काठमाडौं। इटालियन क्लबहरूले गएराति यूईएफए युरोपा लिगमा मिश्रित नतिजा निकालेका छन्। एसी मिलानले विजय हासिल गर्दा नेपोली बराबरीमा रोकियो। एएस रोमा भने पराजित भयो।
इटालियन सिरी ‘ए’ को शीर्ष स्थानमा रहेको मिलानले चेक गणतन्त्र भ्रमणमा स्पार्टा प्रागुएमाथि १-० को विजय हासिल गर्‍याे। पाहुना टोली मिलानको जितमा जेन्स पिटर हगले २३औं मिनेटमा गरेको गोल निर्णायक बन्यो।
जितसँगै १३ अंक जोडेको मिलानले समूह ‘एच’ को शीर्ष स्थानमा रहेर युरोपा लिगको अन्तिम ३२ मा स्थान बनायो। ६ अंक जोडेको स्पार्टा प्रागुएको यात्रा समूह चरणमै टुंगियो।
सोही समूहमा स्कटल्यान्डको सेल्टिकले फ्रान्सको लिलिलाई ३-२ ले पराजित गर्‍याे। सेल्टिकका लागि त्यो सान्त्वना जित बन्यो। हारका बाबजुद लिली दोस्रो स्थानमा रहेर अन्तिम ३२ मा स्थान बनाउन सफल भयो।
नेपोलीले समूह ‘एफ’ मा स्पेनको रियाल सोसिडाडसँग १-१ को बराबरी खेल्यो। घरेलु टोली नेपोलीले पिओट जिलिनस्कीको गोलबाट अग्रता लिएको थियो। विलियन जोजेले अन्तिम मिनेटमा गोल गरेपछि सोसिडाडले अंक खोस्न सफल भएको थियो। बराबरीपछि दुवै टोलीले अन्तिम ३२ मा स्थान बनाउन सफल भएका छन्।
नेपोली ११ अंकका साथ शीर्ष स्थानमा रहँदा रियाल सोसिडाड ९ अंकका साथ दोस्रो स्थानमा रह्यो। समूह ‘एफ’ मा रिजेकाले एजे अल्कमारमाथि २-१ को सान्त्वना जित निकाल्यो।
समूह ‘ए’ मा रहेको रोमा बुल्गेरियाको पीएफसी सीएसकेए सोफियासँग ३-१ ले पराजित भयो। पराजित हुनुका बाबजुद रोमा समूहको शीर्ष स्थानमा रहेर अघिल्लो चरणमा स्थान बनाउन सफल भयो।
समूह ‘ए’ बाट योङ ब्वाइजले दोस्रो स्थानमा रहेर अन्तिम ३२ मा स्थान बनायो। योङ ब्वाइजले रोमानियाको सीएफआर क्लुजलाई २-१ ले पराजित गरेको थियो।
" /> काठमाडौं। इटालियन क्लबहरूले गएराति यूईएफए युरोपा लिगमा मिश्रित नतिजा निकालेका छन्। एसी मिलानले विजय हासिल गर्दा नेपोली बराबरीमा रोकियो। एएस रोमा भने पराजित भयो।
इटालियन सिरी ‘ए’ को शीर्ष स्थानमा रहेको मिलानले चेक गणतन्त्र भ्रमणमा स्पार्टा प्रागुएमाथि १-० को विजय हासिल गर्‍याे। पाहुना टोली मिलानको जितमा जेन्स पिटर हगले २३औं मिनेटमा गरेको गोल निर्णायक बन्यो।
जितसँगै १३ अंक जोडेको मिलानले समूह ‘एच’ को शीर्ष स्थानमा रहेर युरोपा लिगको अन्तिम ३२ मा स्थान बनायो। ६ अंक जोडेको स्पार्टा प्रागुएको यात्रा समूह चरणमै टुंगियो।
