काठमाडौं। सुवास खकुरेलको कप्तानीमा रहेको नारायणीले आज गौतमबुद्ध कपमा बागमतीमाथि सुपर ओभरमा रोमाञ्चक विजय हासिल गरेको छ।

भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नारायणीका कप्तान सुवास खकुरेलले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेका थिए। त्यसपछि ब्याटिङका लागि आएको बागमतीले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर ११७ रन बनाएको थियो। ११८ रनको लक्ष्य पछ्याएको नारायणीले पनि ९ विकेट गुमाएर ११७ रन नै बनाएपछि खेल सुपर ओभरमा गएको थियो।

सुपर ओभरमा करण केसीले चार छक्का प्रहार गरेपछि नारायणीले २५ रन बनाएको थियो। २६ रनको लक्ष्य पछ्याएको बागमतीले २१ रन मात्र जोड्न सक्यो।

बागमतीका सुनिल धमलाले ३७ रन बनाए भने विक्रम सोब ३७ रनमै अविजित रहे। रशिद खानले २७ रन जोडे भने अरुले दोहोरो अंकमा रन जोड्न सकेनन्। कप्तान ज्ञानेन्द्र मल्ल पाँच रनमा आउट भए। रोहितकुमार पौडेल एक रन बनाएर पवेलियन फर्किदा प्रदीप ऐरीले चार मात्र जोडे। ऐरी छैटौं नम्बरमा ब्याटिङ गर्न आएका थिए। सोमपाल कामीले रन जोड्न सकेनन्।

नारायणीका शाहब आलमले तीन तथा दिपेश श्रेष्ठले दुई विकेट लिए। करण केसी, किशोर महतो र सुशन भारीले समान एक÷एक विकेट लिए।

नारायणीका आरिफले ४४ रन बनाउँदा सिद्धान्त लोहनीले २० रन बनाए। इशान पाण्डेले १३ र कप्तान सुवासले ११ रन बनाए। करणले ९ रन बनाउँदा किशोरले ६ रन जोडे। बागमतीका सोमपाल कामीले दुई विकेट लिए। सागर ढकाल, पवन सर्राफ, बिक्रम, ललितनारायण राजबंशी र रशिदले एक एक विकेट लिए।

पराजित बागमतीले अब भोली राप्तीसँग प्रतिस्पर्धा गर्नेछ। राप्ती टीमको कप्तानी विनोद भण्डारीले गरेका छन्।

" /> काठमाडौं। सुवास खकुरेलको कप्तानीमा रहेको नारायणीले आज गौतमबुद्ध कपमा बागमतीमाथि सुपर ओभरमा रोमाञ्चक विजय हासिल गरेको छ।

"> गौतमबुद्ध कप : सुपर ओभरमा बागमतीमाथि नारायणीको रोमाञ्चक जित : Dekhapadhi
गौतमबुद्ध कप : सुपर ओभरमा बागमतीमाथि नारायणीको रोमाञ्चक जित

प्रतिक्रिया दिनुहोस्