काठमाडौं। नेल वाग्नरले अविजित ६६ रन तथा काइल ज्यामिन्सनले पाँच विकेट लिएपछि बनाएपछि न्युजिल्यान्डले वेष्ट इन्डिजविरुद्धको दोस्रो टेष्टमा दोस्रो दिन सकिँदा ३३६ रनको अग्रता लिएको छ।

न्युजिल्यान्डले २९४/६ को स्थितिबाट दोस्रो दिनको सुरुआत गरेको थियो। निकोलस ११७ तथा काइल ज्यामिन्सन एक रनको स्थितिमा थिए।

निकोलसले १७४ रन जोडेपछि रोस्टन चेजको बलमा क्राइग ब्रेथवाइटको हाटबाट क्याच भए। ज्यामिन्सनले २० रन जोडे। घरेलु टोलीका टीम साउथीले २० तथा ट्रेन्ट बोल्टले ६ रन जोड्दा वागनर ६६ रनमा अविजित रहे।

बोल्टलाई चेजले आउट गर्दा साउथी र ज्यामिन्सनलाई अल्जारी जोसेपले पवेलियनको बाटो देखाएका थिए।

न्युजिल्यान्डले पहिलो इनिङमा ४६० रन बनाउँदा सबै विकेट गुमायो। त्यसपछि ब्याटिङ थालेको वेष्ट इन्डिजले दोस्रो दिन सकिँदा १२४ रन बनाउँदा आठ विकेट गुमाइसकेको छ।

काइल ज्यामिन्सनले १३ ओभरमा ३४ रन दिएर पाँच विकेट लिएपछि पाहुना टोलीका कुनै पनि ब्याट्सम्यानले खुलेर खेल्न सकेनन्।

वेष्ट इन्डिजका लागि जर्माइन ब्ल्याकउडले सबभन्दा धेरै ६९ रन बनाए। शमर ब्रुक्स र जोन क्याम्पबेलले समान १४ रन बनाउनु बाहेक अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन्।

न्युजिल्यान्डका ज्यामिन्सनबाहेक साउथीले तीन विकेट लिए।

पहिलो टेष्टमा न्युजिल्यान्ड एक इनिङ र १३४ रनले पराजित भएको थियो।

" /> काठमाडौं। नेल वाग्नरले अविजित ६६ रन तथा काइल ज्यामिन्सनले पाँच विकेट लिएपछि बनाएपछि न्युजिल्यान्डले वेष्ट इन्डिजविरुद्धको दोस्रो टेष्टमा दोस्रो दिन सकिँदा ३३६ रनको अग्रता लिएको छ।

न्युजिल्यान्डले २९४/६ को स्थितिबाट दोस्रो दिनको सुरुआत गरेको थियो। निकोलस ११७ तथा काइल ज्यामिन्सन एक रनको स्थितिमा थिए।

निकोलसले १७४ रन जोडेपछि रोस्टन चेजको बलमा क्राइग ब्रेथवाइटको हाटबाट क्याच भए। ज्यामिन्सनले २० रन जोडे। घरेलु टोलीका टीम साउथीले २० तथा ट्रेन्ट बोल्टले ६ रन जोड्दा वागनर ६६ रनमा अविजित रहे।

बोल्टलाई चेजले आउट गर्दा साउथी र ज्यामिन्सनलाई अल्जारी जोसेपले पवेलियनको बाटो देखाएका थिए।

न्युजिल्यान्डले पहिलो इनिङमा ४६० रन बनाउँदा सबै विकेट गुमायो। त्यसपछि ब्याटिङ थालेको वेष्ट इन्डिजले दोस्रो दिन सकिँदा १२४ रन बनाउँदा आठ विकेट गुमाइसकेको छ।

काइल ज्यामिन्सनले १३ ओभरमा ३४ रन दिएर पाँच विकेट लिएपछि पाहुना टोलीका कुनै पनि ब्याट्सम्यानले खुलेर खेल्न सकेनन्।

वेष्ट इन्डिजका लागि जर्माइन ब्ल्याकउडले सबभन्दा धेरै ६९ रन बनाए। शमर ब्रुक्स र जोन क्याम्पबेलले समान १४ रन बनाउनु बाहेक अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन्।

न्युजिल्यान्डका ज्यामिन्सनबाहेक साउथीले तीन विकेट लिए।

पहिलो टेष्टमा न्युजिल्यान्ड एक इनिङ र १३४ रनले पराजित भएको थियो।

"> दोस्रो दिन सकिँदा न्युजिल्यान्ड ३३६ रनले अगाडि: Dekhapadhi
दोस्रो दिन सकिँदा न्युजिल्यान्ड ३३६ रनले अगाडि
काठमाडौं। नेल वाग्नरले अविजित ६६ रन तथा काइल ज्यामिन्सनले पाँच विकेट लिएपछि बनाएपछि न्युजिल्यान्डले वेष्ट इन्डिजविरुद्धको दोस्रो टेष्टमा दोस्रो दिन सकिँदा ३३६ रनको अग्रता लिएको छ।

न्युजिल्यान्डले २९४/६ को स्थितिबाट दोस्रो दिनको सुरुआत गरेको थियो। निकोलस ११७ तथा काइल ज्यामिन्सन एक रनको स्थितिमा थिए।

निकोलसले १७४ रन जोडेपछि रोस्टन चेजको बलमा क्राइग ब्रेथवाइटको हाटबाट क्याच भए। ज्यामिन्सनले २० रन जोडे। घरेलु टोलीका टीम साउथीले २० तथा ट्रेन्ट बोल्टले ६ रन जोड्दा वागनर ६६ रनमा अविजित रहे।

बोल्टलाई चेजले आउट गर्दा साउथी र ज्यामिन्सनलाई अल्जारी जोसेपले पवेलियनको बाटो देखाएका थिए।

न्युजिल्यान्डले पहिलो इनिङमा ४६० रन बनाउँदा सबै विकेट गुमायो। त्यसपछि ब्याटिङ थालेको वेष्ट इन्डिजले दोस्रो दिन सकिँदा १२४ रन बनाउँदा आठ विकेट गुमाइसकेको छ।

काइल ज्यामिन्सनले १३ ओभरमा ३४ रन दिएर पाँच विकेट लिएपछि पाहुना टोलीका कुनै पनि ब्याट्सम्यानले खुलेर खेल्न सकेनन्।

वेष्ट इन्डिजका लागि जर्माइन ब्ल्याकउडले सबभन्दा धेरै ६९ रन बनाए। शमर ब्रुक्स र जोन क्याम्पबेलले समान १४ रन बनाउनु बाहेक अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन्।

न्युजिल्यान्डका ज्यामिन्सनबाहेक साउथीले तीन विकेट लिए।

पहिलो टेष्टमा न्युजिल्यान्ड एक इनिङ र १३४ रनले पराजित भएको थियो।

प्रतिक्रिया दिनुहोस्