काठमाडौं। ट्वान्टी-२० महिला विश्वकपको एसियाली छनोट प्रतियोगिता अगामी असोज ४ देखि मलेसियामा हुने भएको छ।

नेपाल सम्मिलित एसियाली छनोट प्रतियोगितामा भुटान, चीन, हङकङ, कुवेत, म्यानमार, मलेसिया र युएईले प्रतिस्पर्धा गर्नेछ। प्रतियोगिता अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले सार्वजनिक गरेको मितिअनुसार एसियाली छनोट असोज २६ गतेसम्म हुनेछ।

आईसीसी महिला ट्वान्टी-२० विश्वकप दक्षिण अफ्रिकामा २०२३ मा हुनेछ। दश टीमको सहभागिता हुने विश्वकप २०२३ को फेब्रुअरी ९ देखी २६ सम्म हुनेछ।

२०२१ नोभेम्बर ३० सम्म आईसीसी महिला ट्वान्टी-२० वरियाताको शीर्ष सात टीमले सोझै विश्वकपमा स्थान बनाउनेछन्। आयोजक राष्ट्रका रुपमा दक्षिण अफ्रिका स्वत छनोट हुनेछ। बाँकी दुई स्थानका लागि ३७ टीमले अगष्ट २०२१ बाट छनोट प्रतियोगिता खेल्नेछन्।

छनोट प्रतियोगिता पाँच महाद्वीपमा हुनेछन्। पाँच महाद्वीपका शीर्ष टीमहरु पाँच वटा र आईसीसी महिला वरियाताको पुछारमा रहने दुई टीमले दोस्रो चरणको विश्वकप छनोट खेल्नेछ। त्यसबाट शीर्ष दुई टीमले विश्वकपमा स्थान बनाउनेछन्।

भुटान, वोट्सवाना, क्यामेरुन, फ्रान्स, मालावी, म्यानमार, फिलिपिन्स र टर्की गरी आठ टीमले पहिलोपटक महिला छनोट प्रतियोगिता खेल्न लागेका हुन्।

" /> काठमाडौं। ट्वान्टी-२० महिला विश्वकपको एसियाली छनोट प्रतियोगिता अगामी असोज ४ देखि मलेसियामा हुने भएको छ।

नेपाल सम्मिलित एसियाली छनोट प्रतियोगितामा भुटान, चीन, हङकङ, कुवेत, म्यानमार, मलेसिया र युएईले प्रतिस्पर्धा गर्नेछ। प्रतियोगिता अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले सार्वजनिक गरेको मितिअनुसार एसियाली छनोट असोज २६ गतेसम्म हुनेछ।

आईसीसी महिला ट्वान्टी-२० विश्वकप दक्षिण अफ्रिकामा २०२३ मा हुनेछ। दश टीमको सहभागिता हुने विश्वकप २०२३ को फेब्रुअरी ९ देखी २६ सम्म हुनेछ।

२०२१ नोभेम्बर ३० सम्म आईसीसी महिला ट्वान्टी-२० वरियाताको शीर्ष सात टीमले सोझै विश्वकपमा स्थान बनाउनेछन्। आयोजक राष्ट्रका रुपमा दक्षिण अफ्रिका स्वत छनोट हुनेछ। बाँकी दुई स्थानका लागि ३७ टीमले अगष्ट २०२१ बाट छनोट प्रतियोगिता खेल्नेछन्।

छनोट प्रतियोगिता पाँच महाद्वीपमा हुनेछन्। पाँच महाद्वीपका शीर्ष टीमहरु पाँच वटा र आईसीसी महिला वरियाताको पुछारमा रहने दुई टीमले दोस्रो चरणको विश्वकप छनोट खेल्नेछ। त्यसबाट शीर्ष दुई टीमले विश्वकपमा स्थान बनाउनेछन्।

भुटान, वोट्सवाना, क्यामेरुन, फ्रान्स, मालावी, म्यानमार, फिलिपिन्स र टर्की गरी आठ टीमले पहिलोपटक महिला छनोट प्रतियोगिता खेल्न लागेका हुन्।

"> नेपाली महिला क्रिकेटको विश्वकप छनोट अर्को वर्ष मलेसियामा: Dekhapadhi
नेपाली महिला क्रिकेटको विश्वकप छनोट अर्को वर्ष मलेसियामा
काठमाडौं। ट्वान्टी-२० महिला विश्वकपको एसियाली छनोट प्रतियोगिता अगामी असोज ४ देखि मलेसियामा हुने भएको छ।

नेपाल सम्मिलित एसियाली छनोट प्रतियोगितामा भुटान, चीन, हङकङ, कुवेत, म्यानमार, मलेसिया र युएईले प्रतिस्पर्धा गर्नेछ। प्रतियोगिता अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले सार्वजनिक गरेको मितिअनुसार एसियाली छनोट असोज २६ गतेसम्म हुनेछ।

आईसीसी महिला ट्वान्टी-२० विश्वकप दक्षिण अफ्रिकामा २०२३ मा हुनेछ। दश टीमको सहभागिता हुने विश्वकप २०२३ को फेब्रुअरी ९ देखी २६ सम्म हुनेछ।

२०२१ नोभेम्बर ३० सम्म आईसीसी महिला ट्वान्टी-२० वरियाताको शीर्ष सात टीमले सोझै विश्वकपमा स्थान बनाउनेछन्। आयोजक राष्ट्रका रुपमा दक्षिण अफ्रिका स्वत छनोट हुनेछ। बाँकी दुई स्थानका लागि ३७ टीमले अगष्ट २०२१ बाट छनोट प्रतियोगिता खेल्नेछन्।

छनोट प्रतियोगिता पाँच महाद्वीपमा हुनेछन्। पाँच महाद्वीपका शीर्ष टीमहरु पाँच वटा र आईसीसी महिला वरियाताको पुछारमा रहने दुई टीमले दोस्रो चरणको विश्वकप छनोट खेल्नेछ। त्यसबाट शीर्ष दुई टीमले विश्वकपमा स्थान बनाउनेछन्।

भुटान, वोट्सवाना, क्यामेरुन, फ्रान्स, मालावी, म्यानमार, फिलिपिन्स र टर्की गरी आठ टीमले पहिलोपटक महिला छनोट प्रतियोगिता खेल्न लागेका हुन्।

प्रतिक्रिया दिनुहोस्