काठमाडौं। इङ्ल्यान्ड क्रिकेट टिमले गर्ने भारत भ्रमणको मिति तय भएको छ। २०२१ फेब्रुअरीमा इङ्ल्यान्ड भारत भ्रमणमा निस्कने छ।

बिहीबार भारतीय क्रिकेट बोर्ड तथा इङ्ल्यान्ड र वेल्स क्रिकेट बोर्डले दुई देशबीचको खेल तालिका सार्वजनिक गरेको हो। इङ्ल्यान्डले भारत भ्रमणमा चार टेस्ट क्रिकेट, पाँच ट्वान्टी-२० अन्तर्राष्ट्रिय र तीन एक दिवसीय क्रिकेट खेल्ने छ। टेस्ट क्रिकेट विश्व टेस्ट च्याम्पियनसिपअन्तर्गतको खेल हो भने एक दिवसीय अन्तर्राष्ट्रिय क्रिेकट विश्वकप सुपर लिगअन्तर्गतको हो।

पहिलो टेस्ट क्रिकेट चेन्नईले आयोजना गर्ने छ। दोस्रो टेस्ट पनि चेन्नईमै हुने छ। दिवा-रात्री हुने तेस्रो टेस्ट भने अहमदाबादमा हुनेछ। चौथो टेस्ट पनि अहमदाबादमै हुने छ। पहिलो टेस्ट फेब्रुअरी ५ देखि ९ सम्म हुने छ। चौथो तथा अन्तिम टेस्ट मार्च ४ देखि ८ सम्म हुने छ।

त्यस्तै पाँच खेलको ट्वान्टी-२० अन्तर्राष्ट्रिय शृंखला पनि अहमदाबादमै हुने छ। पहिलो ट्वान्टी-२० अन्तर्राष्ट्रिय खेल मार्च १२ मा हुने छ भने पाँचौं तथा अन्तिम खेल मार्च २० मा हुने छ।

तीन खेलको एक दिवसीय अन्तर्राष्ट्रिय शृंखला पुणेमा हुने छ। कोभिड-१९ महामारीका कारण बीसीसीआईले तीन स्थानमा मात्र खेल आयोजना गर्न लागेको हो। एक दिवसीय अन्तर्राष्ट्रिय शृंखला मार्च २३ बाट हुने छ भने मार्च २८ मा सकिने छ।

" /> काठमाडौं। इङ्ल्यान्ड क्रिकेट टिमले गर्ने भारत भ्रमणको मिति तय भएको छ। २०२१ फेब्रुअरीमा इङ्ल्यान्ड भारत भ्रमणमा निस्कने छ।

बिहीबार भारतीय क्रिकेट बोर्ड तथा इङ्ल्यान्ड र वेल्स क्रिकेट बोर्डले दुई देशबीचको खेल तालिका सार्वजनिक गरेको हो। इङ्ल्यान्डले भारत भ्रमणमा चार टेस्ट क्रिकेट, पाँच ट्वान्टी-२० अन्तर्राष्ट्रिय र तीन एक दिवसीय क्रिकेट खेल्ने छ। टेस्ट क्रिकेट विश्व टेस्ट च्याम्पियनसिपअन्तर्गतको खेल हो भने एक दिवसीय अन्तर्राष्ट्रिय क्रिेकट विश्वकप सुपर लिगअन्तर्गतको हो।

पहिलो टेस्ट क्रिकेट चेन्नईले आयोजना गर्ने छ। दोस्रो टेस्ट पनि चेन्नईमै हुने छ। दिवा-रात्री हुने तेस्रो टेस्ट भने अहमदाबादमा हुनेछ। चौथो टेस्ट पनि अहमदाबादमै हुने छ। पहिलो टेस्ट फेब्रुअरी ५ देखि ९ सम्म हुने छ। चौथो तथा अन्तिम टेस्ट मार्च ४ देखि ८ सम्म हुने छ।

