एजेन्सी। बार्सिलोनाको अध्यक्षका उम्मेदवार भिक्टोर फन्टले क्लब छोड्ने चर्चामा रहेका अर्जेन्टिनी सुपरस्टार लियोनेल मेसीलाई क्याम्प नोउमै बस्न आफूले मनाउन सक्ने विश्वास व्यक्त गरेका छन्।

गत सिजनदेखि नै बार्सिलोना छोड्नका लागि क्लबमा सरुवा अनुमतिको अनुरोध मागेका मेसीको सम्झौता यही सिजनको अन्त्यसँगै सकिनेछ। त्यसपछि मेसी इङ्लिस प्रिमियर लिगको म्यानचेस्टर सिटी, फ्रान्सेली लिग वानको पेरिस सेन्ट जर्मन (पीएसजी) वा इटालियन सिरी ‘ए’ को इन्टर मिलान जाने चर्चा छ। 

जोसेप मारिया बाटोमेउले अक्टोबरमा राजीनामा दिएपछि खाली रहेको अध्यक्ष पदका लागि जनवरी २४ मा हुने निर्वाचनमा फन्टले उम्मेदवारी घोषणा गरेका छन्। उनले मेसीको सम्झौता नवीकरण क्लबका लागि अत्यावस्यक भएको समेत बताएका छन्।

“मेसी बार्सिलोनाको आवश्‍यकता हुन्। मेसीलाई दीर्घकालसम्म बार्सिलोनामै राख्ने अभियानमा उनलाई सम्झाउन सकिन्छ भन्ने मलाई विश्वास छ,” फन्टले भने, “मेसी भनेको विश्वकै नम्बर एक खेलाडी हुन्। यस्ता खेलाडी आफूसँग हुनुको अर्थ के हुन्छ भनेर हामीले विचार गर्न सक्नुपर्छ। मेसी र बार्सिलोनाको सहकार्य भनेको अत्यन्तै विशेष रणनीतिक विषय पनि हो।”

" /> एजेन्सी। बार्सिलोनाको अध्यक्षका उम्मेदवार भिक्टोर फन्टले क्लब छोड्ने चर्चामा रहेका अर्जेन्टिनी सुपरस्टार लियोनेल मेसीलाई क्याम्प नोउमै बस्न आफूले मनाउन सक्ने विश्वास व्यक्त गरेका छन्।

गत सिजनदेखि नै बार्सिलोना छोड्नका लागि क्लबमा सरुवा अनुमतिको अनुरोध मागेका मेसीको सम्झौता यही सिजनको अन्त्यसँगै सकिनेछ। त्यसपछि मेसी इङ्लिस प्रिमियर लिगको म्यानचेस्टर सिटी, फ्रान्सेली लिग वानको पेरिस सेन्ट जर्मन (पीएसजी) वा इटालियन सिरी ‘ए’ को इन्टर मिलान जाने चर्चा छ। 

जोसेप मारिया बाटोमेउले अक्टोबरमा राजीनामा दिएपछि खाली रहेको अध्यक्ष पदका लागि जनवरी २४ मा हुने निर्वाचनमा फन्टले उम्मेदवारी घोषणा गरेका छन्। उनले मेसीको सम्झौता नवीकरण क्लबका लागि अत्यावस्यक भएको समेत बताएका छन्।

“मेसी बार्सिलोनाको आवश्‍यकता हुन्। मेसीलाई दीर्घकालसम्म बार्सिलोनामै राख्ने अभियानमा उनलाई सम्झाउन सकिन्छ भन्ने मलाई विश्वास छ,” फन्टले भने, “मेसी भनेको विश्वकै नम्बर एक खेलाडी हुन्। यस्ता खेलाडी आफूसँग हुनुको अर्थ के हुन्छ भनेर हामीले विचार गर्न सक्नुपर्छ। मेसी र बार्सिलोनाको सहकार्य भनेको अत्यन्तै विशेष रणनीतिक विषय पनि हो।”

"> मेसीलाई म सम्झाउँछु : बार्सिलोनाको अध्यक्ष पदका उम्मेदवार फन्ट: Dekhapadhi
मेसीलाई म सम्झाउँछु : बार्सिलोनाको अध्यक्ष पदका उम्मेदवार फन्ट <p style="text-align: justify;">एजेन्सी। बार्सिलोनाको अध्यक्षका उम्मेदवार भिक्टोर फन्टले क्लब छोड्ने चर्चामा रहेका अर्जेन्टिनी सुपरस्टार लियोनेल मेसीलाई क्याम्प नोउमै बस्न आफूले मनाउन सक्ने विश्वास व्यक्त गरेका छन्।</p> <p style="text-align: justify;">गत सिजनदेखि नै बार्सिलोना छोड्नका लागि क्लबमा सरुवा अनुमतिको अनुरोध मागेका मेसीको सम्झौता यही सिजनको अन्त्यसँगै सकिनेछ। त्यसपछि मेसी इङ्लिस प्रिमियर लिगको म्यानचेस्टर सिटी, फ्रान्सेली लिग वानको पेरिस सेन्ट जर्मन (पीएसजी) वा इटालियन सिरी &lsquo;ए&rsquo; को इन्टर मिलान जाने चर्चा छ।&nbsp;</p> <p style="text-align: justify;">जोसेप मारिया बाटोमेउले अक्टोबरमा राजीनामा दिएपछि खाली रहेको अध्यक्ष पदका लागि जनवरी २४ मा हुने निर्वाचनमा फन्टले उम्मेदवारी घोषणा गरेका छन्। उनले मेसीको सम्झौता नवीकरण क्लबका लागि अत्यावस्यक भएको समेत बताएका छन्।</p> <p style="text-align: justify;">&ldquo;मेसी बार्सिलोनाको आवश्&zwj;यकता हुन्। मेसीलाई दीर्घकालसम्म बार्सिलोनामै राख्ने अभियानमा उनलाई सम्झाउन सकिन्छ भन्ने मलाई विश्वास छ,&rdquo; फन्टले भने, &ldquo;मेसी भनेको विश्वकै नम्बर एक खेलाडी हुन्। यस्ता खेलाडी आफूसँग हुनुको अर्थ के हुन्छ भनेर हामीले विचार गर्न सक्नुपर्छ। मेसी र बार्सिलोनाको सहकार्य भनेको अत्यन्तै विशेष रणनीतिक विषय पनि हो।&rdquo;</p>
प्रतिक्रिया दिनुहोस्