काठमाडाैं। नेपाली क्रिकेट खेलाडी सन्दीप लामिछाने बिग बास लिग (बीबीएल) खेल्न अर्को साता अस्ट्रेलिया जाने भएका छन्। तेस्रो पटक बिग बास खेल्ने तयारीमा रहेका लामिछाने आगामी मङ्‍गलबार कतार एयरवेजबाट अस्ट्रेलिया प्रस्थान गर्नेछन्।
अस्ट्रेलिया पुगेपछि लामिछाने १४ दिन क्वारेन्टिनमा बस्ने उजका व्यवस्थापक रमन शिवाकोटीले जानकारी दिए। यसपटक लामिछाने होबार्ट हुरिकन्सबाट बिग बास खेल्ने तयारीमा छन्।
यसअघि उनले लगातार दुई सिजन मेलबर्न स्टार्सबाट बिग बास खेलेका थिए। दशौँ संस्करणको बिग बास लिग आजदेखि सुरु भएको छ। आज सम्पन्न पहिलो खेलमा लामिछाने आबद्ध हुरिकन्सले सिड्नी सिक्सर्सलाई १६ रनले पराजित गरेको छ।
क्वारेन्टिनमा बस्नुपर्ने भएकाले लामिछानेले केही खेल गुमाउनुपर्ने व्यवस्थापक शिवाकोटीले बताए। उनले पछिल्ला दुई सिजनमा २० खेल खेल्दै २६ विकेट लिएका थिए।
यसअघि लामिछानेले गत साउनमा क्यारेबियन प्रिमियर लिग (सीपीएल) खेलेका थिए। ट्रिनिडाड एण्ड टोबागोमा भएको सीपीएलमा उनले जमैका तलाबाजमा आबद्ध भई ११ खेलमा १२ विकेट लिएका थिए।
सिफारिस
सीपीएलपछि उनी युनाइटेड अरब इमिरेट्समा सञ्चालन भएको इन्डियन प्रिमियर लिग (आईपीएल) मा सहभागी भए। दिल्ली क्यापिटल्समा आबद्ध लामिछानेले यसपटक आईपीएलमा कुनै पनि खेल खेल्न अवसर पाएनन्।
राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा सहभागी हुने तयारीमा रहेको अवस्थामा दुई साताअघि लामिछाने कोरोनाबाट सङ्क्रमित भएका थिए। हाल उनी कोरोनामुक्त अवस्थामा छन्। रासस
" /> काठमाडाैं। नेपाली क्रिकेट खेलाडी सन्दीप लामिछाने बिग बास लिग (बीबीएल) खेल्न अर्को साता अस्ट्रेलिया जाने भएका छन्। तेस्रो पटक बिग बास खेल्ने तयारीमा रहेका लामिछाने आगामी मङ्‍गलबार कतार एयरवेजबाट अस्ट्रेलिया प्रस्थान गर्नेछन्।
अस्ट्रेलिया पुगेपछि लामिछाने १४ दिन क्वारेन्टिनमा बस्ने उजका व्यवस्थापक रमन शिवाकोटीले जानकारी दिए। यसपटक लामिछाने होबार्ट हुरिकन्सबाट बिग बास खेल्ने तयारीमा छन्।
यसअघि उनले लगातार दुई सिजन मेलबर्न स्टार्सबाट बिग बास खेलेका थिए। दशौँ संस्करणको बिग बास लिग आजदेखि सुरु भएको छ। आज सम्पन्न पहिलो खेलमा लामिछाने आबद्ध हुरिकन्सले सिड्नी सिक्सर्सलाई १६ रनले पराजित गरेको छ।
क्वारेन्टिनमा बस्नुपर्ने भएकाले लामिछानेले केही खेल गुमाउनुपर्ने व्यवस्थापक शिवाकोटीले बताए। उनले पछिल्ला दुई सिजनमा २० खेल खेल्दै २६ विकेट लिएका थिए।