सोही समूहमा स्कटल्यान्डको सेल्टिकले फ्रान्सको लिलिलाई ३-२ ले पराजित गर्‍याे। सेल्टिकका लागि त्यो सान्त्वना जित बन्यो। हारका बाबजुद लिली दोस्रो स्थानमा रहेर अन्तिम ३२ मा स्थान बनाउन सफल भयो।
नेपोलीले समूह ‘एफ’ मा स्पेनको रियाल सोसिडाडसँग १-१ को बराबरी खेल्यो। घरेलु टोली नेपोलीले पिओट जिलिनस्कीको गोलबाट अग्रता लिएको थियो। विलियन जोजेले अन्तिम मिनेटमा गोल गरेपछि सोसिडाडले अंक खोस्न सफल भएको थियो। बराबरीपछि दुवै टोलीले अन्तिम ३२ मा स्थान बनाउन सफल भएका छन्।
नेपोली ११ अंकका साथ शीर्ष स्थानमा रहँदा रियाल सोसिडाड ९ अंकका साथ दोस्रो स्थानमा रह्यो। समूह ‘एफ’ मा रिजेकाले एजे अल्कमारमाथि २-१ को सान्त्वना जित निकाल्यो।
समूह ‘ए’ मा रहेको रोमा बुल्गेरियाको पीएफसी सीएसकेए सोफियासँग ३-१ ले पराजित भयो। पराजित हुनुका बाबजुद रोमा समूहको शीर्ष स्थानमा रहेर अघिल्लो चरणमा स्थान बनाउन सफल भयो।
समूह ‘ए’ बाट योङ ब्वाइजले दोस्रो स्थानमा रहेर अन्तिम ३२ मा स्थान बनायो। योङ ब्वाइजले रोमानियाको सीएफआर क्लुजलाई २-१ ले पराजित गरेको थियो।
"> युरोपा लिगमा इटालियन क्लबको मिश्रित नतिजा, तर सबै क्लब समूह विजेता: Dekhapadhi
युरोपा लिगमा इटालियन क्लबको मिश्रित नतिजा, तर सबै क्लब समूह विजेता
काठमाडौं। इटालियन क्लबहरूले गएराति यूईएफए युरोपा लिगमा मिश्रित नतिजा निकालेका छन्। एसी मिलानले विजय हासिल गर्दा नेपोली बराबरीमा रोकियो। एएस रोमा भने पराजित भयो।
जितसँगै १३ अंक जोडेको मिलानले समूह ‘एच’ को शीर्ष स्थानमा रहेर युरोपा लिगको अन्तिम ३२ मा स्थान बनायो। ६ अंक जोडेको स्पार्टा प्रागुएको यात्रा समूह चरणमै टुंगियो।
नेपोलीले समूह ‘एफ’ मा स्पेनको रियाल सोसिडाडसँग १-१ को बराबरी खेल्यो। घरेलु टोली नेपोलीले पिओट जिलिनस्कीको गोलबाट अग्रता लिएको थियो। विलियन जोजेले अन्तिम मिनेटमा गोल गरेपछि सोसिडाडले अंक खोस्न सफल भएको थियो। बराबरीपछि दुवै टोलीले अन्तिम ३२ मा स्थान बनाउन सफल भएका छन्।
नेपोली ११ अंकका साथ शीर्ष स्थानमा रहँदा रियाल सोसिडाड ९ अंकका साथ दोस्रो स्थानमा रह्यो। समूह ‘एफ’ मा रिजेकाले एजे अल्कमारमाथि २-१ को सान्त्वना जित निकाल्यो।
समूह ‘ए’ मा रहेको रोमा बुल्गेरियाको पीएफसी सीएसकेए सोफियासँग ३-१ ले पराजित भयो। पराजित हुनुका बाबजुद रोमा समूहको शीर्ष स्थानमा रहेर अघिल्लो चरणमा स्थान बनाउन सफल भयो।
समूह ‘ए’ बाट योङ ब्वाइजले दोस्रो स्थानमा रहेर अन्तिम ३२ मा स्थान बनायो। योङ ब्वाइजले रोमानियाको सीएफआर क्लुजलाई २-१ ले पराजित गरेको थियो।
प्रतिक्रिया दिनुहोस्