काठमाडौं। इङ्लिस प्रिमियर लिगको क्लब लेस्टर सिटीले गएराति युरोपा लिगमा ग्रिसको एईके एथेन्सलाई २-० ले पराजित गरेको छ। जितसँगै लेस्टरले समूह ‘जी’ शीर्ष स्थानमा रहेर नकआउट चरणमा स्थान बनाउन सफल भएको छ।

घरेलु टीम लेस्टरले सेनजिग अन्डरको गोलबाट १२औं मिनेटमा अग्रता लिएको थियो। त्यसको दुई मिनेट नवित्दै हार्भे बार्नेसको गोलबाट लेस्टरले अग्रता दोब्बर बनायो। सुरूमै गरेको त्यही दुई गोल लेस्टरलाई जितका लागि पर्याप्त भयो।

जितसँगै लेस्टर १३ अंक जोडेर शीर्ष स्थानमा रह्यो। एथेन्स भने तीन अंकका साथ पुछारमा छ। समान १३ अंकका जोडेको पोर्चुगलको ब्रागाले दोस्रो स्थानमा रहेर अघिल्लो चरणमा स्थान बनायो।

ब्रागाले पनि युक्रेनको क्लब जोर्यालाई २-० ले पराजित गरेको थियो। जोल अबु हन्नाको आत्मघाती गोलबाट ब्रागाले अग्रता लिएको थियो। रिकार्डो होर्टाले ६८औं मिनेटमा अग्रता दोब्बर बनाएका थिए।

क्रोएसियाको डाइनामो जाग्रबले रुसका सीएसकेए मस्कोलाई ३-१ ले हराउँदै समूह ‘के’ को शीर्ष स्थानमा रहेर अन्तिम ३२ मा स्थान बनाएको छ। डाइनामो जाग्रबको १४ अंक छ। जुन दोस्रो स्थानको उल्फसबर्गर एसीभन्दा चार अंकले माथि हो। अस्ट्रियाको उल्फसबर्गर एसीले नेदरल्यान्डको फियोनउडलाई १-० ले पराजित गरेको थियो।

" /> काठमाडौं। इङ्लिस प्रिमियर लिगको क्लब लेस्टर सिटीले गएराति युरोपा लिगमा ग्रिसको एईके एथेन्सलाई २-० ले पराजित गरेको छ। जितसँगै लेस्टरले समूह ‘जी’ शीर्ष स्थानमा रहेर नकआउट चरणमा स्थान बनाउन सफल भएको छ।

घरेलु टीम लेस्टरले सेनजिग अन्डरको गोलबाट १२औं मिनेटमा अग्रता लिएको थियो। त्यसको दुई मिनेट नवित्दै हार्भे बार्नेसको गोलबाट लेस्टरले अग्रता दोब्बर बनायो। सुरूमै गरेको त्यही दुई गोल लेस्टरलाई जितका लागि पर्याप्त भयो।

जितसँगै लेस्टर १३ अंक जोडेर शीर्ष स्थानमा रह्यो। एथेन्स भने तीन अंकका साथ पुछारमा छ। समान १३ अंकका जोडेको पोर्चुगलको ब्रागाले दोस्रो स्थानमा रहेर अघिल्लो चरणमा स्थान बनायो।

ब्रागाले पनि युक्रेनको क्लब जोर्यालाई २-० ले पराजित गरेको थियो। जोल अबु हन्नाको आत्मघाती गोलबाट ब्रागाले अग्रता लिएको थियो। रिकार्डो होर्टाले ६८औं मिनेटमा अग्रता दोब्बर बनाएका थिए।

क्रोएसियाको डाइनामो जाग्रबले रुसका सीएसकेए मस्कोलाई ३-१ ले हराउँदै समूह ‘के’ को शीर्ष स्थानमा रहेर अन्तिम ३२ मा स्थान बनाएको छ। डाइनामो जाग्रबको १४ अंक छ। जुन दोस्रो स्थानको उल्फसबर्गर एसीभन्दा चार अंकले माथि हो। अस्ट्रियाको उल्फसबर्गर एसीले नेदरल्यान्डको फियोनउडलाई १-० ले पराजित गरेको थियो।

"> लेस्टर शीर्ष स्थानमा रहेर युरोपा लिगको नकआउट चरणमा: Dekhapadhi
लेस्टर शीर्ष स्थानमा रहेर युरोपा लिगको नकआउट चरणमा
काठमाडौं। इङ्लिस प्रिमियर लिगको क्लब लेस्टर सिटीले गएराति युरोपा लिगमा ग्रिसको एईके एथेन्सलाई २-० ले पराजित गरेको छ। जितसँगै लेस्टरले समूह ‘जी’ शीर्ष स्थानमा रहेर नकआउट चरणमा स्थान बनाउन सफल भएको छ।

घरेलु टीम लेस्टरले सेनजिग अन्डरको गोलबाट १२औं मिनेटमा अग्रता लिएको थियो। त्यसको दुई मिनेट नवित्दै हार्भे बार्नेसको गोलबाट लेस्टरले अग्रता दोब्बर बनायो। सुरूमै गरेको त्यही दुई गोल लेस्टरलाई जितका लागि पर्याप्त भयो।

जितसँगै लेस्टर १३ अंक जोडेर शीर्ष स्थानमा रह्यो। एथेन्स भने तीन अंकका साथ पुछारमा छ। समान १३ अंकका जोडेको पोर्चुगलको ब्रागाले दोस्रो स्थानमा रहेर अघिल्लो चरणमा स्थान बनायो।

ब्रागाले पनि युक्रेनको क्लब जोर्यालाई २-० ले पराजित गरेको थियो। जोल अबु हन्नाको आत्मघाती गोलबाट ब्रागाले अग्रता लिएको थियो। रिकार्डो होर्टाले ६८औं मिनेटमा अग्रता दोब्बर बनाएका थिए।

क्रोएसियाको डाइनामो जाग्रबले रुसका सीएसकेए मस्कोलाई ३-१ ले हराउँदै समूह ‘के’ को शीर्ष स्थानमा रहेर अन्तिम ३२ मा स्थान बनाएको छ। डाइनामो जाग्रबको १४ अंक छ। जुन दोस्रो स्थानको उल्फसबर्गर एसीभन्दा चार अंकले माथि हो। अस्ट्रियाको उल्फसबर्गर एसीले नेदरल्यान्डको फियोनउडलाई १-० ले पराजित गरेको थियो।

प्रतिक्रिया दिनुहोस्