्यक्त गर्ने उनी ट्रोल बन्द भने चुप लागेकी छिन्।

" /> काठमाडौं। सामाजिक सञ्जालमा केही नयाँ कुरा आयो भने त्यो ट्रोल बनिहाल्छ। त्यसमा पनि सेलिब्रेटी त चाँडो पर्छन्। हालै एक बलिउड अभिनेत्री ट्रोलको सिकार बनेकी छिन्।

अभिनेत्री हुमा कुरैशीको एक तस्वीरका कारण ट्रोलको सिकार बनेकी हुन्। सामाजिक सञ्जालमा निकै सक्रिय रहने कुरैशीले इन्स्टाग्राममा एउटा रक्सीको ‘प्रमोसन’ गर्दै तस्वीर राखेकी थिइन्।

उक्त तस्वीरलाई देखेर उनका शुभचिन्तकहरूले प्रतिक्रिया दिन सुरू गरे। प्रतिक्रिया मात्र जनाएनन्, उनको ट्रोलसमेत बनाए।

एक शुभचिन्तकले प्रतिक्रिया जनाउँदै लेखे, “तपाईं मुस्लिम धर्म मान्ने भएर पनि रक्सीको प्रचार गर्नु एकदम शरमको कुरा हो। तपाईं जस्ता मानिसका कारण अन्य मुस्लिमलाई पनि समस्या आउँछ।”

यो विषयमा नकारात्मक प्रतिक्रिया बढी आए पनि कुरैशीले कुनै प्रतिक्रिया जनाएकी छैनन्। पैसाका लागि आफ्नो धर्म नै बेचिदिने भन्दै उनीमाथि आलोचनात्मक टिप्पणी आएका हुन्।

सामाजिक सञ्जालमा निकै सक्रिय तथा सामाजिक विषयवस्तुमा आफ्नो धारणा व्यक्त गर्ने उनी ट्रोल बन्द भने चुप लागेकी छिन्।

"> रक्सीकाे प्रचार गर्दा ट्रोल बनिन् हुमा कुरैशी: Dekhapadhi उनले रक्सीको ‘प्रमोसन’ गर्दै गरेको तस्वीर सेयर गरेकी थिइन्।
• पैसाका लागि धर्मको अपमान नगर्न अनुरोध गरिएको छ।

रक्सीकाे प्रचार गर्दा ट्रोल बनिन् हुमा कुरैशी
काठमाडौं। सामाजिक सञ्जालमा केही नयाँ कुरा आयो भने त्यो ट्रोल बनिहाल्छ। त्यसमा पनि सेलिब्रेटी त चाँडो पर्छन्। हालै एक बलिउड अभिनेत्री ट्रोलको सिकार बनेकी छिन्।

अभिनेत्री हुमा कुरैशीको एक तस्वीरका कारण ट्रोलको सिकार बनेकी हुन्। सामाजिक सञ्जालमा निकै सक्रिय रहने कुरैशीले इन्स्टाग्राममा एउटा रक्सीको ‘प्रमोसन’ गर्दै तस्वीर राखेकी थिइन्।

उक्त तस्वीरलाई देखेर उनका शुभचिन्तकहरूले प्रतिक्रिया दिन सुरू गरे। प्रतिक्रिया मात्र जनाएनन्, उनको ट्रोलसमेत बनाए।

एक शुभचिन्तकले प्रतिक्रिया जनाउँदै लेखे, “तपाईं मुस्लिम धर्म मान्ने भएर पनि रक्सीको प्रचार गर्नु एकदम शरमको कुरा हो। तपाईं जस्ता मानिसका कारण अन्य मुस्लिमलाई पनि समस्या आउँछ।”

यो विषयमा नकारात्मक प्रतिक्रिया बढी आए पनि कुरैशीले कुनै प्रतिक्रिया जनाएकी छैनन्। पैसाका लागि आफ्नो धर्म नै बेचिदिने भन्दै उनीमाथि आलोचनात्मक टिप्पणी आएका हुन्।

सामाजिक सञ्जालमा निकै सक्रिय तथा सामाजिक विषयवस्तुमा आफ्नो धारणा व्यक्त गर्ने उनी ट्रोल बन्द भने चुप लागेकी छिन्।

प्रतिक्रिया दिनुहोस्