काठमाडाैं। नेपालको फुटबल वरीयता यथावत रहेको छ। विश्व फुटबल महासङ्‍घ (फिफा) ले आज सार्वजनिक गरेको वरीयताअनुसार नेपाल १७१औँ स्थानमा यथावत रहेको छ।

नेपालले एक महिनायता कुनै पनि अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता खेलेको छैन। बङ्‍गलादेशबाहेक अन्य दक्षिण एसियाका सबै देशको वरीयता यथावत रहेको छ।

बङ्‍गलादेश फिफा वरीयतामा दुई स्थान झरेको छ। गत साता बङ्‍गलादेश विश्वकप छनोटअन्तर्गत कतारसित पराजित भएको थियो। दक्षिण एसियाली देशमध्ये भारत १०४औं स्थानमा, माल्दिभ्स १५५, बङ्‍गलादेश १८६, भुटान १८९, पाकिस्तान २०० तथा श्रीलङ्‍का २०६औँ स्थानमा रहेको छ।

फुटबलको विश्व वरीयतामा बेल्जियम शीर्ष स्थानमा यथावत छ। फिफा वरीयतामा फ्रान्स दोस्रो, ब्राजिल तेस्रो, इङ्ल्याण्ड चौथो, पोर्चुगल पाँचौ, स्पेन छैटौं, अर्जेन्टिना सातौँ, उरुग्वे आठौँ, मेक्सिको नवौँ तथा इटाली १०औँ स्थानमा रहेको छ। रासस

" /> काठमाडाैं। नेपालको फुटबल वरीयता यथावत रहेको छ। विश्व फुटबल महासङ्‍घ (फिफा) ले आज सार्वजनिक गरेको वरीयताअनुसार नेपाल १७१औँ स्थानमा यथावत रहेको छ।

नेपालले एक महिनायता कुनै पनि अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता खेलेको छैन। बङ्‍गलादेशबाहेक अन्य दक्षिण एसियाका सबै देशको वरीयता यथावत रहेको छ।

बङ्‍गलादेश फिफा वरीयतामा दुई स्थान झरेको छ। गत साता बङ्‍गलादेश विश्वकप छनोटअन्तर्गत कतारसित पराजित भएको थियो। दक्षिण एसियाली देशमध्ये भारत १०४औं स्थानमा, माल्दिभ्स १५५, बङ्‍गलादेश १८६, भुटान १८९, पाकिस्तान २०० तथा श्रीलङ्‍का २०६औँ स्थानमा रहेको छ।

फुटबलको विश्व वरीयतामा बेल्जियम शीर्ष स्थानमा यथावत छ। फिफा वरीयतामा फ्रान्स दोस्रो, ब्राजिल तेस्रो, इङ्ल्याण्ड चौथो, पोर्चुगल पाँचौ, स्पेन छैटौं, अर्जेन्टिना सातौँ, उरुग्वे आठौँ, मेक्सिको नवौँ तथा इटाली १०औँ स्थानमा रहेको छ। रासस

"> नेपालको फिफा वरीयता यथावत: Dekhapadhi फिफाले आज सार्वजनिक गरेको वरीयताअनुसार नेपाल १७१औँ स्थानमा यथावत रहेको छ।
  • बङ्‍गलादेश फिफा वरीयतामा दुई स्थान झरेको छ।
  • फुटबलको विश्व वरीयतामा बेल्जियम शीर्ष स्थानमा यथावत छ।
  • ">
    नेपालको फिफा वरीयता यथावत <p style="text-align: justify;">काठमाडाैं। नेपालको फुटबल वरीयता यथावत रहेको छ। विश्व फुटबल महासङ्&zwj;घ (फिफा) ले आज सार्वजनिक गरेको वरीयताअनुसार नेपाल १७१औँ स्थानमा यथावत रहेको छ।</p> <p style="text-align: justify;">नेपालले एक महिनायता कुनै पनि अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता खेलेको छैन। बङ्&zwj;गलादेशबाहेक अन्य दक्षिण एसियाका सबै देशको वरीयता यथावत रहेको छ।</p> <p style="text-align: justify;">बङ्&zwj;गलादेश फिफा वरीयतामा दुई स्थान झरेको छ। गत साता बङ्&zwj;गलादेश विश्वकप छनोटअन्तर्गत कतारसित पराजित भएको थियो। दक्षिण एसियाली देशमध्ये भारत १०४औं स्थानमा, माल्दिभ्स १५५, बङ्&zwj;गलादेश १८६, भुटान १८९, पाकिस्तान २०० तथा श्रीलङ्&zwj;का २०६औँ स्थानमा रहेको छ।</p> <p style="text-align: justify;">फुटबलको विश्व वरीयतामा बेल्जियम शीर्ष स्थानमा यथावत छ। फिफा वरीयतामा फ्रान्स दोस्रो, ब्राजिल तेस्रो, इङ्ल्याण्ड चौथो, पोर्चुगल पाँचौ, स्पेन छैटौं, अर्जेन्टिना सातौँ, उरुग्वे आठौँ, मेक्सिको नवौँ तथा इटाली १०औँ स्थानमा रहेको छ। <em>रासस</em></p>
    प्रतिक्रिया दिनुहोस्