त्यस्तै पाँच खेलको ट्वान्टी-२० अन्तर्राष्ट्रिय शृंखला पनि अहमदाबादमै हुने छ। पहिलो ट्वान्टी-२० अन्तर्राष्ट्रिय खेल मार्च १२ मा हुने छ भने पाँचौं तथा अन्तिम खेल मार्च २० मा हुने छ।

तीन खेलको एक दिवसीय अन्तर्राष्ट्रिय शृंखला पुणेमा हुने छ। कोभिड-१९ महामारीका कारण बीसीसीआईले तीन स्थानमा मात्र खेल आयोजना गर्न लागेको हो। एक दिवसीय अन्तर्राष्ट्रिय शृंखला मार्च २३ बाट हुने छ भने मार्च २८ मा सकिने छ।

"> इङ्ल्यान्डले गर्ने भारत भ्रमणको मिति तय: Dekhapadhi बिहीबार भारतीय क्रिकेट बोर्ड तथा इङ्ल्यान्ड र वेल्स क्रिकेट बोर्डले दुई देशबीचको खेल तालिका सार्वजनिक गरेको हो।
• तालिकाअनुसार २०२१ फेब्रुअरीमा इङ्ल्यान्ड भारत भ्रमणमा निस्कने छ।
• इङ्ल्यान्डले भारत भ्रमणमा चार टेस्ट क्रिकेट, पाँच ट्वान्टी-२० अन्तर्राष्ट्रिय र तीन एक दिवसीय क्रिकेट खेल्ने छ।

इङ्ल्यान्डले गर्ने भारत भ्रमणको मिति तय
काठमाडौं। इङ्ल्यान्ड क्रिकेट टिमले गर्ने भारत भ्रमणको मिति तय भएको छ। २०२१ फेब्रुअरीमा इङ्ल्यान्ड भारत भ्रमणमा निस्कने छ।

बिहीबार भारतीय क्रिकेट बोर्ड तथा इङ्ल्यान्ड र वेल्स क्रिकेट बोर्डले दुई देशबीचको खेल तालिका सार्वजनिक गरेको हो। इङ्ल्यान्डले भारत भ्रमणमा चार टेस्ट क्रिकेट, पाँच ट्वान्टी-२० अन्तर्राष्ट्रिय र तीन एक दिवसीय क्रिकेट खेल्ने छ। टेस्ट क्रिकेट विश्व टेस्ट च्याम्पियनसिपअन्तर्गतको खेल हो भने एक दिवसीय अन्तर्राष्ट्रिय क्रिेकट विश्वकप सुपर लिगअन्तर्गतको हो।

पहिलो टेस्ट क्रिकेट चेन्नईले आयोजना गर्ने छ। दोस्रो टेस्ट पनि चेन्नईमै हुने छ। दिवा-रात्री हुने तेस्रो टेस्ट भने अहमदाबादमा हुनेछ। चौथो टेस्ट पनि अहमदाबादमै हुने छ। पहिलो टेस्ट फेब्रुअरी ५ देखि ९ सम्म हुने छ। चौथो तथा अन्तिम टेस्ट मार्च ४ देखि ८ सम्म हुने छ।

त्यस्तै पाँच खेलको ट्वान्टी-२० अन्तर्राष्ट्रिय शृंखला पनि अहमदाबादमै हुने छ। पहिलो ट्वान्टी-२० अन्तर्राष्ट्रिय खेल मार्च १२ मा हुने छ भने पाँचौं तथा अन्तिम खेल मार्च २० मा हुने छ।

तीन खेलको एक दिवसीय अन्तर्राष्ट्रिय शृंखला पुणेमा हुने छ। कोभिड-१९ महामारीका कारण बीसीसीआईले तीन स्थानमा मात्र खेल आयोजना गर्न लागेको हो। एक दिवसीय अन्तर्राष्ट्रिय शृंखला मार्च २३ बाट हुने छ भने मार्च २८ मा सकिने छ।

प्रतिक्रिया दिनुहोस्