काठमाडाैं। नेपाली राष्ट्रिय फुटबल पुरुष तथा महिला खेलाडीले अबदेखि समान पारिश्रमिक पाउने भएका छन्। अखिल नेपाल फुटबल सङ्‍घ (एन्फा) को कार्यसमिति बैठकले पुरुष तथा महिला खेलाडीलाई समान पारिश्रमिक उपलब्ध गराउने निर्णय गरेको हो।

एन्फाले राष्ट्रिय फुटबल टोलीका खेलाडीको पारिश्रमिकमासमेत वृद्धि गरेको छ। पुरुष तथा महिला खेलाडीले जनही मासिक १८ हजार रुपैयाँ पारिश्रमिक पाउने एन्फा प्रवक्ता किरण राईले जानकारी दिए।

लामो समयदेखि खेलाडीको पारिश्रमिकमा वृद्धि हुन सकेको थिएन। पुरुष तथा महिला खेलाडीले पारिश्रमिक वृद्धिको माग गर्दै आएका थिए। पुरुषको तुलनामा महिलाको पारिश्रमिक आधाभन्दा कम भएका कारण त्यसको विरोध हुँदै आएको थियो। 

यसअघि पुरुष खेलाडीले मासिक जनही १५ हजार रुपैयाँ तथा महिला खेलाडीले जनही सात हजार रुपैयाँ पारिश्रमिक पाउने गरेका थिए। पहिलोपटक पुरुष र महिला फुटबल खेलाडीले समान पारिश्रमिक पाउन लागेको प्रवक्ता राईले बताए। रासस

" /> काठमाडाैं। नेपाली राष्ट्रिय फुटबल पुरुष तथा महिला खेलाडीले अबदेखि समान पारिश्रमिक पाउने भएका छन्। अखिल नेपाल फुटबल सङ्‍घ (एन्फा) को कार्यसमिति बैठकले पुरुष तथा महिला खेलाडीलाई समान पारिश्रमिक उपलब्ध गराउने निर्णय गरेको हो।

एन्फाले राष्ट्रिय फुटबल टोलीका खेलाडीको पारिश्रमिकमासमेत वृद्धि गरेको छ। पुरुष तथा महिला खेलाडीले जनही मासिक १८ हजार रुपैयाँ पारिश्रमिक पाउने एन्फा प्रवक्ता किरण राईले जानकारी दिए।

लामो समयदेखि खेलाडीको पारिश्रमिकमा वृद्धि हुन सकेको थिएन। पुरुष तथा महिला खेलाडीले पारिश्रमिक वृद्धिको माग गर्दै आएका थिए। पुरुषको तुलनामा महिलाको पारिश्रमिक आधाभन्दा कम भएका कारण त्यसको विरोध हुँदै आएको थियो। 

यसअघि पुरुष खेलाडीले मासिक जनही १५ हजार रुपैयाँ तथा महिला खेलाडीले जनही सात हजार रुपैयाँ पारिश्रमिक पाउने गरेका थिए। पहिलोपटक पुरुष र महिला फुटबल खेलाडीले समान पारिश्रमिक पाउन लागेको प्रवक्ता राईले बताए। रासस

"> पुरुष र महिला फुटबल खेलाडीले अब समान पारिश्रमिक पाउने: Dekhapadhi अखिल नेपाल फुटबल सङ्‍घ (एन्फा) को कार्यसमिति बैठकले पुरुष तथा महिला खेलाडीलाई समान पारिश्रमिक उपलब्ध गराउने निर्णय गरेको हो।
  • पहिलोपटक पुरुष र महिला फुटबल खेलाडीले समान पारिश्रमिक पाउन लागेको एन्फाका प्रवक्ता राईले बताए। 
  • ">
    पुरुष र महिला फुटबल खेलाडीले अब समान पारिश्रमिक पाउने <p style="text-align: justify;">काठमाडाैं। नेपाली राष्ट्रिय फुटबल पुरुष तथा महिला खेलाडीले अबदेखि समान पारिश्रमिक पाउने भएका छन्। अखिल नेपाल फुटबल सङ्&zwj;घ (एन्फा) को कार्यसमिति बैठकले पुरुष तथा महिला खेलाडीलाई समान पारिश्रमिक उपलब्ध गराउने निर्णय गरेको हो।</p> <p style="text-align: justify;">एन्फाले राष्ट्रिय फुटबल टोलीका खेलाडीको पारिश्रमिकमासमेत वृद्धि गरेको छ। पुरुष तथा महिला खेलाडीले जनही मासिक १८ हजार रुपैयाँ पारिश्रमिक पाउने एन्फा प्रवक्ता किरण राईले जानकारी दिए।</p> <p style="text-align: justify;">लामो समयदेखि खेलाडीको पारिश्रमिकमा वृद्धि हुन सकेको थिएन। पुरुष तथा महिला खेलाडीले पारिश्रमिक वृद्धिको माग गर्दै आएका थिए। पुरुषको तुलनामा महिलाको पारिश्रमिक आधाभन्दा कम भएका कारण त्यसको विरोध हुँदै आएको थियो।&nbsp;</p> <p style="text-align: justify;">यसअघि पुरुष खेलाडीले मासिक जनही १५ हजार रुपैयाँ तथा महिला खेलाडीले जनही सात हजार रुपैयाँ पारिश्रमिक पाउने गरेका थिए। पहिलोपटक पुरुष र महिला फुटबल खेलाडीले समान पारिश्रमिक पाउन लागेको प्रवक्ता राईले बताए। <em>रासस</em></p>
    प्रतिक्रिया दिनुहोस्