यसअघि लामिछानेले गत साउनमा क्यारेबियन प्रिमियर लिग (सीपीएल) खेलेका थिए। ट्रिनिडाड एण्ड टोबागोमा भएको सीपीएलमा उनले जमैका तलाबाजमा आबद्ध भई ११ खेलमा १२ विकेट लिएका थिए।
सिफारिस
सीपीएलपछि उनी युनाइटेड अरब इमिरेट्समा सञ्चालन भएको इन्डियन प्रिमियर लिग (आईपीएल) मा सहभागी भए। दिल्ली क्यापिटल्समा आबद्ध लामिछानेले यसपटक आईपीएलमा कुनै पनि खेल खेल्न अवसर पाएनन्।
राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा सहभागी हुने तयारीमा रहेको अवस्थामा दुई साताअघि लामिछाने कोरोनाबाट सङ्क्रमित भएका थिए। हाल उनी कोरोनामुक्त अवस्थामा छन्। रासस
"> बिग बास खेल्न सन्दीप मङ्‍गलबार अस्ट्रेलिया जाने: Dekhapadhi तेस्रो पटक बिग बास खेल्ने तयारीमा रहेका लामिछाने आगामी मङ्‍गलबार कतार एयरवेजबाट अस्ट्रेलिया प्रस्थान गर्ने।
• अस्ट्रेलिया पुगेपछि लामिछाने १४ दिन क्वारेन्टिनमा बस्ने उजका व्यवस्थापक रमन शिवाकोटीले जानकारी दिए।
• क्वारेन्टिनमा बस्नुपर्ने भएकाले लामिछानेले केही खेल गुमाउने।
बिग बास खेल्न सन्दीप मङ्‍गलबार अस्ट्रेलिया जाने
अस्ट्रेलिया पुगेपछि लामिछाने १४ दिन क्वारेन्टिनमा बस्ने उजका व्यवस्थापक रमन शिवाकोटीले जानकारी दिए। यसपटक लामिछाने होबार्ट हुरिकन्सबाट बिग बास खेल्ने तयारीमा छन्।
यसअघि उनले लगातार दुई सिजन मेलबर्न स्टार्सबाट बिग बास खेलेका थिए। दशौँ संस्करणको बिग बास लिग आजदेखि सुरु भएको छ। आज सम्पन्न पहिलो खेलमा लामिछाने आबद्ध हुरिकन्सले सिड्नी सिक्सर्सलाई १६ रनले पराजित गरेको छ।
क्वारेन्टिनमा बस्नुपर्ने भएकाले लामिछानेले केही खेल गुमाउनुपर्ने व्यवस्थापक शिवाकोटीले बताए। उनले पछिल्ला दुई सिजनमा २० खेल खेल्दै २६ विकेट लिएका थिए।
यसअघि लामिछानेले गत साउनमा क्यारेबियन प्रिमियर लिग (सीपीएल) खेलेका थिए। ट्रिनिडाड एण्ड टोबागोमा भएको सीपीएलमा उनले जमैका तलाबाजमा आबद्ध भई ११ खेलमा १२ विकेट लिएका थिए।
सिफारिस
बिग बासमा सन्दीपको टिम होबर्टको विजयी सुरूआत
सीपीएलपछि उनी युनाइटेड अरब इमिरेट्समा सञ्चालन भएको इन्डियन प्रिमियर लिग (आईपीएल) मा सहभागी भए। दिल्ली क्यापिटल्समा आबद्ध लामिछानेले यसपटक आईपीएलमा कुनै पनि खेल खेल्न अवसर पाएनन्।
राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा सहभागी हुने तयारीमा रहेको अवस्थामा दुई साताअघि लामिछाने कोरोनाबाट सङ्क्रमित भएका थिए। हाल उनी कोरोनामुक्त अवस्थामा छन्। रासस
प्रतिक्रिया दिनुहोस्