काठमाडौं। प्रिमियर लिग क्लब आर्सनलले शतप्रतिशत नतिजासहित युरोपा लिगमा समूह चरणको यात्रा टुंगाएको छ।

आर्सनलले गएराति आयरल्यान्ड भ्रमणमा डुनडल्कलाई ४-२ ले पारजित गरेको हो।

आर्सनलको जितमा इडवार्ड एनकेटिया, मोहम्मद इलने, फोलारिन बालोगन र जोसेफ विलोकले गोल गरेका थिए। घरेलु टोली डुनडल्कका जोर्डन फ्लोरिस र सिन होएरेले गोल गरे।

जितसँगै समूह ‘बी’मा शतप्रतिशत विजयी नतिजा निकालेको आर्सनल शीर्ष स्थानमा रहेर अन्तिम ३२ मा स्थान बनायो।

आर्सनलले युरोपियन प्रतियोगितामा लगातार ६ खेल जितेको २००५ नोभेम्बरपछि यो पहिलोपटक हो। प्रिमियर लिगमा भने आर्सनल जितका लागि संघर्षरत छ। घरेलु लिगमा ११ खेलबाट १३ अंक जोडेको आर्सनल १५औं स्थानमा छ।

सोही समूहबाट नर्वेको मोल्डेले दोस्रो स्थानमा रहेर अन्तिम ३२ मा स्थान बनायो। मोल्डे गएराति रापिन विनसँग २-२ को बराबरी खेलेको थियो।

" /> काठमाडौं। प्रिमियर लिग क्लब आर्सनलले शतप्रतिशत नतिजासहित युरोपा लिगमा समूह चरणको यात्रा टुंगाएको छ।

आर्सनलले गएराति आयरल्यान्ड भ्रमणमा डुनडल्कलाई ४-२ ले पारजित गरेको हो।

आर्सनलको जितमा इडवार्ड एनकेटिया, मोहम्मद इलने, फोलारिन बालोगन र जोसेफ विलोकले गोल गरेका थिए। घरेलु टोली डुनडल्कका जोर्डन फ्लोरिस र सिन होएरेले गोल गरे।

जितसँगै समूह ‘बी’मा शतप्रतिशत विजयी नतिजा निकालेको आर्सनल शीर्ष स्थानमा रहेर अन्तिम ३२ मा स्थान बनायो।

आर्सनलले युरोपियन प्रतियोगितामा लगातार ६ खेल जितेको २००५ नोभेम्बरपछि यो पहिलोपटक हो। प्रिमियर लिगमा भने आर्सनल जितका लागि संघर्षरत छ। घरेलु लिगमा ११ खेलबाट १३ अंक जोडेको आर्सनल १५औं स्थानमा छ।

सोही समूहबाट नर्वेको मोल्डेले दोस्रो स्थानमा रहेर अन्तिम ३२ मा स्थान बनायो। मोल्डे गएराति रापिन विनसँग २-२ को बराबरी खेलेको थियो।

"> घरेलु लिगमा संघर्षरत आर्सनलको युरोपा लिगमा शतप्रतिशत नतिजा: Dekhapadhi
घरेलु लिगमा संघर्षरत आर्सनलको युरोपा लिगमा शतप्रतिशत नतिजा
काठमाडौं। प्रिमियर लिग क्लब आर्सनलले शतप्रतिशत नतिजासहित युरोपा लिगमा समूह चरणको यात्रा टुंगाएको छ।

आर्सनलले गएराति आयरल्यान्ड भ्रमणमा डुनडल्कलाई ४-२ ले पारजित गरेको हो।

आर्सनलको जितमा इडवार्ड एनकेटिया, मोहम्मद इलने, फोलारिन बालोगन र जोसेफ विलोकले गोल गरेका थिए। घरेलु टोली डुनडल्कका जोर्डन फ्लोरिस र सिन होएरेले गोल गरे।

जितसँगै समूह ‘बी’मा शतप्रतिशत विजयी नतिजा निकालेको आर्सनल शीर्ष स्थानमा रहेर अन्तिम ३२ मा स्थान बनायो।

आर्सनलले युरोपियन प्रतियोगितामा लगातार ६ खेल जितेको २००५ नोभेम्बरपछि यो पहिलोपटक हो। प्रिमियर लिगमा भने आर्सनल जितका लागि संघर्षरत छ। घरेलु लिगमा ११ खेलबाट १३ अंक जोडेको आर्सनल १५औं स्थानमा छ।

सोही समूहबाट नर्वेको मोल्डेले दोस्रो स्थानमा रहेर अन्तिम ३२ मा स्थान बनायो। मोल्डे गएराति रापिन विनसँग २-२ को बराबरी खेलेको थियो।

प्रतिक्रिया दिनुहोस्