एजेन्सी। अस्ट्रेलिया र भारतबीच सीमित ओभरका शृंखला सम्पन्न भइसकेको छ।
एक दिवसीय अन्तर्राष्ट्रिय शृंखलामा घरेलु टोली अस्ट्रेलियाले २-१ को विजयी नतिजा निकाल्यो। लगत्तै सम्पन्न ट्वान्टी-२० शृंखलामा भारतले बाजी पल्टाउँदै २-१ कै जित हासिल गर्‍यो।
सीमित ओभरका शृंखला सकिएपछि अब विश्व क्रिकेटका दुई महारथीबीच पाँच दिने खेलको शृंखला सुरू हुँदै छ। डिसेम्बर १७ देखि सुरू हुने चार टेस्टको बोर्डर गावास्कर शृंखलाको पहिलो खेल एडेलेइडमा दिवारात्री समयमा हुनेछ।
टेस्ट शृंखला सुरू हुनुपूर्व नै अस्ट्रेलियाली टिमलाई ठूलो झटका लागेको छ। घरेलु टोलीका ओपनिङ ब्याट्सम्यान डेविड वार्नर चोटका कारण पहिलो टेस्टलाई उपलब्ध नहुने भएका छन्।
वार्नरको अनुपस्थितिले अस्ट्रेलियालाई भारतविरूद्ध मैदान उत्रिनका लागि पहिलो रोजाइका ११ खेलाडी छनोट गर्न कठिन हुने भएको छ।
तर वार्नर नहुँदाको अवस्थमा अस्ट्रेलियाका पूर्वक्रिकेटर शेन वार्नले पहिलो टेस्टका लागि पहिलो रोजाइका ११ खेलाडी छनोट गरेका छन्।
वार्नको रोजाइमा कप्तान टिम पायनेसँगै जो बन्र्स, पाट कमिन्स, म्याथु वेड वा क्यामरून ग्रिन, जोश हाज्लेउड, ट्रेविस हेड, मार्नुस लाबुसेन, नाथान लियोन, मार्कुस ह्यारिस, स्टिभ स्मिथ र मिचेल स्टार्क परेका छन्।
" /> एजेन्सी। अस्ट्रेलिया र भारतबीच सीमित ओभरका शृंखला सम्पन्न भइसकेको छ।
एक दिवसीय अन्तर्राष्ट्रिय शृंखलामा घरेलु टोली अस्ट्रेलियाले २-१ को विजयी नतिजा निकाल्यो। लगत्तै सम्पन्न ट्वान्टी-२० शृंखलामा भारतले बाजी पल्टाउँदै २-१ कै जित हासिल गर्‍यो।
सीमित ओभरका शृंखला सकिएपछि अब विश्व क्रिकेटका दुई महारथीबीच पाँच दिने खेलको शृंखला सुरू हुँदै छ। डिसेम्बर १७ देखि सुरू हुने चार टेस्टको बोर्डर गावास्कर शृंखलाको पहिलो खेल एडेलेइडमा दिवारात्री समयमा हुनेछ।
टेस्ट शृंखला सुरू हुनुपूर्व नै अस्ट्रेलियाली टिमलाई ठूलो झटका लागेको छ। घरेलु टोलीका ओपनिङ ब्याट्सम्यान डेविड वार्नर चोटका कारण पहिलो टेस्टलाई उपलब्ध नहुने भएका छन्।
वार्नरको अनुपस्थितिले अस्ट्रेलियालाई भारतविरूद्ध मैदान उत्रिनका लागि पहिलो रोजाइका ११ खेलाडी छनोट गर्न कठिन हुने भएको छ।
तर वार्नर नहुँदाको अवस्थमा अस्ट्रेलियाका पूर्वक्रिकेटर शेन वार्नले पहिलो टेस्टका लागि पहिलो रोजाइका ११ खेलाडी छनोट गरेका छन्।
वार्नको रोजाइमा कप्तान टिम पायनेसँगै जो बन्र्स, पाट कमिन्स, म्याथु वेड वा क्यामरून ग्रिन, जोश हाज्लेउड, ट्रेविस हेड, मार्नुस लाबुसेन, नाथान लियोन, मार्कुस ह्यारिस, स्टिभ स्मिथ र मिचेल स्टार्क परेका छन्।
प्रतिक्रिया दिनुहोस्