काठमाठौं। हेनरी निकोलसको शतकप्रेरित न्युजिल्यान्डले आज वेष्ट इन्डिजविरुद्धको दोस्रो टेष्टमा मध्यम सुरुआत गरेको छ।

वेलिङ्टनमा टस हारेर ब्याटिङ थालेको न्युजिल्यान्डले पहिलो दिन सकिँदा २९४ रन जोड्दा ६ विकेट गुमाइसकेको छ।

न्युजिल्यान्डका निकोलसबाहेक अन्य ब्याट्सम्यानले खुलेर खेल्न सकेनन्। पहिलो दिन सकिँदा न्युजिल्यान्डका निकोलस ११७ र काइल ज्यामिन्सन एक रन बनाएर क्रिजमा छन्।

निकोलसले १५ चौका र एक छक्का प्रहार गरे। निकोलसबाहेक विल योङले ४३, डार्यल मिचेलले ४२, विजे वाटलिङले ३०, कप्तान टम लाथमले २७ र टम ब्लुन्डेलले १४ रन बनाए।

वेष्ट इन्डिजका सानन गाब्रियलले तीन विकेट लिए। केमर होल्डरले दुई विकेट लिँदा अल्जारी जोसेपले एक विकेट लिए। वेष्ट इन्डिजले दुई खेलाडीलाइ टेष्टमा डेब्यू गराएको थियो। होल्डर र जोसुवा डा सिल्भाले डेब्यू गरेका हुन्।

पहिलो टेष्टमा एक इनिङ र १३४ रनको विजय हासिल गरेको थियो। पहिलो टेष्टमा २५१ रन बनाएका कप्तान केन विलियम्सन चोटका कारण टीममा छैनन्। विलियम्सनको ठाउँ वाटलिङले लिएका हुन्।

" /> काठमाठौं। हेनरी निकोलसको शतकप्रेरित न्युजिल्यान्डले आज वेष्ट इन्डिजविरुद्धको दोस्रो टेष्टमा मध्यम सुरुआत गरेको छ।

वेलिङ्टनमा टस हारेर ब्याटिङ थालेको न्युजिल्यान्डले पहिलो दिन सकिँदा २९४ रन जोड्दा ६ विकेट गुमाइसकेको छ।

न्युजिल्यान्डका निकोलसबाहेक अन्य ब्याट्सम्यानले खुलेर खेल्न सकेनन्। पहिलो दिन सकिँदा न्युजिल्यान्डका निकोलस ११७ र काइल ज्यामिन्सन एक रन बनाएर क्रिजमा छन्।

निकोलसले १५ चौका र एक छक्का प्रहार गरे। निकोलसबाहेक विल योङले ४३, डार्यल मिचेलले ४२, विजे वाटलिङले ३०, कप्तान टम लाथमले २७ र टम ब्लुन्डेलले १४ रन बनाए।

वेष्ट इन्डिजका सानन गाब्रियलले तीन विकेट लिए। केमर होल्डरले दुई विकेट लिँदा अल्जारी जोसेपले एक विकेट लिए। वेष्ट इन्डिजले दुई खेलाडीलाइ टेष्टमा डेब्यू गराएको थियो। होल्डर र जोसुवा डा सिल्भाले डेब्यू गरेका हुन्।

पहिलो टेष्टमा एक इनिङ र १३४ रनको विजय हासिल गरेको थियो। पहिलो टेष्टमा २५१ रन बनाएका कप्तान केन विलियम्सन चोटका कारण टीममा छैनन्। विलियम्सनको ठाउँ वाटलिङले लिएका हुन्।

"> निकोलसको शतकमा सम्हालियो न्युजिल्यान्ड: Dekhapadhi
निकोलसको शतकमा सम्हालियो न्युजिल्यान्ड
काठमाठौं। हेनरी निकोलसको शतकप्रेरित न्युजिल्यान्डले आज वेष्ट इन्डिजविरुद्धको दोस्रो टेष्टमा मध्यम सुरुआत गरेको छ।

वेलिङ्टनमा टस हारेर ब्याटिङ थालेको न्युजिल्यान्डले पहिलो दिन सकिँदा २९४ रन जोड्दा ६ विकेट गुमाइसकेको छ।

न्युजिल्यान्डका निकोलसबाहेक अन्य ब्याट्सम्यानले खुलेर खेल्न सकेनन्। पहिलो दिन सकिँदा न्युजिल्यान्डका निकोलस ११७ र काइल ज्यामिन्सन एक रन बनाएर क्रिजमा छन्।

निकोलसले १५ चौका र एक छक्का प्रहार गरे। निकोलसबाहेक विल योङले ४३, डार्यल मिचेलले ४२, विजे वाटलिङले ३०, कप्तान टम लाथमले २७ र टम ब्लुन्डेलले १४ रन बनाए।

वेष्ट इन्डिजका सानन गाब्रियलले तीन विकेट लिए। केमर होल्डरले दुई विकेट लिँदा अल्जारी जोसेपले एक विकेट लिए। वेष्ट इन्डिजले दुई खेलाडीलाइ टेष्टमा डेब्यू गराएको थियो। होल्डर र जोसुवा डा सिल्भाले डेब्यू गरेका हुन्।

पहिलो टेष्टमा एक इनिङ र १३४ रनको विजय हासिल गरेको थियो। पहिलो टेष्टमा २५१ रन बनाएका कप्तान केन विलियम्सन चोटका कारण टीममा छैनन्। विलियम्सनको ठाउँ वाटलिङले लिएका हुन्।

प्रतिक्रिया दिनुहोस्